समाचार Archive

विप्लव समूहका ३ नेता पक्राउ
नुवाकोट, प्रहरीले नुवाकोटमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका तीन जना जिल्लास्तरीय नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्य गढीगाउँपालिका २ का ४१ वर्षीय रामकुमार अधिकारी, ककनी गाउँपालिका ३ का ४३ वर्षीय शम्भुप्रसाद ढुंगाना र ४५ वर्षीय

घुस लिएको अभियोगमा वन रक्षकलाई मुद्दा
काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवडिभिजन वन कार्यालय मुर्गिया, रुपन्देहीका वन रक्षक प्रेमचन्द्र विश्वकर्माविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार पुर्जीवाला चिरान काठ ओसारपसार गर्न सहयोग गरेबापत सेवाग्राहीसँग रु

मनकारी अध्यक्ष सेजुवाल जाडो बढेसंगै साझाघर नेपाललाई गरे बलांकेट सहयोग
सुर्खेत, पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले सुर्खेतको बिरेन्द्रनगरमा रहेको साझा घर नेपाललाई बलांकेट सहयोग गरेका लछन । जाडो सिजन सुरु भएसंगै सदिक्षा फेन्सिी स्टोरका तर्फबाट अध्यक्ष सेजुवालले बलांकेट सहयोग गरेका हुन । मंगलबार सदिक्षा फेन्सी स्टोरकी

बुटवलमा ६ जुवाडे पक्राउ
रुपन्देही, प्रहरीले बुटवलमा जुवा खेलिरहेका ६ जनालाई पक्राउ गरेको छ ।बुटवल उपमहानगरपालिका वडा नं. ११ माझगाउँस्थित होन्डा होटलमा जुवातास खेलिरहेका उनीहरूलाई ईलाका प्रहरी कार्यालय बुटवलको टोलीले पक्राउ गरेको हो। सोमबार दिउँसो सवा तीन बजेतिर सुराकीको आधारमा

मैत्रीपूर्ण फुटबल खेल अन्तर्गत नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दै
काठमाडौं, अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबार दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।खेल ढाकास्थित बंगबन्धु रंगशालामा हुँदैछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली अनुसार अपरान्ह ४ः४५ बजे सुरु हुने भएको छ

लकडाउनपछि बालविवाह बढ्यो
कैलाली, कैलालीको जानकी गाउँपालिका–३ की १४ वर्षीया एक बालिका गएको कात्तिक १९ गते घरबाट बेपत्ता भएपछि परिवारमा चिन्ता छायो ।परिवारका आफन्तले सानै उमेरकी छोरी कतै साथीकहाँ गएकी होलिन् भनेर दुई दिनसम्म खोजे, भेटेनन् । छोरीले घरबाट

बाँकेमा कोरोनाबाट एक जनाको मृत्यु
नेपालगन्ज,बाँकेमा कोरोना भाइरसको सङ्क्रमणबाट ७४ जनाको मृत्यु भएको छ ।बाँके जिल्लामा बसोबास गर्ने ३६ र बाहिरी जिल्लाबाट उपचारका क्रममा आई अस्पतालमा ज्यान गुमाएका ३८ गरी ७४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति

बीपी प्रतिष्ठान धरानमा थप दुई संक्रमितको मृत्यु
सुनसरी,बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप दुई संक्रमितको मृत्यु भएको छ ।मृतक दुबै महिला हुन् । सुनसरीकी ३८ वर्षीया महिला र तेह्रथुमकी २० वर्षीय महिलाको सोमबार मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । कुनै दीर्घ रोग

भाइटीकाकै दिन चन्द्रागिरीमा एक बालिका बलात्कृत
काठमाडौं, काठमाडौंको चन्द्रागिरी नगरपालिका बसुण्डोलमा भाइटीकाकै साँझ एक १४ वर्षीया बालिका बलात्कारको शिकार भएकी छिन् ।बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा थानकोट प्रहरीले एक २३ वर्षीय युवकलाई पक्राउ गरेको छ । हुम्ला ताजाकोट गाँउपालिका–२ घर भई हाल

पाँच वर्षपछि खुल्यो रानीपोखरीको मन्दिर
काठमाडौं, दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । यसपटक पाँच वर्षअघिको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माण सम्पन्न भएको छ । पुनःनिर्माणपछि पहिलोपटक मन्दिर खुला खुला गरिएको हो । बालगोपालेश्वर