समाचार Archive

दलाल तथा नोकरशाही पुँजीपति वर्गको पहिचान
कम्युनिस्ट आन्दोलनको जगतमा अत्यन्त महत्व तर प्रमुख घृणाका साथ चर्चा गरिने शब्दावली हो ‘दलाल तथा नोकरशाही पुरानो जीपति वर्ग’ । यस शब्दावलीको सही अर्थ बुझ्ने क्रममा हामीले पढेका देखेका र भोगेका कैयौं घटना र प्रवृत्तिबाट समेत

भारत र चीनबीच तनाव : भारतीय सेनामा कार्यरत नेपाली काममा फर्किन थाले
काठमाडौं, लद्दाखमा भारत र चीनबीच तनाव चुलिँदै गएका बेला भारतीय सेनामा कार्यरत नेपाली सुनौली नाका हुँदै भारततर्फ जान थालेका छन् । रुपन्देहीको सीमावर्ती बेलहिया इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले भारतीय सेनामा कार्यरत नेपाली चार–पाँच

सीमामा भारतीय नागरिकको ज्यादती : गोठालामाथि कुटपिट
कञ्चनपुर, नेपाल–भारत सीमा क्षेत्र बेलडाँडी गाउँपालिका– ५ झिलमिलाफाँटामा भैंसी चराइरहेका देवीलाल उपाध्याय र तेजबहादुर रोकायाको भैंसी भारतीय नागरिकले खोसेर लगेका छन् । सरदार समुदायका भारतीय नागरिकले भैंसी बाँध्ने डोरी र पगडी खोलेर उपाध्यायको हातखुट्टा बाँधेर भैँसी

गण्डकीमा थप २१ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २४७
पोखरा, गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार विभिन्न जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो । संक्रमितमध्ये पूर्वी नवलपरासीका १८ जना र पर्वतका ३ जना रहेका छन् ।

भारत-चीनबीचको भिडन्तमा २० भारतीय सैनिकको मृत्यु
नयाँ दिल्ली भारतीय सेनाले पूर्वी लद्दाखको गलवान उपत्यकामा सोमबार राती चिनियाँ सेनासँग भएको झडपमा आफ्ना २० सैनिकको मृत्यु भएको स्वीकार गरेको छ। भारतीय सेनाले चीनसँगको भीषण झडपमा आफ्ना १७ सैनिका घाइते भएको र शून्य डिग्रीभन्दा कम
नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
चितवन, नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा आज बिहान ४ः१५ बजे पहिरो गएको हो । अहिले पहिरो पन्छाउने काम जारी रहेको कार्यालयका प्रवक्ता

अब सडक दुर्घटना परेकालाई उद्धार र उपचारको कर्णाली सरकारले गर्ने
सुर्खेत , कर्णााली प्रदेश सरकारले सडक दुर्घटना परेकाहरुको उद्धार गर्ने भएको छ। आर्थिक वर्ष २०७७/०७८ को बजेटमा सडक दुर्घटनामा परेकालाई उद्धार गर्ने कार्यक्रम प्रदेश सरकारले ल्याएको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालले जानकारी दिए। मन्त्री ज्वालाले

कोरोना भाइरसको औषधि पत्ता लागेको दाबी
एजेन्सी , एउटा सस्तो र आम रूपमा पाइने डेक्सामेथासोन नामक औषधिले कोरोनाभाइरसका कारण गम्भीर बिरामी भएका व्यक्तिहरूको जीवन जोगाउन मद्दत गर्ने यूकेका विज्ञहरूले बताएका छन्। कम मात्रामा दिइने उक्त स्टेरोइड औषधिलाई हालसम्म घातक देखिएको कोरोनाभाइरसको लडाइँमा

अमेरिकामा कोरोनाबाट १ लाख १९ हजार १२४ को मृत्यु
काठमाडौं , साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा बुधबार बिहानसम्म १ लाख १९ हजार १२४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै २४ हजार ७२७ जना संक्रमित थपिएका छन् । पछिल्लो २४

कोरोनाबाट भारतमा एकै दिन २ हजारभन्दा बढीको मृत्यु
काठमाडौं , भारतमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन २ हजारभन्दा बढीको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ११ हजार ९२१ पुगेको छ । पछिल्लो २४ घण्टामा ११ हजार १३५ जना संक्रमित थपिएसँगै

