समाचार Archive

बंगलाचुलीमा ५० बेडको आईसुलेसन बनाईदै, ४० बेड संचालनमा
दाङ, दाङमा कोरोना संक्रमितहरुले आईसुलेसन नपाएको गुनासो बढिरहेको अवस्थामा दाङकाे बंगलाचुली गाउँपालिकाले ५० बेडको आईसुलेसन तयार पार्ने भएको छ । गाउँपालिकाले कोरोना संक्रमितहरुको उपचारका लागि अहिले ४० बेडको आईसुलेसन तयार पारी सकेको छ । अहिले गाउँपालिकाले

नेपाल आएकी अभिनेत्री मनीषा कोइराला क्वारेन्टाइनमा
काठमाडौं, अभिनेत्री मनीषा कोइराला यतिबेला काठमाडौंको एक होटलमा क्वारेन्टाइनमा बसेकी छिन्। मंगलबार राति काठमाडौं आएकी उनी आफ्ना परिवारसहित होटलमा बसेकी हुन्। दुई साताअघि भारतीय मिडियाबाट निकै घोचपेच झेलेकी उनी केही समय परिवारसँग बिताउन नेपाल आएकी हुन्।

स्वदेश फर्कने नागरिककालागि टेलिकमले निःशुल्क सिम वितरण गर्ने
काठमाडौँ, नेपाल सरकारले भारतबाट स्वदेश फर्कने नागरिकका लागि व्यवस्था गर्ने विभिन्न २० वटा आवागमन स्थल (नाका) तथा हवाई मार्गबाट स्वदेश फर्कने नेपाली नागरिकलाई निःशुल्क सिम उपलब्ध गराउने भएको छ । यसका लागि कम्पनीले तत्काल एक लाख

जनस्वास्थ्य विपद् घोषणाको तयारी
काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट तीन सातामा १० जनाको मृत्यु भएको र संक्रमितको संख्या २५ सय नाघेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकमा जनस्वास्थ्य विपद् घोषणाका लागि आवश्यक गृहकार्य गरेको छ। मन्त्रिपरिषद्ले प्रस्ताव स्वीकृत गरेपछि मुलुकमा आपत्काल लागू

आज युएईबाट २१० र म्यानमारबाट २६ जना नेपाल आउँदै
काठमाडाैँ, सरकारले कोरोना संक्रमणका कारण विदेशमा अलपत्र परेका नेपाली श्रमिकलाई २८ जेठदेखि स्वदेश ल्याउने तयारी गरेको छ । नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सका जहाजबाट उनीहरूलाई फर्काइनेछ । दुवै एयरलाइन्सले दैनिक १४ उडानबाट दुई हजार ६

प्रहरीलाइ अभद्र व्यवहार गर्ने वडाध्यक्षविरुद्ध मुद्दा
रुकुम पश्चिम, प्रहरी चौकीमा आक्रमण गर्ने मुसीकोट नगरपालिका–१३ का वडाध्यक्ष दीपक केसीविरुद्ध प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दा लगाएको छ । स्थानीयको सहयोगमा प्रहरी चौकीमै आक्रमण गरेको आरोपमा उनीमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइएको हो । मंगलबार साँझ करिब

अर्घाखाँचीमा थप १ जनामा कोरोना पुष्टि, संख्या ४ पुग्यो
अर्घाखाँची , जिल्लाको शितगंगाका नगरपालिकामा एक जना व्यक्तिमा कोराना पोजेटिभ देखिएको छ। योसँगै अर्घाखाँचीमा कोराना संक्रमितको संख्या ३ पुगेको छ।कोरोना संक्रमणबाट जिल्लाका एक जना संक्रमितकाे मृत्युसमेत भइसकेको छ। प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा बिहीबार गरिएको परीक्षणमा शितगंगा

मोटरसाइकल दुर्घटनामा पूर्वडिएसपीको मृत्यु
हेटौंडा ,मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय अनुसन्धान विभागका सेवानिवृत्त डिएसपी जितबहादुर थापाको निधन भएको छ। आज बिहीबार साँझ साढे ४ बजे हेटौंडा–६ चौघडातर्फबाट हेटौंडा बजारतर्फ जाँदै गर्दा ६५ वर्षीय थापा सवार ना१२प ५३७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई
तरकारी,फलफूल ढुवानी र बिक्रीमा अवरोध गरे कारबाही हुने : गृह
काठमाडौं, नेपाल सरकारले तरकारी र फलफूललगायतका वस्तुको उत्पादन, संकलन, ढुवानी र बिक्री वितरणमा कुनै पनि प्रकारको अवरोध सिर्जन गर्ने जोकोहीलाई कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयले बन्दाबन्दी जारी भएपछि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी गराई

नेगेटिभ रिर्पोटपछि पचालझरनाको क्वारेन्टाइनमा रहेका ४२ जनालाई घर पठाइयो
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ४२ जनालाई घर पठाइएको छ । ४२ जनाको आरडिटी रिर्पोट नगेटिभ आएपछि बिदाई गरी घर पठाइएको हो । बिहिबार १४ दिनकाे क्वारेन्टाइन बसाइ पूरा गरेपछी पचालझरना गाउँपालिकाले ४२ जनाकै नेगेटिभ रिपोर्ट

