समाचार Archive

पाँच दिनदेखि भारतको ओढारमा अलपत्र नेपाली

बैतडी, सीमानाका भारतको झुलाघाटमा करिब ३ सय नेपाली अलपत्र परेका छन् । विगत ५ दिनदेखि उनीहरु भोकभोकै छन् । भारतको विभिन्न ठाउँमा मजदुरी गर्ने उनीहरु घर फर्किने क्रममा सीमानाका बन्द हुँदा ओढारमा दिन रात कटाइरहेका छन्

रहेनन् पुराना डोल्पाली कामरेड बबर ! जो सुर्खेत जेल ब्रेकका एक थिए

डोल्पा,  डोल्पाका पुराना जनयुद्धका अगुवा नेता लोकबहादुर चलाउने (बबर )को निधन भएको छ । बुधबार त्रिपुरा सुन्दरी नगरपालिका ६ मा भेरीमा बगेर उनको निधन भएको हाे । भेरीमा नुहाउन गएको बेला बगेको स्थानीय माेहन  बोहोराले जानकारी

बाँकेमा थप १६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७०

नेपालगन्ज, बाँके जिल्लामा १६ जनामा कोरोना संक्रमण पुष्टिभएसंगै संक्रमितको संख्या १७० पुगेको छ । जिल्लामा बुधबार  मात्र थप १६ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये आजसम्म छ स्थानीय तहमा कोरोना सङ्क्रमित भेटिएका छन् ।

बाँकेमा अनिश्चितकालका लागि निशेधाज्ञा जारी

नेपालगन्ज, बाँके कोरोना महामारी नियन्त्रणका लागि  जिल्ला प्रशासन कार्यालय बाँकेले बुधबार राति १० बजेदेखि अनिश्चितकालका लागि निशेधाज्ञा जारी गरेको छ । कोरोना रोकथामका लागि जिल्ला प्रशासन कार्यालयले अनिश्चित कालका लागि निशेधाज्ञा जारी गरेको हो । बुधबार एक

नेपालगञ्ज लकडाउनको मौकाछोपी लाखौंको चोरी

नेपालगन्ज, बाँके नेपालगञ्जमा बन्द रहेको घरबाट लाखौंको चोरी भएको घट्ना सार्वजनिक भएको छ । वडा प्रहरी कार्यालय नेपालगञ्जका अनुसार नेपालगञ्ज वडा नं–९ बाँके गाउँस्थित एक बन्द घरमा चोरी भएको हो । प्रहरीका अनुसार घरमा कोही नभएको

बाँकेमा थप १६ जनामा कोरोना पुष्टि, हेर्नुस कुन पालिकामा कति

नेपालगन्ज,  बाँकेका विभिन्न पालिकाहरुमा गरेर थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले उक्त जानकारी दिएका हुन् । भेरी अस्पतालमा रहेको प्रयोगशालामा थप १६ जनामा

सोती हत्याकाण्ड : चार दिनपछि भेटियो लोकेन्द्र सुनारको लास

जाजरकाेट, चार दिनदेखि भेरी नदीमा बेपत्ता भएका भेरी नगरपालिका–११ का लोकेन्द्र सुनारको लास बुधबार फेला परेको छ । स्थानीय गाउँले, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले सुनारको लास फेला पारेका हुन् । भेरी नगरपालिका–१३

ट्रक एकआपसमा ठोक्किदा २ जना गम्भीर घाइते

देेउखुरी, दाङमा ट्रक एक आपसमा ठोक्किदा २ जना गम्भीर घाईते भएका छन् । दाङको लमही नगरपालिका वडा नम्बर ८ असानीमा बिपरित दिशाबाट आईरहेको ट्रकले ठक्कर दिँदा पश्चिमबाट पुर्ब तर्फ जाँदै गरेको ना ६ ख ६२८७ नम्बरका

सुर्खेतमा भारतबाट आएका एक युवाकाे मृत्यु

बिरेन्द्रनगर,  सुर्खेत  भारतको गुजरातबाट आएका एक युवकको मृत्यु भएको छ । पाँच दिनअघि गुजरातबाट हिँडेका उनी यात्राकै क्रममा विरामी भएपछि उपचारका लागि कर्णाली प्रदेश अस्पताल ल्याईएकाे थियाे। कर्णाली प्रदेश अस्पतालका डा. केएन पौडेलले भारतबाट आएका युवाकाे

क्वारेन्टिनमा वडाध्यक्षको अचानक मृत्यु, कोरोना परीक्षण हुने

कञ्चनपुर, क्वारेन्टिन व्यवस्थापनमा जुटेका कञ्चनपुरका एक वडा अध्यक्षको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष कल्लु रानाको मंगलवार राति मृत्यु भएको हो। सोही वडाकै राष्ट्रिय माविमा क्वारेन्टिन व्यवस्थापनमा जुटेका ५८ बर्षीय वडाध्यक्ष