स्वास्थ्य Archive

उपत्यकामा थप १२ सय २९ जनामा कोरोना संक्रमण
							काठमाडौँ, उपत्यकामा थप १२ सय २९ जनामा कोरोना संक्रमण देखिएको छ । बिहीबार काठमाडौं जिल्लामा ९६५, भक्तपुरमा ७५ र ललितपुरमा १८९ जनामा कोरोना संक्रमण देखिएको हो । थपिएका नयाँ संक्रमित मध्ये ५१३ जना महिला र ७१६						
                        
                        
					
नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु
							काठमाडौँ, नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २७६ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको छ । क्वारेन्टिनमा भने						
                        
                        
					
नेपालमा थप २ हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि
							काठमाडौँ, नेपालमा थप २ हजार १०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार १०३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या						
                        
                        
					
कोरोना संक्रमितको उपचार निःशुल्क नगरे अस्पताललाई सरकारले कारवाही गर्ने
							काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ ।मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड–१९ का सङ्क्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारवाही गरिने बताएका छन् । उनले						
                        
                        
					
हिमपातले अलपत्र परेको ४ दिनपछि परिवारको सम्पर्कमा
							जाजरकोट, तिहार मान्न जाजरकोटदेखि जुम्ला आएका दुई जना हिमपातले लेकमा अलपत्र परेको चार दिनपछि परिवारको सम्पर्कमा आएका छन् । अलपत्र पर्नेमा जाजरकोट, जुनीचाँदे गाउँपालिकाका हरिबहादुर शाही र जुम्ला तिला गाउँपालिकाका प्रेमबहादुर सिंह रहेका छन् ।मौसम राम्रो						
                        
                        
					
अमेरिकामा कोरोनाको तीव्र परीक्षण गर्न नयाँ प्रबिधिलाई अनुमति
							वासिङ्टन, अमेरिकामा कोरोनाभाइरसको तिब्र परीक्षणका लागि सरकारको आधिकारिक निकायले अनुमति दिएको छ । आपतकालिन अवस्थामा मात्रै प्रयोग गर्न सकिने गरी मंगलबार पहिलो पटक यस्तो अनुमति प्रदान गरेको हो । घरमा समेत प्रयोग गर्न मिल्ने यस विधिले ३०						
                        
                        
					
उपत्यकामा थप १ हजार ३८ जना कोरोना संक्रमित
							काठमाडौँ, उपत्यकामा थप १ हजार ३८ जना कोरोना संक्रमित थपिएको छन । पछिल्लो २४ घण्टामा ४०३ महिला र ६३५ पुरुषलाई कोरोना पुष्टि भएको हो ।थपिएका नयाँ संक्रमितहरुमध्ये काठमाडौंमा ८२२, भक्तपुरमा ४८ र ललितपुरमा १६८ जना छन्						
                        
                        
					
नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु
							काठमाडौँ, नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । योसंगै कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १२ सय ५९ पुगेको छ ।नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ						
                        
                        
					
चित्रबहादुर केसीले कोरोनालाई जितेर घर फर्किए
							काठमाडौँ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कोरोना जितेर घर फर्किएका छन् । निमोनिया र कोरोना सङ्क्रमण भएपछि गत कात्तिक २५ गते उपचारका लागि मेडिसिटी अस्पताल, ललितपुरमा भर्ना भएका उनी मंगलबार अस्पतालबाट डिस्र्चाज भएका छन । अध्यक्ष						
                        
                        
					
वाईडेन र मोदिबिच फोनबार्ता
							दिल्ली, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनसँग फोनवार्ता भएको छ ।अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा बाइडेनलाई बधाई दिँदै मोदीले सहकार्यका लागि आफु सधैँ खुल्ला र तयारनै रहेको बताएका छन । बधाई दिन मंगलबार						
                        
                        
					
