समाचार Archive

सुदूरपश्चिममा कोरोना निको हुने दर बढ्दै
सुर्खेत, सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना भाइरसको शङ्कास्पद नमूना परीक्षण भएकामध्ये झण्डै नौ प्रतिशत व्यक्तिमा कोरोना सङ्क्रमण भएको पाइएको छ । पिसिआर पद्धतिबाट आजसम्म प्रदेशमा कूल ६६ हजार ३८६ जनाको नमूना जाँच गरिएकामा झण्डै नौ प्रतिशत अर्थात्

२६ किलो अफिमसहित पाँच जना पक्राउ
काठमाडौं, जाजरकोट र रुकुम पश्चिमबाट प्रहरीले २६ किलो अफिमसहित पाँच जनालाई पक्राउ गरेको छ। जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कास्थित सडकबाट करिब १० किलो अवैध लागूऔषध अफिम र नगद ५१ हजार ९ सय ६० रुपैयाँसहित दुई जना पक्राउ

श्रम गन्तव्य देशबाट आउन थाल्यो श्रमिकको माग
काठमाडौँ , कोरोना महामारीका कारण स्वदेश तथा विदेशमा धेरैको रोजगारी गुमेको अवस्थामा केही श्रम गन्तव्य देशबाट नेपालीका लागि नयाँ माग आउन थालेको छ । त्यसै आधारमा नेपाल सरकारले श्रम स्वीकृति खुला गरेसँगै नेपालीका श्रम गन्तव्य देशका

बिपद ब्यवस्थापन गर्न पचालझरनाले सबैसंग सहकार्य गर्ने
कालीकोट । कालिकोटको पचालझरना गाउँपालिकाले बिपदको सामना गर्न सबैसंग सहकार्य गर्ने भएकाे छ । बिपदको सामाना गर्न सबै निकायसंग सहकार्य गर्ने भएको हाे । शुक्रबार भएको बिपद ब्यबस्थापन सम्बन्धि बैठकमा गाउँपालिका सरकार, गैर सरकारी संघ सस्था र

शुक्रबार थपिए एक हजार ३५९ कोरोना संक्रमित , १,३५४ जना डिस्चार्ज
काठमाडौं ,नोभेल कोरोना भाइरसका एक हजार ३५९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार ३५९ संक्रमित थपिएको जानकारी दिए । जसमा ४६४ महिला र ८९५ पुरुष

काठमाडौंमा थपिए ४५४ जना कोरोना संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४५४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा ४५४ संक्रमित थपिएका हुन् । शुक्रबार काठमाडौंमा ३८६ जना, भक्तपुरमा ३६ र

बागलुङका बाढीपीडितलाइ घर बनाइदिने गृहमन्त्री थापाको आश्वासन
काठमाडौं, गृहमन्त्री रामबहादुर थापाले बागलुङको ढोरपाटन नगरपालिका क्षेत्रमा बाढी र पहिरोले क्षतिग्रस्त बनाएका संरचनाको पुनर्निर्माणको काम तत्काल अघि बढ्ने आश्वासन दिएका छन्। बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण र राहत वितरण गर्न पुगेका थापाले तीनवटै तहका सरकारको समन्वय

युवकको हत्या आरोपमा अछाममा ६ जना पक्राउ
अछाम, प्रहरीले अछाममा २४ वर्षीय युवकको कुटपीटपछि मृत्यु भएको घटनामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक रमेश दत्त अवस्थीका अनुसार पक्राउ पर्नेमा कमलबजार नगरपालिका ६ हात्तीबाजका १९

१९ वर्षीया एक युवतीलाई सामुहिक बलात्कार
काठमाडौं,काठमाडौं उपत्यकामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरिरहेकै अवस्थामा पनि एक १९ वर्षीया युवतीलाई सामुहिक बलात्कार भएको छ । चन्द्रागिरी नगरपालिका–१ दहचोकमा १९ वर्षीया युवतीलाई सामुहिक बलात्कार भएको हो । बलात्कार आरोपमा महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले

निलसागर सेवाआश्रमलाई फलफुल दिएर पत्रकार गुप्ताले मनाए आफ्नो जन्म दिन
दाङ ,समाजका हरेक व्यक्तिले अाफ्नो जन्म दिन फरक फरक तरिकाले मनाइरहेका हुन्छन् । कसैले केक काटेर, कसैले भोजभतेर गरेर त कसैले दिनदुखीको सेवा गरेर अाफ्नो जन्म दिन मनाउने गरेका हुन्छन् । तर दाङ देउखुरीका एक पत्रकारले