समाचार Archive

ब्राजिलमा कोरोनाबाट ९९ हजार भन्दा बढीको मृत्यु
काठमाडौं, ७ महिनाभन्दा बढीदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा ९९ हजारभन्दा बढीको मृत्यु भएको छ । शनिबार यो समाचार तयार पार्दासम्म एकै दिन १ हजार ५८ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ९९ हजार ७०२ पुगेको

बैतडीमा मदिरा सेवन र बिक्री वितरणमा रोक
बैतडी, बैतडीको पुर्चौंडी नगरपालिका र डिलाशैनी गाउँपालिकाका विभिन्न स्थानमा मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाइएको छ । पुर्चौंडीको वडा नं ३ ढङ्ंगाबिसौनामा मदिरा बेचबिखनमा पूर्णरुपमा रोक लगाउने निर्णय भएको छ । मदिरा नियन्त्रण समितिको बैठकले

भारतमा दुई दिनमा १ लाख २० हजारलाई कोरोना संक्रमण
काठमाडौं ,भारतमा दुई दिनमा १ लाख २० हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा सर्वाधिक ६१ हजार ४५५ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि शुक्रबार भारतमा थप ६२ हजार १७० जना

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६४ हजार पुग्यो
काठमाडौं,अमेरिकामा कोरोना भाइरसको संक्रमणले १ लाख ६४ हजारभन्दा बढीको मृत्यु भएको छ । शनिबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ हजार २९० जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख

यसकारण युवाहरु झन् बढी संक्रमित हुँदै
काठमाडौं ,युवामा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ भनिन्छ। तर, यही उमेरसमूहका व्यक्ति कोरोनाबाट बढी संक्रमित छन्। २१ देखि ३० वर्ष उमेरसमूहमा संक्रमण ३९.९ प्रतिशत छ। दोस्रोमा ३१ देखि ४० वर्ष उमेरमा संक्रमण २३.५ प्रतिशत छ। नेपालमा

उडान बन्द भएपछि निगमलाई किस्ता तिर्नै सकस
काठमाडौँ , कोभिड–१९ सङ्क्रमणका कारण नियमित उडान बन्द भएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको आम्दानी मात्र घटेको छैन जहाज खरिदका लागि लिएको ऋणको किस्ता दायित्वले थप समस्यामा परेको छ । पछिल्लोपटक गत पुस मसान्तमा त्रैमासिक किस्ता

जोखिमको ग्राफ उचालिँदो, संक्रमित र मृतकको सख्या तीव्र बन्दै
काठमाडौं , लकडाउन अन्त्य भएयता कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । यो अवस्थाले आगामी दिन निकै चुनौतीपूर्ण र जोखिमपूर्ण हुन सक्ने देखिएको छ । पछिल्लो ३६ दिनयता शुक्रबार मात्रै सबैभन्दा धेरै

विराटनगरमा पत्रकारसहित २२ जनामा कोरोना पुष्टि
विराटनगर, विराटनगर महानगरपालिकामा दुई पत्रकारसहित २२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। शुक्रबार आएको पीसीआर रिपोर्टले दुई पत्रकारमा पनि कोरोना पुष्टि गरेको हो । दुवै पत्रकार विराटनगरबाट प्रकासित हुने उद्घोष दैनिकमा कार्यरत छन्। दुई जनामा

बिमा रकम घरमै आउँदा सदस्य हर्षित निर्धन उत्थान लघुबित्तको सकारात्मक अभियान
गढवा, देउखुरीकाे गढवा-५ सुनपुरवा गाउँकी पम्फादेवि शर्माको यही ७६ मंसिर १५ मा निधन भयो । उहाँ १४ बर्ष अगाडीदेखि गढवामा शाखा कार्यालय संचालन गरेको निर्धन उत्थान लघुबित्त बित्तिय संस्था लिमिटेडको समूह सदस्य हुनुहुन्थ्यो । एकलाख पचास

कर्णाली प्रदेशको कृषि मन्त्रालय बित्तिय प्रगतीमा निक्कै अगाडी
सुर्खेत, कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गत आर्थिक बर्षमा वित्तिय प्रगति अन्य मन्त्रालय तथा अन्य प्रदेशका तुलनामा अगाडी रहेको पाइएको छ । मन्त्रालयले गरेको तेस्रो चौमासिक तथा बार्षिक समिक्षा गोष्ठीमा प्रस्तुत तथ्यांकले मन्त्रालयको

