समाचार Archive

संक्रमितको शव व्यवस्थापन गर्ने प्रहरी माथि ढुङ्गामुढा
पोखरा, कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेका छन् । कोरोना संक्रमणबाट मृत्यु भएका स्याङ्जा एक पुरुषको शव व्यवस्थापनका लागि पोखरा–३२ स्थित मजुवा लैजाँदै गर्दा शवबाहनसहितको प्रहरी टोलीलाई स्थानीयले अवरोध गरेका हुन् । उनीहरुले

भारतको धौलीगंगा बाँध खोलिँदै, सतर्क रहन आग्रह
बैतडी, भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिने भएको छ। एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार बाँध यही असार १५ गते राति १२ बजेदेखि असार १६ गते बेलुका पौने

डीडीसीले घ्यु र धुलो दूधको मूल्य घटायो
बन्दाबन्दीका कारण दूध तथा दुग्धजन्य पदार्थको बिक्रीमा कमी आउँदा मौज्दातमा वृद्धि भएको भन्दै सरकारको स्वामित्व रहेको दुग्ध विकास संथान (डीडीसी) ले घ्यु, नौनी र धुलो दूधको मूल्य घटाएको छ । यही असार ३ गतेदेखि घ्युमा प्रतिलिटर

आज दिनभर हल्का वर्षा हुने
काठमाडौं , देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा औसत स्थानभन्दा केही उत्तरतर्फ सरेकाले प्रदेश १, प्रदेश २, वाग्मती

सल्यान अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना, अस्पताल सिल
सल्यान , सल्यान अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि सल्यान अस्पताल सिल गरिएको छ। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएसँगै आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको सल्यान अस्पतालले जनाएको छ। भारतलगायत बाह्य देशबाट आएका नागरिकको
आज १ हजार २३१ नेपालीलाई स्वदेश फर्काइँदै
काठमाडौं , विभिन्न देशबाट विमान चाटर्ड गरी आज १ हजार २३१ जना नेपालीलाई स्वदेश फर्काइँदैछ । सरकारले लकडाउनको समयमा विभिन्न देशमा रहेका नेपालीहरुलाई दुतावास मार्फत सम्पर्क गरी स्वदेश फर्काउने काम गरिरहेको छ । सोही क्रममा आज

पाल्पामा एकैदिन थपिए १२१ कोरोना संक्रमित
पाल्पा– पाल्पामा बिहीबार एकैदिनमा १ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाल्पाको निस्दी गाउँपालिकामा ९३, पूर्वखोला गाउँपालिकामा १८, रम्भा गाउँपालिकामा ६, तानसेन नगरपालिकामा ३ र तिनाउ गाउँपालिकामा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि
सप्तरीमा चट्याङ्ले चार जनाको मृत्यु
सप्तरी, सप्तरीमा आज बिहिबार बिहान चट्याङ्ले लागेर चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । वर्षासँगै परेको चट्याङ्ले जिल्लाका छुट्टाछुट्टै ठाउँमा चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दुवई, कतार र कुवेतबाट करिब ४५९ नेपाली काठमाडौं आइपुगे
काठमाडौं, कोरोना भाइरसका कारण विभिन्न तीन देशमा समस्यामा परेका ४५९ जना नेपाली आज (बिहीबार) स्वदेश फर्किएका छन् । आज कतारु दुवई र कुवेतमा समस्या परेका ४५९ जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको हो । कतारबाट उद्धार
कर्णाली प्रदेशमा कोरोना ‘भुसको आगो’ बन्ने खतरा’
सुर्खेत, पछिल्लो समय कोरोना भाइरस कर्णाली प्रदेशमा समुदायमा फैलिने खतरा बढेको छ । छिमेकी मुलुक भारतबाट आएकाहरुको संख्या अत्याधिक हुदा र त्यसको ब्यवस्थापन पक्ष फितलो हुदा कोरोना समुदायमा फैलिने खतरा बढेको हो । सुर्खेत कालागाउँस्थित प्रदेश

