समाचार Archive

विदेशबाट ल्याइएका नेपालीलाई घरसम्म पुर्‍याउने जिम्मा सेनालाई

काठमाडौं, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले सरकारले राखेका प्राथमिकतामा पर्ने नागरिकले स्वदेश आउनका लागि अनिवार्य रूपमा कोरोना परीक्षण नेगेटिभ रहेको रिपोर्ट पेस गर्नुपर्ने बताएका छन्। यादवले स्वदेश फर्किन प्राथमिकतामा परेका नागरिकलाई त्यहाँ रहेका नेपाली

कोरोना नियन्त्रण गर्न सेना परिचालन गरिने

काठमाडौं, प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार बिहान राष्ट्रपति कार्यालय शीतल निवास पुगेर कोभिड–१९ नियन्त्रणका निम्ति सेना परिचालन गर्ने सरकारको निर्णय अवगत गराएका छन्। प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँगको भेटमा पछिल्लो राजनीतिक गतिविधि, सरकार सञ्चालन र कोभिड–१९

रुसमा बन्यो कोरोनाविरुद्धको औषधि, चार दिनभित्रै विरामीलाई निको पार्ने दावी

एजेन्सी,चार दिनभित्रै विरामीलाई निको पार्ने दावीसहित रुसमा कोरोनाविरुद्धको औषधि तयार भएको खबर बाहिरिएको छ।  रुसका अस्पतालहरुमा आगामी सातादेखि संक्रमितहरुलाई कोरोना भाइरसविरुद्धको औषधि दिइँदै छ। रुसका अधिकारीहरुका अनुसार परीक्षणका बेला यो औषधिले चार दिनभित्रै संक्रमित विरामीहरुलाई निको

दैलेखमा यसकारण भागे क्वारेन्टिनमा बस्दै आएकाहरू

दैलेख, कोरोना संक्रमण पुष्टि भइसकेकाहरुसँग आफूहरुलाई राखिएको भन्दै दैलेखमा भारतबाट आई क्वारेन्टिनमा बस्दै आएकाहरु भागेका छन् । दैलेख सदरमुकामस्थित नारायण नगरपालिकाको नारायण क्याम्पसमा राखिएका नागरिकहरु आज (सोमबार) आफू असुरक्षित भएको भन्दै भागेका हुन् । १०५ जनाको

भारतमा कोरोनाका कारण करिब ५६ सयको मृत्यु

काठमाडौं,  भारतमा कोरोना भाइरसको संक्रमणबाट ५ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २०० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ६ सय ८ पुगेको हो । एकै दिन

हिउँ छिचोल्दै हिल्सामा सशस्त्र प्रहरी

काठमाडौँ,  नेपाल र चीनको सिमानास्थित हिल्सामा सशस्त्र प्रहरी बलको एक टोली पुगेको छ । हिल्सामा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चौकी (बीओपी) स्थापनाको बन्दोबस्ती गर्न चार हजारभन्दा अग्लो नारा लेक काटेर टोली हिल्सामा पुगेको हो ।

अछाममा पहिलो पटक ३३ बर्षिय पुरुषमा कोरोना संक्रमण

अछाममा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । जिल्लाको चौरपाटी गाँउपालिकाका ३३ बर्षिय पूरुषमा कोरोनाको संक्रमण देखिएको हो । सेती प्रादेशिक अस्पतालमा गरिएको पिसिआर परिक्षणमा ति पुरुषमा कोरोनाको संक्रमण देखिएको पुष्टी भएको अस्पतालले जनाएको छ ।

थप १३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८११ पुग्यो

काठमाडौं , काठमाडौं । सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या एक हजार ८ सय ११ पुगेको छ । पछिल्लो पटक साँझ ६ बजेर १५ मिनेटमा स्वास्थ्य तथा

बन्दा बन्दिमा अनिन्द्राले सतायो ! कसरी मुक्ति पाउने ?

लकडाउन शुरु भएपछि निदाउन गार्‍हो हुने , निदाइ हाले पनि बिच बिचमा निन्द्रा टुटिरहने , बिहान चाडै निन्द्रा खुल्ने र फेरी निदाउन कठिन हुने जस्ता सिकायत लिएर धैरे ब्यक्तिहरुले मनो परामर्शका लागि फोन गर्न थालेका । 

कोरोना बिरामीले भरियो दाङको बेलझुण्डी कोरोना अस्पताल

दाङ ,  दाङको बेलझुण्डी स्थित कोरोना बिशेष अस्पतालमा काेराेना बिरामीले भरिएकाे छ । ५० जना राख्न सक्ने क्षमता रहेकाे उक्त अस्पतालमा अहिले ५१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । सबैभन्दा धेरै दाङका ३३ जना, बर्दियाका