समाचार Archive

संविधान संशोधनको पक्षमा मत हाल्न सांसदहरूलाई समाजवादीको ह्विप

काठमाडौं, समाजवादी पार्टीले नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्ने गरी ल्याइएको संविधान संशोधनको पक्षमा मत दिन सांसदहरूलाई ह्विप जारी गरेको छ। संसदीय दलको शनिबार बसेको बैठकले संशोधनको पक्षमा मत दिने निर्णय गरेको एक नेताले बताए ।

लकडाउनको बिचमा चर्किएको आन्दोलन !

चीनको वुहान प्रान्तबाट सुरु भएको कोभिड-१९ कोरोना भाइरसको कारणले अहिले विश्वनै एउटा भयावह अवस्थामा गुज्रिरहेको कुरा सायद सबैलाई थाहा नै छ । यसबाट नेपालमा पनि सङ्क्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । हालसम्म नेपालमा मात्रै कोरोनाबाट

सरकारले सार्वजनिक गर्‍यो खर्च विवरण : ८ अर्ब ३९ करोड खर्च

काठमाडौं,  सरकारले कोरोना रोकथाम र उपचारमा भएको खर्च विषयगत रूपमा सार्वजनिक गरेको छ। कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको भनिएको १० अर्ब रुपैयाँको खर्च विवरण सार्वजनिक गर्न काठमाडौं उपत्यकासहित बिभिन्न जिल्लामा प्रदर्शन भएपछि सरकारले खर्च विवरण

प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका पाँचजना विदेशी पक्राउ

काठमाडौं, माइतीघरमण्डलमा सरकारविरुद्ध भइरहेको प्रदर्शनका क्रममा पाँचजना विदेशी नागरिक पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार प्लेकार्ड बोकेरै प्रदर्शनमा उत्रिएका उनीहरुलाई माइतीघरमण्डलबाट नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा क्यानेडियन, चिनियाँ, अस्ट्रेलियन, अमेरिकन र फ्रेन्च नागरिक रहेका छन्। ती

क्वारेन्टाइनमै जन्मियो बच्चा

प्युठान, प्युठानको एक क्वारेन्टाइनमा बस्दै आएकी गर्भवतीले शिशुलाई जन्म दिए। नौवहिनी गाउँपालिका – ७ स्थित नेरा आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आएकी १८ वर्षीया सरस्वती पुनले गए राति शिशुलाई जन्म दिएको हो। श्रीमान् प्रेम पुनका साथमा यही

बाँकेको नरैनापुर कोरोना मुक्त, संक्रमित सबै ११८ जना डिस्चार्ज

नेपालगन्ज, बाँकेको नरैनापुर कोरोना मुक्त भएको छ । पछिल्लो समय कोरोनाको हटस्पट भनेको नरैनापुर कोरोना मुक्त भएको हो । बाँके नरैनापुरका कोराना संक्रमित सबै ११८ जना डिस्चार्जभै घर फर्किएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले

गजल

बन्दुक कस्तो हुन्छ बन्दुक हेर्दैहोला बाजेको पालाको तमसुक हेर्दै होला ।  राशनको भाउ बढेको खबर भन्दैछ उ बाझो खेतमा बसि फेसबुक हेर्दैहोला । साधुको नजर पनि किन बेचैन छ ब्लाउजको फुक्लेको हुक हेर्दैहोला । म देख्दैछु

संविधान संशोधन विधेयक संसदबाट पारित हुँदै

काठमाडौं, सरकारले लिम्पियाधुरासहितको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेलगत्तै निशान छाप परिवर्तनका लागि संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक आज पारित हुँदैछ। संसदबाट पारित भएसँगै मुलुकको संविधान तथा निशान छापमा समेत लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको

सडकमा मृत भेटिएका युवकमा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज, सडकमै मृत भेटिएका युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित घण्टाघर नजिकै मृत भेटिएका अन्दाजी २५ वर्षीय युवकको स्वाव परिक्षण गर्दा कोरोनाको संक्रमण रहेको नारायणी अस्थायी अस्पतालले पुष्टि गरेको छ । मृतकको शव

सरिता गिरीले संशोधन फिर्ता नलिएपछि जसपाको संसदीय दलको बैठक

काठमाडाैँ, जनता समाजवादी पार्टी (जसपा) संविधान संशोधनको पक्षमा भए पनि पार्टीकी एक सांसद सरिता गिरी त्यसको विपक्षमा उभिएपछि त्यसबारे छलफल गर्न पार्टीले संसदीय दलको बैठक बोलाएको छ। नेपालको नयाँ नक्सा संविधान र निशान छापमा समावेश गर्न