समाचार Archive

मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेरको तयारी थालेका छन्। आफ्नो पहिलो भारत भ्रमण सकेर फर्किएका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका हुन्। सरकारलाई समर्थन गरिरहेको सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा ल्याउन प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर

उडिरहेको जहाजमा चुरोट सेवन गरेपछि…

काठमाडौं, उडिरहेको जहाजभित्र चुरोट सेवन गरेपछि एक ब्यक्ति पक्राउ परेका छन्।  दक्षिण कोरियाको सियोलबाट काठमाडौंका लागि उडेको कोरियन एयरको ६९५ नम्बरको उडानबाट आएका झापाका सुवास पुरी पक्राउ परेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिनेवित्तिकै पुरीलाई विमानस्थल प्रहरीले

सहिद दशरथचन्द मेडिकल विश्वविद्यालय संचालन गर्न माग

काठमाडौं, क्रान्तिकारी कम्युनिस्ट पार्टी निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले सहिद दशरथचन्द मेडिकल विश्वविद्यालय संचालन गर्न माग गरेको छ । बुधवार संगठनका केन्द्रीय अध्यक्ष मिलन राईले एक प्रेस विज्ञप्ति जारी गर्दैं सरकारद्धारा प्रस्तावित सहिद दशरथचन्द मेडिकल

मैले गेरुबस्त्र नलगाउँदा एक अर्ब भारतीयको मनमा चिसो पस्थ्यो : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले भारतको मध्यप्रदेशस्थित महाँकालेश्वर मन्दिरमा गेरुबस्त्र लगाएर पूजा गरेको घटनाको बचाउ गरेका छन् । शनिबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले त्यहाँ आफूले गेरुबस्त्र नलगाउँदा एक अर्ब भारतीयको

अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष मिलन राई सहित १६ जना काठमाडौंबाट गिरफ्तार

काठमाण्डौं, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष मिलन राईलाई प्रहरीले प्रकाउ गरेको छ । अध्यक्ष राई सहित १६ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडिबाट आज प्रहरीले नियन्त्रणमा लिएको हो । गिरफ्तार पर्नेमा

नेपाल र भारतबीच सात वटा मुख्य सम्झौतामा हस्ताक्षर

काठमाडौँ। नेपाल र भारतबीच सात वटा मुख्य सम्झौतामा हस्ताक्षर भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा बिहीबार द्वीपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो । तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट लगायतका समझदारीमा

नयाँ दिल्लीमा प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

काठमाडौँ ,नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । बिहीबार अपरान्ह नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री मोदी र प्रचण्डबीच भेटवार्ता सुरु भएको हो । भारतीय प्रधानमन्त्री मोदीसँग

प्रधानमन्त्री प्रचण्डलाई भेटे अजीत डोभाल र विनयमोहन क्वात्राले

काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बुधबार भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्राले भेटघाट गरेका छन् । चार दिने भ्रमणका लागि बुधबार दिउँसो भारतको राजधानी नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डलाई

प्रधानमन्त्री प्रचण्ड जम्बो टोलीसहित आज चार दिने भारत भ्रमणमा जाँदै

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन् । नयाँ जनमतपछि प्रधानमन्त्री भएका प्रचण्ड पहिलोपटक विदेश भ्रमणमा भारत जान लागेका हुन् । मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि

फेरि ब्युँताइयो विवादास्पद सांसद विकास कोष

काठमाडौँ, अर्थमन्त्री डा प्रकाशशरण महतले प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड बजेट विनियोजनको प्रस्ताव गरेका छन् । सो बजेटबाट विकास कार्यक्रम बनाउँदा न्यूनतम १ करोड हुनुपर्ने अर्थमन्त्री महतले बताए । जसका लागि ८ अर्ब २५ करोड