स्वास्थ्य Archive

स्याङ्जाका १८ जना प्रहरीमा कोरोना संक्रमण

काठमाडौँ, जिल्ला प्रहरी कार्यालय स्याङ्जाका १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य प्रादेशिक कार्यालयले पुतलीबजार नगरपालिकाका १ महिलासहित १८ जनामा कोरोना संक्रमण भएको सोमबार पुष्टि गरेको हो । संक्रमितहरुमा ३९, २७, ३७,

थप १३० जनामा कोरोना संक्रमण, ७५ जना डिस्चार्ज

काठमाडौँ , नेपालमा पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ। मन्त्रालयका प्रवक्ता

कोहलपुरका २ महिलामा कोरोना संक्रमण

नेपालगन्ज, बाँकेको कोहलपुरका २ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा कोहलपुर नगरपालिका वडा नं. ९ का २१ र ४७ वर्षिय महिलामा कोरोना संक्रमण देखिएको हो ।  कोहलपुरका नयाँ संक्रमितहरु साउन

कोरोना संक्रमित बढेपछि वीरगञ्जमा भोलिदेखि निषेधाज्ञा

वीरगञ्ज । कोरोना संक्रमित र कोरोनाबाट मृत्यु हुनेको संख्या थपिंदै गएपछि वीरगञ्जमा निषेधाज्ञा लगाइएको छ । शुक्रवार बसेको जिल्ला विपद् व्यवस्थापन केन्द्रको बैठकले शनिवार बिहान ५ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।

आर्थिक अभावका कारण १० बर्षे बालक समिरको उपचारमा समास्या

नेपालगन्ज, बाँके आर्थिक अभावका कारण १० बर्षे बालक समिर बिकको उपचारमा समस्या भएको बताइएकाे छ   । कोहलपुर नगरपालिका वडा नं ११ कालिकानगरका १० बर्षे बालक समर विकलाई उपचारमा आर्थिक समस्या भएको भन्दै परिबारजनले सहयाेग गरिदिन अपिल गरेका छन  । 

आज थपिए १३३ कोरोना संक्रमित, १०७ जना घर फर्किए

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप १३३ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा। जागेश्वर

मेडिकल कलेजमा उपचारगर्न आएका बिरामीमा कोरोना संक्रमण

नेपालगन्ज, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार गराइरहेका एक बिरामीमा कोरोना संक्रमण भएको छ । स्वाब दिएर नेपालगन्ज मेडिकल कलेजमा उपचार गराउन आएका दैलेख घर भएका एक विरामीमा सुर्खेत स्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ

थप १८६ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १७ हजार८४४

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर

बाराका वडाध्यक्ष र कर्मचारीसहित ४६ जनामा कोरोना पुष्टि

बारा, बाराका एक वडाध्यक्ष र कर्मचारीसहित ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा गरिएको परीक्षणमा कर्मचारी र जनप्रतिनिधिमा कोरोना पोजिटिभ भेटिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । देवताल गाउँपालिकाका ३४, कलैया

सुदूरपश्‍चिममा कोरोना संक्रमितको संख्या ४ हजार नजिक, १६ सय ७९ डिस्चार्ज

धनगढी, सुदूरपश्‍चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजारनजिक पुगेको छ । हिजो (आइतबार) साँझसम्म प्रदेशमा ३९ सय २५ जना संक्रमित पुगेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमितमा ९१५ महिला र ३ हजार १० पुरुष छन्