समाचार Archive

सेनालाई लोकसेवा परीक्षा फलामको चिउरा : धमाधम भए फेल
नेपाली सेनाको भर्ना प्रक्रिया लोकसेवा आयोगबाट हुन थालेपछि सेनामा जागिर खान र बढुवा पाउन फलामको चिउराजस्तै कठिन कार्य हुन थालेको छ । सेनामा सेवा प्रवेश र बढुवा प्रक्रिया दुवैमा लोकसेवा आयोगले परीक्षा लिन थालेपछि उत्तीर्ण हुने

भारतीय जिएसटीको प्रभाव : यसरी बड्याे भन्सार छली
भारतले वस्तु तथा सेवा कर जिएसटी लागु गरेपछि अनधिकृत ब्यापारमा कमी आउने सरकारको विश्वासविपरित ब्यवसायीले भन्सार राजस्व छल्न सुरु गरेका छन् । एकथरी ब्यवसायीले जिएसटी बिलमा सामान किनेको मुल्य कम देखाएर राजस्व छलेको छन् भने अर्कोथरीले

नेपालको ‘फुरु’ तिब्बतमा लोकप्रिय
चीनको स्वशासित क्षेत्र ताक्लाकोटमा मौलिक नेपाली उत्पादन ‘फुरु’को व्यापार बढ्दै गएको छ ।हिमाली क्षेत्रमा पाइने तिल्याइलो र पाँगरको रुखमा हुने गाँठोबाट बनाइएको काठको भाँडा फुरु तिब्बतमा उडन कपका नामले चिनिन्छ । नेपालका विभिन्न जंगलमा पाइने यो

महाप्रबन्धक शर्माविरुद्ध दर्ता भयो अर्को उजुरी
साझा प्रकाशनमा भएको अनियमितता छानबिन गरिरहेको संसद्को सार्वजनिक लेखा समितिमा प्रकाशनका अध्यक्ष एवम् महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माविरुद्ध शुत्रबार अर्को उजुरी दर्ता भएको छ । उजुरीमा सुदीपा ट्रेडिङ बल्खु र गणेश इन्टरनेसनललाई २८ मे २०१५ काटिएको दुई वटा

कतारमा घरेलु कामदारसम्बन्धी नयाँ कानुन जारी
कतारले घरेलु कामदारका थप सुरक्षा र अधिकार प्रत्याभूति गर्न नयाँ कानुन जारी गरेको छ । नयाँ कानुनले नेपालले घरेलु कामदारको सुरक्षा लागि तयार गरेको घरेलु कामदार निर्देशिकाका अधिकांश विषयलाई सम्बोधन गरेको छ । कतारका अमिर सेख

यसरी पिए देउवाले मोदीले हाले, अनि शुष्माले जब दिईन
भारतको पाँच दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आफ्ना समकक्षीसहितका भारतीय नेतृत्वले देखाएको संबेदनशिलताको कारण भावुक बन्न पुगेका छन । उच्चस्तरीय भ्रमणटोलीसहितको समकक्षीसँगको दुईपक्षीय बार्ता सकेर संयूक्त पत्रकार सम्मेलनको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पोडियममा

सेनाले गर्यो यस्तो छलफल : पेट्रोलियम पाइपलाइन राजधानीसम्म
पेट्रोलियम पाइपलाइन राजधानीसम्मै ल्याउने विषयमा औपचारिक छलफल सुरु भएको छ । तराईसँग जोड्ने द्रुत राजमार्ग (निजगढ फास्ट ट्रयाक) निर्माण गर्ने जिम्मेवारी पाएको नेपाली सेनाको युनिट र सरोकारवाला निकायबीच यस विषयमा छलफल सुरु भएको हो । सेनाको

रोकियो डलर तस्करी आरोपित पाईलटको विदेश तालिम
विदेशी मुद्रा अपचलन मुद्धामा धरौटीमा छुटेका वरिष्ठ पाईलट क्याप्टेन सुवर्ण अवालेलार्य तालिमका लागि तत्काल विदेश नपठाउन सरकारले नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ । क्याप्टेन अवालेको उडान लाईसेन्स अद्यावधिक गर्न लाखौँ खर्च गर्दै निगम ब्यवस्थापनले

भारतमा नेपाली समाचार च्यानललाई प्रतिबन्ध
भारतबाट नेपाली भाषामा सञ्चालन हुने एक मात्रै स्याटलाईट च्यानल एबिएन नेटवर्क बनद भएको एक महिना भईसकेको छ । जुलाई २२ का दिन पश्चिम बंगालको प्रहरीले टेलिभिजन च्यानलमा छापा मारेर च्यानलको कर्पोरेट अफिस र सिलगुडीमा रहेको स्टुडियोमा

आयाल निगमकाे अर्काे काण्ड, सर्लाहीमा १७ करोड घोटाला’
नेपाल आयल निगमले सर्लाहीमा जग्गा खरिद गर्दा करिब १७ करोड रुपैयाँ घोटाला गरेको निष्कर्ष संसदीय समितिले निकालेको छ । स्थलगत अध्ययन गर्न सर्लाही आएको संसदको उधोग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको टोलीले यस्तो निष्कर्ष निकालेको