समाचार Archive

नेपालमा भारतीय टिभी च्यानल बन्द गर्ने चेतावनी

नेपाल सरकारको सूचना तथा सञ्चारमन्त्रायले लागु गर्ने भनेको टेलिभिजन च्यानलमा क्लिन फिड नीति प्रति भारतीय बोर्डकास्टिङ फाउन्डेसनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । फाउन्डेसनका महासचिव गिरिस श्रीवास्तवले क्लिन फिड नीति प्रशारकको भावनाविपरित र व्यापारको दृष्टिले अलाभकारी

राष्ट्रपति भण्डारीले अाफ्नाे सुविधाको गाडी २३ लाखमा बेचेको खुलासा

राष्ट्रपति विद्यादेवी भण्डारीले गाडी खरिदको लागि १६ करोड माग गरेको घटना सेलाउन नपाउँदै अर्को घटना सार्वजनिक भएको छ । राष्ट्रपति भण्डारीले संसद सुविधाको सवारी साधन बिक्री गरेको खुलासा भएको हो । राष्ट्रपति हुनु भन्दा पहिले नै

सरकारले खाद्यान्न रोकेपछि दार्जिलिङमा संकट

छुट्टै गोर्खाल्यान्ड राज्य माग गर्दै एक महिनादेखि जारी आन्दोलन दबाउन मुख्यमन्त्री ममता बेनर्जीको सरकारले सिलिगुडीबाट दार्जिलिङसहितको पहाडी क्षेत्रमा ल्याउने खाद्यान्नमा रोक लगाएपछि मजदुर र विपन्न समुदायमा भोकमरी सुरु भएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ

कर्मचारी समायोजन विधेयक संसदमा,तह लाग्दै ६० हजार बढी कर्मचारी

सरकारले हाल केन्द्रको प्रत्यक्ष मातहत रहेका करिव ६० हजारभन्दा बढी कर्मचारीहरुलाई प्रदेश र स्थानीय तहमा समायोजना गर्न विधेयक ल्याएको छ । सरकारी सेवामा कार्यरत कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने सम्बन्धमा आवश्यक ब्यवस्था गर्न

राष्ट्रपतिलाई कार किन्न १६ करोड

राष्ट्रपति कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि गाडी किन्न सरकारसँग १६ करोड रुपैयाँ माग गरेको छ । त्यसो त सरकारले मोटर खरिदका लागि चार करोड रुपैयाँ उपलबध गराउने भने पनि राष्ट्रपतिको चाहनाअनुसार रकम अपुग भएको भन्दै

चीन र भारतबीच चिसियाे सम्बन्ध सीमामा बड्दाे तनाव

दुर्इ देशकाे सीमा क्षेत्रबाट अाइरहेका दिनहुँका झडपका घटना बढ्दै गएपछि चीन र भारतकाे सम्बन्ध अझै चिसिएकाे छ । सिक्किमकाे नाथूला नाकादेखि चीन, भुटान र भारत तीन देशकाे सीमा रहेकाे डाेकलाङ क्षेत्रमा बढ्दाे तनावपछि चीनले भारत भ्रमण

यसरी गुन्जिए कर्णालीका दुर्इ गजलकार एकसाथ – भिडियाे सहित

अचेल बालाई गाउँमा खेत जोत्न भ्याइनभ्याई छ  छोरालाई सहरमा नक्कली रोज्न भ्याइनभ्याई छ । मेरो कर्णाली पनि कतै अछुतो रहेन यो युगमा पनि सधै गाँस बासको लागि सोच्न भ्याइनभ्याई छ । यसरी गजलबाट कर्णाली बाेलीरहेका थिए

राष्ट्रपतिकी देउरानी उर्लाबारीको उपप्रमुखमा विजयी

मोरङको उर्लाबारी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका खड्ग फागो ११ हजार ६३२ मत प्राप्त गरी विजयी भएका छन्।निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भूपालसिंह जिमीले आठ हजार ५४२ मत प्राप्त गरे। त्यस्तै, उपप्रमुखमा एमालेकी लक्ष्मी भण्डारी नौ हजार ५३९

नेपालका कारागारमा रहेका विदेशीमध्ये सबैभन्दा धेरै भुटानी

नेपालका कारागारमा रहेका विदेशी कैदीबन्दीमध्ये सबैभन्दा धेरै भुटानी छन् । कारागार व्यवस्थापन विभागकाअनुसार नेपालमा कुल २२७ विदेशी कैदीबन्दीमध्ये ६७ भुटानी छन् । त्यस्तै, बंगलादेशी ४४, पाकिस्तानी २४, चिनियाँ ९, रोमानियाली ६ र तान्जेनियाली तीन छन् ।

घुस लिएको आरोपमा १० ट्राफिक प्रहरी निलम्बनमा

ट्रफिक प्रहरी महाशाखाले घुस आउको आरोपमा १० ट्राफिक प्रहरीलाई निलम्बन गरेको छ । उपत्यकामा प्रहरी ऐनविपरीत तथा आफूखुसी रकम असुलेको भन्दै उनीहरुलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । वैशाखदेखि असारसम्मको तीन महिनामा तरकारी