समाचार Archive

देउखुरीमा घाइते रतुवाको उद्दार
भालुवाङ, घाइते रतुवाको देउखुरीमा उद्दार गरिएको छ । देउखुरी डिभिजन वन कार्यालय लमहीले घाइते अवस्थामा रहेको एक रतुवा मृगको उद्दार गरेको हो । दाङ देउखुरीको राप्ती गाउँ पालिका वडा नम्बर ४ स्थित शान्ति सामुदायिक वनमा कुकुरले
राप्ती गाउँपालिकाका १ जना सहित दाङमा थप ९ जनामा कोरोना संक्रमण
भालुवाङ, दाङ देउखुरीको राप्ती गाउँपालिकाका १ जना सहित दाङमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अाइतवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिअार परिक्षणमा दाङको राप्ती गाउँपालिकामा १ जना,लमही नगरपालिकामा १ जना, तुलसीपुर

पूर्वमन्त्रीको पहलमा मास्क, ग्लब्स, पीपीई सेट र गाउन बितरण
कपिलवस्तु, पूर्वमन्त्री ईश्वर दयाल मिश्राको पहल तथा स्वास्थ्य मन्त्रालयको सहयोगमा सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाई ग्लब्स, मास्क, पीपीई सेट तथा गाउन बितरण गरिएको छ । हाल बिश्व स्तरमा फैलिसकेको कोरोना भाईरसका कारण प्रभावित जिल्ला कपिलबस्तुमा क्रियाशील सबैलाई
नेपालमा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु, मृतकको संख्या ८
काठमाडौँ, नेपालमा थप २ जना कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार ज्यान गुमाउनेमा दैलेख जिल्लाको दुल्लु नगरपालिका–११ का ३५ वर्षीय पुरुष

सोती हत्याकाण्ड : अनुसन्धानमा खटियो आयोग टोली
काठमाडौं, अन्तर्जातीय विवाहको विषयलाई लिएर गत जेठ १० गते रुकुम पश्चिममा छ जनाको ज्यान जाने गरी भएको घटनाको थप अनुगमन तथा अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोगको टोली रुकुम तथा जाजरकोटतर्फ प्रस्थान गरेको छ। आयोगका उपनिर्देशक

बाँकेमा थप ८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८९
नेपालगन्ज, बाँकेमा आज (आइतबार) थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बाँकेका फाेकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँकेमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनका अनुसार बाँके नेपालगन्ज उपमहागरकापालिकाका ४, नरैनापुरका

थप १६६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५६७ पुग्यो
काठमाडौं, आज थप १६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी दिएका हुन् । उनले एक सय ६२ पुरुष र

लकडाउन प्रभावकारी बनाउन बाँकेका सिडिओ आफै फिल्डमा
नेपालगञ्ज, लकडाउनलाई प्रभावकारी बनाउन बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ आफै फिल्डमा पुग्ने गरेका छन । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण फैलिन नदिन सरकारले घोषण गरेको लकडाउनको पालना गराउन उनि आफै फिल्डमा पुगेका हुन ।

बाजुरामा दुई वर्षीया बालिकाको कोरोनाकै कारण मृत्यु, आमा पनि संक्रमित
बाजुरा, जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा आइतबार बिहान मृत्यु भएकी बालिकाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ। सेती प्रादेशिक अस्पताल धनगढीमा परीक्षण गरिएको स्वाबमा बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो। सुदूरपश्चिम प्रदेश स्वाथ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बालिकासँगै
बाबुराम भट्टराईको प्रस्ताव : ‘सबै नेपालीको थर कामी राखौं’
काठमाडौं, समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले थर परिवर्तनको प्रस्ताव गरेका छन् । प्रतिनिधिसभा बैठकमा आइतबार बजेटमाथिको छलफलका क्रममा उनले रुकुम पश्चिमको घटनालाई मध्यनजर गर्दै वर्णाश्रम व्यवस्था परिवर्तन गर्नुपर्ने बताएका हुन् । ‘पढेलेखेका हामीजस्ता बाहुन

