समाचार Archive

वाम एकताले कांग्रेसमा रुवावासी

नेपाली कांग्रेसले वाम एकताका नाममा सत्ता साझेदार माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी एमालेबीचको चुनावी तालमेल र एकताले लोकतान्त्रिक व्यवस्था र राष्ट्रलाई नै अनिष्टतर्फ धकल्न लागेको आरोप लगाएको छ। आजको नागरिक दैनिकमा खबर छ–एमाले, माओवादी र नयाँ

चित्रबहादुर भन्छन–एउटै चिन्तन भएकाहरुले किन छुट्टै चुल्हो बाल्नु ?

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाले, माओवादी र नयाँ शक्तिबीचको एकता प्रक्रियालाई आचर र चिन्तन मिल्नेहरुको मिलन भनेका छन् । उनले भने, ‘नीति, आचरण, चिन्तन र व्यवहार मिल्ने भए भएपछि किन छुट्टा–छुट्टै चुल्हो बाल्नु एकता गरेकै

फेरि कम्युनिस्ट भए बाबुराम सूर्य चिन्हमा चुनाव लड्ने

नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई सूर्य चिन्हमै चुनाव लड्ने भएका छन् । यसअघि गोरखाबाटै चुनाव लड्ने घोषणा गरेका भट्टराईले एकता प्रक्रिया सुरुसँगै सूर्य चिन्ह लिएरै चुनाव लड्ने घोषणा गरेका हुन् । “बाबुराम भट्टराईको नयाँ शक्ति

असुरक्षित पर्वतारोहण: आधार शिविर नै जाँदैनन् सम्पर्क अधिकृत

भारतीय दम्पतीले दुई वर्षअघि झुटो विवरण बुझाई सगरमाथा आरोहणको प्रमाणपत्र बुझ्यो । उजुरीपछि छानबिन हुँदा त्यो गलत पुष्टि भयो । सरकारले भारतीय दम्पतीलाई १० वर्ष नेपाल प्रवेशमा रोक लगायो तर आरोहणको गलत रिपोर्ट दिने अरुण ट्रेक

श्रीमान श्रीमतीबीच जहिल्यै झगडा हुन्छ ? अब यसरी बढाउनुहोस् प्रेम

यदी श्रीमान श्रीमतीबचको सम्बन्धमा तनाव छ भने यसमा तपाईहरुबीचको सम्बन्धले मात्र काम गरेको हुँदैन । दुईजनाबीचको असमझदारीका कारण यस्ता समस्या आउनुको एउटा प्रमुख कारणमा वास्तु दोष पनि रहेको बताइन्छ । जसको हलका लागि तपाईले वास्तुका नियमलाई

बिदाको दिन मन्त्रालयमा बैठक

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई शुक्रबार चौबीस घन्टे स्पष्टीकरण सोधेका छन् । मुलुकको उड्डयन क्षेत्रको नियमक निकाय प्राधिकरणका महानिर्देशक गौतमलाई जसरी पनि मदमुक्त गर्ने उदेश्य लिएर मन्त्री

अन्ततः बुद्ध लामा बने नेपाल आइडल

बुद्ध लामा नेपाल आइडल घोषित भएका छन् । शुक्रबार कतारको दोहामा भएको ग्राण्ड फिनालेमा निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै लामा नेपाल आइडल भएका हुन् । उपाधिसँगै पोखराका बुद्ध लामाले २० लाख रुपैयाँ नगद र

खटाइएका स्थानमा काम गर्नु कर्मचारीको जिम्मेवारी हाे – मन्त्री बस्नेत

सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले खटाइका स्थानमा इमान्दारीपूर्वक हाजिर भएर काम गर्नु कर्मचारीको प्रमुख जिम्मेवारी भएको बताउनुभएको छ । इटहरी उपमहानगरपालिकामा आज आयोजित कार्यक्रममा मन्त्री बस्नेतले जनताको हरेक समस्याको समाधानमा सहजीकरण गर्नु कर्मचारीको जिम्मेवारी भएकाले आधिकारिक ट्रेड

जब नाइटबसकाे डिक्कीभित्र २८ वटा मरेका खसीबाेका भेटिए…….

काठमाडाैै छिर्दै गरेकाे एक यात्रुवाहक बसमा २८ वटा मरेका खसीबाेका भेटिएका छन् । नेपालगञ्जबाट काठमाडाैं अाउँदै गरेकाे एउटा बसकाे डिकीभित्र राखिएका २८ वटा मरेका खसी प्रहरीले बरामद गरेकाे छ । छड्के चेकजाँचका लागि थानकाेट पुगेका पशुपन्छी

प्रत्येक निर्वाचन आयुक्तलाई अढाई करोडका गाडी

तर्फी आलोचना भए पनि निर्वाचन आयोगले प्रमुखसहित सबै पाँच आयुक्तका लागि २ करोड ३२ लाख रुपैयाँ मूल्यका गाडी खरिद गर्ने भएको छ । आयुक्तका लागि खरिद गर्न लागिएका एसयुभी (स्पोटर्स युटिलिटी भेइकल) गाडी विलासी वर्गमा पर्छन्