समाचार Archive

घुसपैठ गर्न आएको भन्दै अमेरिकी युद्धपोतलाई चिनियाँ सेनाले लखेट्यो
काठमाडाैँ, चीन र अमेरिकाबीच तनाब बढिरहेका बेला चिनियाँ सेनाले दक्षिण समुद्री सीमाभित्र घुसेको अमेरिकी युद्धपोतलाई लखेटेको छ । चीनले अमेरिकाको यस्ता भड्काउपूर्ण कदमतर्फ लक्षित गर्दै रक्षा बजेटमा वृद्धि गरेर चीनले कुनै कमजोरी नगरेको बताएको छ ।
कमरेड बबरलाई पार्टीले अपमान गर्यो : नेतृ चलाउने
डोल्पा, नेकपा डोल्पाकी महिला नेतृ काली चलाउने निरुले केहिदिन अगाडि भेरीमा हामफालेर आत्महत्या गरेका डोल्पाका पुराना नेता लोकबहादुर चलाउने बबरप्रति पार्टीले दुई शब्द खर्च नगर्नु दुखद भएको बताएकी छन। गणतन्त्रको लागि जेलनेल भोगेका जनयुद्धका पुराना नेता

डोल्पाकी दुई बृद्धालाई कुशलमंगल डेरिद्धारा राहत उपलब्ध
नेपालगन्ज, तीन महिनादेखि अलपत्र परेका डोल्पाका दुई बृद्धालाई नेपालगन्ज एयरर्पोटको कुशलमंगल डेरीले राहत उपलब्ध गरृेको छ । ठूलीभेरी नगरपालिका– १ दुनै बजारकी सीताकुमारी शाही र लक्ष्मी मल्ल ठकुरीलाई नेपालगन्ज राझाँ एयरर्पोटको कुशलमंगल डेरीले राहत उपलब्ध गराएको

नेपालगन्जमा अलपत्र डोल्पाकी दुई वृद्धालाई मनकारी युवा बिकासको राहत
नेपालगन्ज, तीन महिनादेखि अलपत्र परेका डोल्पाका दुई जनी बृद्धालाई जाजरकोटका युवा सामाजसेवि बिकास आरसीले राहत उपलब्ध गरेका छन । । ठूलीभेरी नगरपालिका– १ दुनै बजारकी सीताकुमारी शाही र लक्ष्मी मल्ल ठकुरीलाई जाजरकोट कुशे गाउँपालिकाका युवा बिकास

एमसीसी अनुमोदनको जिम्मा संसदलाई दिने नेकपा सचिवालयको निर्णय
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज (शनिबार) बसेको सचिवालय बैठकले अमेरिकी वैदेशिक सहायता प्रस्ताव मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसद्बाट अनुमोदन नभएसम्म बाँकी काम रोक्ने निर्णय गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको अनुसूचीमा समेत

एटिएम फुटाउँदै गरेका व्यक्ति पक्राउ
काठमाडौं , बन्दाबन्दीको समयमा एटिएम बुथ फुटाएर पैसा झिक्न खोज्दै गरेका एक युवालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक कदम्बास घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ नगदेश बस्ने २१ वर्षीय सचिन तामाङलाई प्रहरीले गएराति फक्राउ गरेको
युवकको हत्या आशंकामा होटेल सञ्चालक सहित ८ जना प्रकाउ
दाङ , दाङका युवक मन्दिप हत्याकाे आशंकामा ईलाका प्रहरी कार्यालय तुलसीपुरले होटेल संचालक सहित ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा होटेल संचालक देखि मन्दिपसंग संगै बसेर खाने युवाहरु छन् । शुक्रबार साँझ तुलसीपुर –९

दाङमा एक युवकको हत्या
दाङ , दाङकाे तुलसीपुरमा एक युवकको हत्या भएको छ । तुलसीपुर उपमहानगरपालिका– ९ मैनामगर निबासी २८ बर्षका मन्दिप भुजको गएराति हत्या भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए ।

दैलेख क्वारेन्टाइनमा रहेका एक युवकको मृत्यु
दैलेख, भारतबाट करीब १२ दिनअघि आएर क्वारेन्टाइनमा बसेका दैलेखका एक युवाको आज (शनिबार) अचानक मृत्यु भएको छ । दैलेखको दुल्लु नगरपालिका–७ मा स्थित विद्युत् प्राविधिकरणको भवनमा रहेको क्वारेन्टाइनमा बसेका दुल्लु नगरपालिका–११ का ३५ वर्षीय कर्णबहादुर थापाको

दलित शब्दको अर्थ र भ्रम !
दलित शब्दको शाब्दिक अर्थ हो दलन गरिएको भन्ने हुन्छ , अर्थात ती मानिसहरू जो आर्थिक अनि सामाजिक रूपले पिछडिएका र जसको आर्थिक, सामाजिक, राजनीतिक र धार्मिक रूपले प्राचीन कालदेखि उच्च वर्गहरू (बाहुन तथा क्षेत्री आदि हिन्दु जातिहरू)

