समाचार Archive

एक मालपोत अधिकृतसँग १० करोड २७ लाखको अबैध सम्पत्ति
काठमाडौं, एकजना मालपोत अधिकृतले १० करोडभन्दा धेरै अवैध सम्पत्ति आर्जन गरेको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरमा कार्यरत मालपोत अधिकृत बद्रीराज ढकालविरुद्ध १० करोड २७ लाख गैरकानूनी

प्यूठानमा पहिलाे पटक एक जनामा काेराेना संक्रमण
भालुवाङ, प्यूठान जिल्लामा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्यूठानका ५९ वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएको हो । स्वर्गद्धारी नगरपालिकाको केन्द्र अमंर क्याम्पस भिंगृको क्वारैन्टाइनमा बसेका वडा नम्वर ४ बाझिपुरका ५९

दाङमा एक वडाध्यक्ष सहित थप ८ जनामा काेराेना संक्रमण
भालुवाङ, दाङ एक वडाध्यक्ष सहित थप ८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । मंगलबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परिक्षणबाट दाङकाे बंगलाचुली गाउँपालिका एक वडाध्यक्षमा काेराेना संक्रमण पुष्टि भएकाे प्रतिष्ठानले जनाएकाे छ ।

हालसम्मा नेपालका २६६ जनाले जिते कोरोना
काठमाडौं, मंगलबारसम्म नेपालका कोरोना जित्नेको संख्या २६६ पुगेको छ । मंगलबार ४५ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या २६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । मंगलबार शिक्षण अस्पताल महाराजगञ्ज एक,

डोल्पामा ३ बालबालिकाको भेरीमा बगेर मृत्यु
दुनै , डोल्पा ठूलीभेरीमा नगरपालिकामा ३ बालबालिकाको बगेर मृत्यु भएको छ । ठूलीभेरी नगरपालिकाको वडा नम्बर ९ मोतिपुरका ३ बालबालिका गाइ चराउन गएका ठूलीभेरी नदीमा बगेका हुन् । गाई चराएर घरतर्फ फर्कने क्रममा १२ वर्षीया यशोदा

भर्चुअल प्रतिस्पर्धामा नेपाललाई चार स्वर्ण
काठमाडौं, अन्तर्राष्ट्रिय पेन्डामिक भर्चुअल गेम्समा नेपाली उमा कुङफु खेलाडीले ४ स्वर्ण जितेका छन् । अनलाइन प्रतिस्पर्धामा ४ स्वर्णका अलावा नेपालले २ रजत र १ कांस्य पनि जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले जनाएका

बाँकेमा थप १७ जनामा कोरोना संक्रमण, राप्तीसोनारीमा मात्रै १४ जना
नेपालगन्ज, बाँकेमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार एकैदिन १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । स्वास्थ्य कार्यालय बाँकेमा अनुसार जिल्लाका राप्तीसोनारी, नरैनापुर र खजुरा गाउँपालिकाका १७ जनामा कोरोना पुष्टि भएको
काठमाडौंका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
काठमाडौं, काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो। २४ देखि ३२ वर्ष उमेरका ३ महिला र २८ वर्षीय पुरुषमा संक्रमण देखिएको हो। यस्तै उपत्यकामा भक्तपुरको

दाङको बेलझुण्डीमा ‘प्याक’ भएपछि कोरोना संक्रमितलाई अन्तै राखियो
दाङ, दाङको कोरोना बिशेष अस्पताल बेलझुण्डीका आईसोलेसन बेड प्याक भएपछि सोमबार पुष्टि भएका कोरोना संक्रमितहरुलाई घोराहीको कुहिरेपानीमा राखिएको छ । बेलझुण्डीमा ५० जनाको मात्रै क्षमता भएकाले थप संक्रमितलाई घोराही उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको क्वारेन्टिनमा राखिएको दाङका प्रमुख

थप २८८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २०९९ पुग्यो
काठमाडौं, नेपालमा थप २८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । मंगलबार थपिएका कोरोना संक्रमितमध्ये २७० पुरुष रहेका छन्

