समाचार Archive

प्रदेश राजधानी नपाए कर्णालीमा गाभिने नेपालगन्जको घोषणा

काठमाडौं, बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले प्रदेश–५ को राजधानी नेपालगन्ज नभए कर्णालीमा गाभिने निति अबलम्बन गरेकाे छ ।  प्रदेश राजधानी नपाए बाँकेलाई कर्णाली प्रदेशमा समाहित गराउने निर्णय आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममै समावेश गरिएको हाेे ।

कर्णालीमा थप ७२ जनामा कोरोना पुष्टि , संक्रमित संख्या १ हजार ४०७

सुर्खेत,  कर्णालीमा प्रदेशमा थप ७२ जनामा काेराेना पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाले बिहीबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआरमा १८

संसदमा हिन्दी भाषा बोल्नुको कारणबारे लिखित जवाफ पेस गर्न सर्वोच्चको निर्देशन

काठमाडौं, सर्वोच्च अदालतले सङ्घीय व्यवस्थापिकामा हिन्दी भाषा बोल्नुको कारणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न प्रतिनिधिसभा र राष्ट्रियसभालाई आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले आज संसद्मा नेपाल भाषा बोल्ने विधायकलाई किन नलगाएको

विश्वभर कोरोनाबाट ४ लाख ९१ हजारको मृत्यु, ९७ लाख संक्रमित

एजेन्सी,  विश्वभर कोरोना भाइरसको कारण संक्रमितमध्ये कल ४ लाख ९१ हजारको मृत्यु भइसकेको छ ।   संक्रमित संख्या ९७ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार ९७ लाख १० हजार  संक्रमित संख्या पुगेको छ । विश्वभर संक्रमितमध्ये कल

त्यसपछि रोकियो चीनसँग सीमा प्रोटोकल हस्ताक्षर

काठमाडौं,  नेपाल–चीन संयुक्त प्रविधिक समितिको बैठकका लागि चीन जान हवाई टिकट काटियो । होटल पनि बुक भयो । नापी विभागका तत्कालीन महानिर्देशक कृष्णराज बीसीसहितको टोलीले सबै तयारी गर्‍यो । चौथो सीमा प्रोटोकलको मस्यौदासमेत तयार भयो ।

भारतमा चट्याङ लागेर १०७ जनाको मृत्यु

काठमाडौं,  भारतमा चट्याङका कारण १०७ को मृत्यु भएको छ । जसमध्ये बिहारका ८३ रहेका छन् भने उत्तर प्रदेशमा २४ को मृत्यु भएको छ । यसबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो समवेदना प्रकट गरेका छन् । उनले

टिकट काट्न नसक्नेहरू खाडीमै अलपत्र

काठमाडौं,  खाडी मुलुकबाट स्वेदश फर्कन जसले जहाज टिकट जुटाउन सके, उनीहरु स्वदेश फर्किएर क्वारेन्टाइनमा बसिसकेका छन् । जसले टिकट जोहो गर्न सकेका छैनन्, उनीहरु मरुभूमिमै तड्पिइरहेका छन् । तीमध्येका हुन्, कुवेतको सवाअसालिमस्थित ब्लक नम्बर ३ मा

जाजरकोट भेरी नगरपालिकाको बजेट ६८ करोड ५ लाख ५८ हजार ८ सय

जाजरकाेट, जाजरकाेटको भेरी नगरपालिकाले कोभिड-१९ का कारण सिर्जित प्रतिकूल परिस्थितिलाई सम्बोधनसहित ६८ करोड ५ लाख ५८ हजार ८ सयको बजेट विनियोजन गरेको छ । बिहिबार उपप्रमुख भावना भण्डारीले नीति तथा कार्यक्रमका साथमा ६८ करोड ५ लाख

शान्ति मिसन जाने सैनिक क्वारेन्टाइनमा

काठमाडौं,  जंगीअड्डाले राष्ट्रसंघीय शान्ति मिसनमा जान लागेका ११ सय २४ फौजलाई क्वारेन्टाइनमा राखेको छ । दक्षिणी सुडान, कार, माली र लिबिया जान लागेको फौजलाई काभ्रेको पाँचखालस्थित वीरेन्द्र सैनिक तालिम केन्द्रमा राखिएको नेपाली सेनाले जनाएको छ ।

टरेको टर्‍यै भारतसँग सीमा बैठक

काठमाडौं, नेपाल–भारत सीमा समस्या सुल्झाउन बनेको परराष्ट्र सचिवस्तरको संयन्त्र बैठक ६ वर्षसम्म बस्न सकेको छैन । यसमा भारतको अनिच्छा र नेपालको तादरुकता अभाव देखिएको जानकार बताउँछन् । भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले सीमासम्बन्धी विषय नेपालको