समाचार Archive

अछाममा थप २२ जनामा कोरोना पुष्टि, संक्रमितको सख्या ११२

अछाम, अछाममा आज २२ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । चौरपाटी गाँउपालिकामा १३ जना मंगलसेन नगरपालिकाका ६ जना, मेल्लेख गाउँपालिकाका २ जना र पञ्चदेवल बिनायक नगरपालिकाका १ जना गरी २२ जनामा कोरोना संक्रमणको पुष्टी भएको

सुदूरपश्चिममा थप २७२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५४९

धनगढी, सुदूरपश्चिममा आज मात्रै दुई सय ७२ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, विर अस्पतालको प्रयोगशाला र धनगढी प्रयोगशाला मार्फत भएको परीक्षणमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी संक्रमित फेला परेका हुन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा

घाइते पूर्व लडाकुलाई राहत दिएर मनाए रोकायाले आफ्नो जन्मदिन

कोहलपुर,  जाजरकोटका युवा सामाजसेवी बिकास रोकायाले आफनो जन्मदिनको अबसर पारेर  बाँकेको कोहलपुरस्थित सुकुम्बासीमा बस्दै आएकी पूर्व माओवादी लडाकु दिक्षा उखेरालाई सहयोग गरेका छन । माओवादी जनयुद्धमा घाईते भएकी उखेराको आर्थिक अवस्था कमजोर भएको थाहा पाएपछि बुधबार

गढवा गाउँपालिकाको बजेट ५२ करोड १८ लाख २४ हजार

भालुवाङ, दाङकाे गढवा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७७/०७८ को लागी ५२ करोड १८ लाख २४ हजारको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको सातौ गाउँसभाले कृषि क्षेत्रको आधुनिकीकरण गर्दै अहिले देखिएको बेरोजगारी समस्याको हल गर्ने गरी सो

बिशालु च्याउ खाँदा ६ बिरामी, ४ जना वेहोस

देउखुरी,  देउखुरीमा बिषालु च्याउ खादा ६ जना विरामी परेका छन् । राप्ती गाउँ पालिका वडा नं. २ बराहखुटी निवासी २० बर्षीया अमृता रावत, उनकी १० महिने छोरी सेजुना रावत, सोही वडाका ५० बर्षीय टीका कुमाल, २२

कुशे गाउँपालिकाको निति : अध्यक्ष रोजगार कार्यक्रमदेखि गोठदेखि ओठसम्म

जाजरकोट, जाजरकोटको कुशे गाउँपालिकाले आफनो निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले  बुधबार कुशे गाउँपालिकाको आठौ गाउँसभा मार्फत  आफ्ना निति तथा कार्यक्रम सार्वजनिक गरेको हो । गाउँपालिकाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ रोगबाट रोजगारी

वडाध्यक्षको पुत्ला दहन गर्ने र फेसबुकमा पोष्ट गर्नेले मागे माफी

भालुवाङ,  दाङमा एक वडाध्यक्षकाे पुतला दहन गर्ने र त्यही पुतला दहन गरेकाे भिडियाे फेसबुकमा पाेष्ट गर्ने दुबै जनाले सार्वजनिक रूपमा माफी मागेका छन् । दाङ-देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ७ जितपुरका एक ७२ वर्षीय वृद्व लखनउबाट

‘मेरो आँगन मेरो पहिचान’को यात्रामा पचालझरना

कालिकाेट, पचालझरना गाउँपालिका वडा नं ४ ले मेरो आगन मेरो पहिचानको अभियानलाई सुरुवात गरेको छ । वडा नं ४ ले गाउँपालिकाले गाउँसभाबाट सुरु गरेको मेरो आगन मेरो पहिचानलाई सुभारम्भ गरेको हो । वडाले बुधबार अभियानको सरुवात

कर्णाली प्रदेशमा थप चार स्वास्थ्यकर्मीसहित २८ जनामा कोरोना संक्रमण

कर्णाली प्रदेशमा आज थप चार जना स्वास्थ्यकर्मीसहित २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार सल्यानका एक र दैलेखका तीन जना गरी चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो।

तीन लाख घुससहित समातिएका वडाअध्यक्षविरुद्ध मुद्दा

काठमाडौं  ,  काठ व्यवसायीबाट तीन लाख रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ परेका पाल्पाका एक वडाअध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। रैनादेवी छहरा गाँउपालिका–७ का वडाध्यक्ष देवेन्द्र पुनविरुद्ध अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर