समाचार Archive

कर्णालीमा हालसम्म १२ सय ३१ जना संक्रमणमुक्त

सुर्खेत, कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका झण्डै साढे १२ सय जना संक्रमणमुक्त भएका छन्। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म १२ सय ३१ जना संक्रमणमुक्त भएका छन्। कर्णालीको कोरोना इपीसेन्टर भनेर चिनिने दैलेखमा सबैभन्दा

८१ वर्षीया वृद्धाले जितिन् कोरोना

सिरहा,  सिरहाकी ८१ वर्षीया एक वृद्धा कोरोनामुक्त भइ अस्पतालबाट घर फर्किएकी छन्। सदरमुकामस्थित चन्द्र माध्यमिक विद्यालयको आइसोलेशनमा रहेकी सिरहा नगरपालिका– १९ सन्हैठा निवासी ८१ वर्षीय कागतीदेवी मण्डल कोरोना संक्रमणमुक्त भएर आइतबार घर फर्किएकी हुन्। उनीसँगै सिरहाका

विदेशीलाई नागरिकता बनाइदिएको अभियोगमा पक्राउ

काठमाडौं,  झुठ्ठा विवरण पेश गरी विदेशीलाई नागरिकता बनाइदिएको अभियोगमा जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्यलाई काठमाडौं गठ्ठाघरबाट शनिबार प्रहरीले पक्राउ गरेको छ । २०७२ मंसिर १० गते झुठ्ठा विवरण पेश गरी विदेशीलाई नागरिकता

राजमो दाङले भन्यो(कोरोना परिक्षण निशुल्क भएको अवस्थामा शुल्क माग्नु जायज होइन

दाङ , राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले कोरोना परिक्षणका लागि शुल्क लिन लागेको कुराप्रति राष्ट्रिय जनमोर्चा दाङ देउखुरीले ध्यानाकर्षण जनाएको छ । सरकारले कोरोना भाइरसको निशुल्क परिक्षण हुने भनिसकेको अवस्थामा प्रतिष्ठानले रकम लिन नहुने भन्दै जनमोर्चाले

स्वास्थ्य मन्त्रालयले भन्यो- ढलको पानीबाट कोरोना सर्दैन

काठमाडौ,  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढलको पानीमा भएको कोरोना भाइरसले मानिसमा संक्रमण नसार्ने दावी गरेको छ । स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेट मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ढलको पानीमा भेटिएको कोरोना भाइरस मानिसमा नसर्ने दावी

काठमाडौंमा थप ३० जनामा कोरोना संक्रमण

काठमाडौं,पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३० जना कोरोना संक्रमण फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २७ जना, ललितपुरमा २ जना र भक्तपुरमा एक जना संक्रमित देखिएका छन् । हालसम्म उपत्यकाका काठमाडौंमा

पहिलो पटक देउखुरी कोरोना विषेश आइसोलेसनबाट ९ जना डिस्चार्ज

भालुवाङ, दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ स्थित राप्ती प्राविधिक शिक्षालयमा स्थापना गरिएको देउखुरी कोरोना विषेश आइसोलेसन सेन्टरबाट शनिबार पहिलाे पटक ९ जना कोरोनाका विरामी डिस्चार्ज भएका छन् । नेपाल सरकारको मापदण्ड अनुसार १७ दिन

प्यूठानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

भालुवाङ, प्यूठानको नौबहिनी गाउँपालिका वडा नंवर ७ सुरदिपमा रोकेर राखिएको आफ्नै ट्याक्टर चलाउदा शनिबार दिउँसो एकजनाको ज्यान गएको छ। सडकमा रोकेर राखिएको लु २ त ५८२६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्ट साहु समेत रहेका स्थानिय रेकम

बाँकेमा पाटे बाघको छाला र हड्डि सहित एकजना पक्राउ

नेपालगन्ज,  बाँकेमा एक जना पाटे बाघको छाला र हड्डि सहित एकजना पक्राउ परेका छन । शनिबार प्रदेश ब्युरो दाङ र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटीएको टाेलीले एकजना पक्राउ गरेको हो । बाँके राप्तीसोनारी गाउँपालिका १ सिमलघारीका

शान्ति पुर्नस्थापना गृहको पहलमा भारतको दिल्लीबाट ६ महिलाको उद्धार

कपिलवस्तु, भारतको दिल्लीमा चार महिना देखि अलपत्र रहेको छ नेपाली महिलाहरुको उद्धार गरिएको छ । शान्ति पुनस्थापन गृहले भारतको दिल्लीमा रहेको देशभक्त आवास सामाजिक संस्था र नेपाल प्रहरीको सहयोगमा उद्धार गरेको हो । मोरङ जिल्लाका चार