समाचार Archive

अमेरिकी साम्राज्यवादी नियत, आइपीएस र एमसीसी
यतिबेला नेपालको राजनीतिक वृत्तमा अमेरिकाले नेपालका लागि प्रदान गर्ने ५ सय मिलियन अमेरिकी डलर बराबरको सहयोग, जुन मिलेनियम च्यालेन्च कर्पोरेसन (एमसीसी) परियोजनामार्फत प्रस्तावित गरेको छ, त्यो नेपालले पारित गर्ने कि खारेज गर्ने भन्ने बिबाद र बहस

नगरसभामै नगर प्रमुखमाथि खुर्सानीको धुलो प्रहार गरेपछि
मुगु, छायानाथ रारा नगरपालिकाको सातौं नगरसभा उद्घाटनका क्रममा नगर प्रमुख हरिजंग शाहीमाथि खुर्सानीको धुलो प्रहार भएको छ । बुधबार गमगढीमा आयोजना गरिएको कार्यक्रममा नगरकार्यपालिकाका असन्तुष्ट सदस्यले नाराबाजी गर्दै मञ्चतर्फ खुर्सानीको धुलो फालेका हुन् । आफूलाई फालेको

एसईईको नतिजा साउन मसान्तसम्म
काठमाडौं, माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीले साउन मसान्तसम्म आफ्नो अन्तिम नतिजा हात पार्ने भएका छन् । कक्षा १० का विद्यार्थीको मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ को तयारीसँगै विद्यार्थीको मूल्याङ्कन गर्ने आधार निधो भएपछि विद्यार्थीले

नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु
पोखरा, नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार स्याङ्जा जिल्ला, सिरुवारी निवासी ५५ वर्षिय पुरुषको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कोरोना पोजेटिभ देखिएका

गण्डकीमा थप ११ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७५३
पोखरा, गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला, हेटौडामा गरिएको परिक्षणमा संक्रमण पोजेटिभ आएको हो । म्याग्दीका ६, स्याङ्जाका

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख २० हजार १ सय ७१ पुग्यो
काठमाडौँ, अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख २० हजार १ सय ७१ पुगेको छ । सयुंक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या २२ लाखभन्दा बढी पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा २६ हजार

भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४ हजार ९ पुग्यो
काठमाडौं , भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४ हजार ९ सय नाघेको छ । भारतमा पछिल्लो २४ घण्टामा १६ हजार ८७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४ लाख ७२

यसकारण दलहरुलाई राष्ट्रपति भण्डारीले दिइन् धन्यवाद
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले सबै राजनीतिक दलहरूलाई धन्यवाद दिएकी छिन् । शीतलनिवासमा बुधबार राजनीतिक दलहरूका शीर्ष नेताहरूलाई बोलाएर भण्डारीले राष्ट्रिय सवालमा एकता देखाएको भन्दै धन्यवाद दिएकी हुन् । कोरोना महामारी नियन्त्रण तथा रोकथाममा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी,
सोती हत्याकाण्ड : २३ जनालाई थुनामा राख्न अदालतको आदेश
जाजरकाेट, रुकुम जिल्ला अदालतले सोती घटनामा संलग्न रहेको आरोप लागेका वडाध्यक्षसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश विद्याराज पौडेलको इजलासले वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ प्रतिवादीलाई थुनामा राख्न आदेश दिएको हो
‘आलोपालो सहमति छाडेर गल्ती गरेँ ’ – प्रचण्ड
काठमाडौँ, नेकपाका अध्यक्ष प्रचण्डले सरकार सञ्चालनमा ‘आलोपालो’ गर्ने सहमति छाड्दा आफुलगल्ती गरेको बताएक छन । बुधबारबाट सुरु भएको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता हुँदा गरिएको शक्ति बाँडफाँडसम्बन्धी सम्झौता छाडेर गल्ती गरेको बताए

