समाचार Archive

पुरिन थाले ज्यानमारा भ्वाङ

काठमाडौं उपत्यकाभित्र सडक बिस्तारका क्रममा परेका खाल्डाखुल्डी र जताततैका भ्वाङ पुर्न सुरु गरिएको छ । सडक बिस्तारका क्रममा खनिएका खल्डा पुर्न वेवास्ता गरेका कारण सर्वसाधारणले ज्यानै समेत गुमाएपछि बल्ल तातेका सरोकारवाला निकायले भ्वाङ पुर्ने कार्य तिव्र

बढी पेन्सन खाने सोमलालको योजना यसरी असफल भयाे…

सरकारले पूर्वमुख्यसचिव सोमलाल सुवेदीको पद सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राख्ने निर्णय खारेज गरेको छ । साथै उनको राजीनामा स्वीकृत गरेको छ । मन्त्रिपरिषदको बिहीबारको बैठकले सुवेदीको राजीनामा स्वीकृत गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । सुवेदी

एसएसपी साब नै पूर्व गृहमन्त्री निधिसँग ठमेल बारमा पुगेपछि प्रहरी हेडक्वाटरभित्र हंगामा !

प्रहरीलेनै डिस्को, डान्सबार वा क्लबबाट असुली गर्छन् र घुमुवा लगाएर पैसा उठाउँछन् भन्ने चर्चा चलिरहेका बेला डीआइजीको बढुवा सिफारिसमा परेका छवि लाल बन्जाडे जोशी डिस्को उद्घाटनमा देखिएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी बरिष्ट

सीमा क्षेत्रबाट तत्काल सेना फिर्ता गर्न भारतलाई चिनको कडा चेतावनी

भारत र चीनका बीचमा बढ्दै गएको विवाद अझै कम भएको छैन । भारतले सिक्किम सीमा क्षेत्रमा आफ्नो सेना चिनियाँ भूभागमा प्रवेश गराएपछि निरन्तर त्यस क्षेत्रमा दुई देशका सेनाबीच झडपका घटना बढ्दै गएका छन् । यसैबीच चिनले

कस्तो छ पूर्वराजा ज्ञानेन्द्रको स्वास्थ्य अवस्था ? भेट्न पुगे पारस र हिमानी

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्य अवस्था सामान्य हुँदै गइरहेको चिकित्सकहरुले बताएका छन् । मुटुमा समस्या आएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा शाहलाई आज बिहान भर्ना गरिएको हो । नियमित चेक जाँचका क्रममा मुटुको धमनीमा केही अवरोध देखिएपछि अस्पताल

जुवा खालबाट गायक बद्री पंगेनी पक्राउ

चर्चित लोकगायक बद्री पंगेनी जुवा खालबाट पक्राउ परेका छन् । मंगलबार राति प्रहरीले महाराजगञ्ज बाँसबारीमा जुवाखालमा छापा मार्दा २ लााख नगद र पंगेनीसहित ११ जना पक्राउ परेका हुन् । स्रोतका अनुसार उनलाई प्रहरी हिरासतमा पनि छुट्टै

बाढीपीडित हेरेको हेरै : राहत रकम फिर्ता

बाँके र बर्दिया जिल्लाका बाढीपीडितलाई आएको करौडौं रकम फिर्ता भएको छ । २०७१ सालमा आएको भिषण बाढीबाट पीडित भएका बाँकेर बर्दियाका पीडितका लागि आएको ३० करोड रुपैयाँ फिर्ता भएको खबर आजको नेपाल समाचारपत्रमा छ । दुई

अझै बुझाएनन् जनप्रतिनिधिले हिसाबकिताब

पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचन सकिए पनि अधिकांश उम्मेदवारहरुले आफ्नो खर्च विवरण सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेस नगरेको स्वयम् राजनीतिक दलहरुले स्वीकारेका छन् । निर्वाचन आयोगले त्यति धेरै कसीकसाउ नगरेकाले समयमा खर्च विवरण पेस

नवराज सिलवालको बढुवा नहुनुकाे कारण यस्ताे रहेछ

ज्येष्ठता र कार्यसम्पादन मूल्यांकन (कासमु) मा आफू पहिलो नम्बरमा रहेको भन्दै महानिरीक्षक (आईजी) बनाइनुपर्ने दाबीसहित सर्वोच्च अदालत पुगेका प्रहरी नायब निरीक्षक (डीआईजी) नवराज सिलवाललाई बढुवा समितिले अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेन। गृहसचिव अध्यक्ष, महानिरीक्षक सदस्यसचिव

नेपालमा भारतीय टिभी च्यानल बन्द गर्ने चेतावनी

नेपाल सरकारको सूचना तथा सञ्चारमन्त्रायले लागु गर्ने भनेको टेलिभिजन च्यानलमा क्लिन फिड नीति प्रति भारतीय बोर्डकास्टिङ फाउन्डेसनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । फाउन्डेसनका महासचिव गिरिस श्रीवास्तवले क्लिन फिड नीति प्रशारकको भावनाविपरित र व्यापारको दृष्टिले अलाभकारी