समाचार Archive

मेलम्ची पुगेर प्रधानमन्त्रीले दिए यस्तो निर्देशन

सिन्धुपाल्चोक – प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको काम तीव्ररुपमा अघि बढाउन निर्देशन दिएका छन् । बुधबार मेलम्ची खानेपानी आयोजनाको थलगत निरीक्षणको क्रममा मेलम्ची आइपुगेका उनले आयोजनाको काम यथाशिघ्र सम्पन्न गर्न निर्देशन दिए । हेलिकोप्टरबाट यस

सस्तियो भारतबाट आउने बिजुली

नेपाल विद्युत प्राधिकरणले भारतका विभिन्न नाकाबाट आयात गरिरहेको विजुलीको भाउ आगामी सातादेखि सस्तिने भएको छ । नेपाल भारत विद्युत आदान प्रदान समिति (पीईसी) को मगलबारको बैठकले आगामी सात महिनाका लागि विभिन्न १२ नाकाबाट आयातित बिजुलीको नयाँ

डा. केसीको स्वास्थ्य अत्यन्तै जोखिममा ,आकस्मिकबाहेक सबै सेवा छाडे चिकित्सकले

चिकित्सा शिक्षामा सुधार माग राखेर १७ दिनदेखि आमरण अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अत्यन्तै जोमिपुर्ण अवस्थामा पुगेको चिकित्सकले बताएका छन् । चिकित्साकहरुले डा. केसीको स्वास्थ्यमा संक्रमणको उच्च जोखिम बढेको भन्दै बिशेष कारणबाहेक नजिक जान र

कस्ताे रहयाे ? मेलम्चीको ३० बर्षे यात्रा,किन आएन पानी राजधानीसम्म

अन्तरिम सरकारका तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ०४७ सालमा ‘मेलम्चीको पानी ल्याएर काठमाडौंको सडक पखाल्छु’ भन्दै गरेको भाषणलाई धेरैले हाँसेर उडाए । ‘ह्युमर सेन्स’ भएका भट्टर्राइको भाषण ‘ह्युमर’ सुनिए पनि त्यसभित्र राजधानीवासीको पीडा लुकेको थियो । भट्टराईले

सडक खाल्डोमा डुबेर निधन भएका चार बालकका बारेमा गृहमन्त्रीको यस्तो अायाे जवाफ

व्यवस्थापिका संसदको आजको बैठकमा गृहमन्त्री जनार्दन शर्माले पनि रौतहतको गरुडामा केही दिन अगाडि सडक किनाराको खाडलमा डुबी ४ बालिकाको मृत्यु भएको विषयमा सदनलाई जानकारी गराएका छन् । गृहमन्त्री शर्माले सभामुखसँग विशेष समयमा मागेर बोल्दै उक्त घटनाका

किन हकारे आईजीपी श्रेष्ठले एआईजी केसीलाई …..

एक साताअघि सशस्त्र प्रहरी बलले निकालेको सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा विवादमा परेको छ । प्रशासन विभागका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसीले सरुवामा मनलाग्दी गरेको भन्दै सरुवा बदरको मागसमेत उठ्न थालेको छ ।

भारत पुर्याई आफ्नै बिद्यार्थी बलात्कार गर्ने प्रमोद महतो पक्राउ

ललाइफकाई बालिका बलात्कार गर्ने एकजना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले एक १४ वर्षीया बालिकालाई भारतमा लगी बलात्कार गरेको आरोपमा महोत्तरी औरही गाउँपालिका–१ का २८ वर्षीय शिक्षक प्रमोद महतोलाई प्रहरीले पक्राउ गरेको हो । गत

आरोपीले नै गरे हेलिकोप्टर चार्टर

आफ्नै घरमा काम गर्ने धनबहादुर विकलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका खुम्बु पासाङल्हामु गाउँपालिका–४, खुम्जुङका कमल राईले जिल्ला प्रहरी कार्यालय आउनका लागि हेलिकोप्टर चार्टर गरेका छन् । आइतबार इलाका प्रहरी कार्यालय नाम्चेले पक्राउ गरेका

विदेशी अनुदानमा डुब्दै संसदीय समिति

संसदीय समितिका सदस्यहरु विदेशी दातृ निकायको सहयोग प्राप्त कार्यक्रममा सहभागी भई कार्यक्रमसमेत आफैँले चलाईहरका छन् । मिनी संसद का रुपमा परिचित संसदीय समिति मुलुकको एैन, कानुन र नीति निर्माण गर्ने प्रमुख थलो हो जहाँ पछिल्ला दिनमा

उपसचिवले दिए सामूहिक राजीनामाको धम्की

शिक्षा सेवामा करिब ७ सय उपसचिव र शाखा अधिकृतहरुले सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । शिक्षा मन्त्रालयले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा कर्मचारी खटाउँदा मनपरी गर्न लागेको आरोप लगाउँदै उनीहरुले सामूहिक राजीनामा दिने चेतावनी दिएको