समाज Archive

राष्ट्रियसभा उपचुनावमा बादललाई भोट दिने राप्रपाको तयारी
काठमाडौं,राष्ट्रियसभा उपचुनावमा राप्रपाले नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई समर्थन गर्ने भएका छन्। शीर्ष नेताहरुबीच शनिबार भएको छलफलमा अध्यक्ष कमल थापाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा उपचुनावमा सहयोग मागेको जानकारी दिएका थिए।यदि एमालेले
जसपाको उपेन्द्र–बाबुराम पक्षले बोलायो कार्यकारिणी बैठक
काठमाडौं,जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षले कार्यकारिणी समितिको बैठक तय गरेको छ।पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा यो पक्षले बैठक तय गरेकोको हो। कार्यकारिणी समिति सदस्य मोहम्मद इस्तियाक राईले राष्ट्रिय राजनीतिमा देखिएको पछिल्ला घटनाक्रमबारे छलफल गर्न

काठमाडौँको वीर अस्पतालमै अक्सिजनको अभाव
काठमाडौं,वीर अस्पतालले अक्सिजन अभावका कारणले नयाँ भवन सञ्चालन गर्न सकेको छैन। सरकारले अस्पतालको नयाँ सर्जिकल भवनमा कोरानाका सङ्क्रमितको उपचारका लागि सञ्चालन गर्ने निर्णय गरेतापनि अक्सिजन अभावले सञ्चालनमा कठिनाइ भएको जानकारी दिएको छ। अस्पतालका निर्देशक डा शान्ता

रातो मच्छिन्द्रनाथको रथ तानिँदै
काठमाडौं,रातो मच्छिन्द्रनाथको रथ आज तानिने भएको छ। हरेक वर्ष रथारोहण गरिएको चार दिनमा रथ तान्ने चलनानुसार अपराह्नतिर तानिँदै छ।पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठबाट लगभग १५ देखि २५ मिटर परसम्म मात्रै रथ तानेर विधि पुर्याइने ज्यापू समाजका अध्यक्ष

नेपालबाट कोरोना भित्रिने भन्दै चीनद्वारा सगरमाथा आरोहण स्थगित
काठमाडौँ,चीनले उत्तरी मोहडाबाट हुने सगरमाथा आरोहण अनिश्चितकालका लागि स्थगित गरेको छ । नेपालमा कोरोना संक्रमण बढिरहेको र त्यसको असर आधार शिविरसम्म देखिएको भन्दै चीनले आरोहण स्थगित गरेको हो।नेपाली मोहडाबाट चीनमा संक्रमण भित्रिन सक्ने भन्दै आरोहण स्थगित
काँग्रेस उपसभापति गच्छदारलाई पत्नी शोक
काठमाडौं,नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारकी श्रीमती निर्मला गच्छदारको कोरोना संक्रमणबाट निधन भएको छ। शनिबार बिहान नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।उनी लामो समयदेखि फोक्सो सम्बन्धी समस्याबाट पीडित

शुक्रबार मात्रै बाँकेबाट ३२३ जना ‘डिस्चार्ज’
नेपालगन्ज, बाँके जिल्लामा कोभिड-१९ को दोस्रो लहर बढे संगै निको हुनेको दर पनि बढि रहेको छ। जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार पछिल्लो २४ घन्टामा मात्रै १४८ महिला र १७५ पुरुष गरी ३२३ जना संक्रमित
ओली र नेपालबीच पुनः भेटवार्ता हुँदै
काठमाडौं,नेकपा एमालेका अध्यक्षका केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि भेटवार्ता हुने भएको छ । साँझ ६ बजे सिंहदरबारमा भेटवार्ता हुने तय भएको छ।आजको वार्तामा भने ओली र नेपालले आफू निकट नेताहरुलाई पनि

प्रधानमन्त्रीद्धारा मन्त्रिपरिषद् गठन
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन्। उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्याएका हुन्। नव नियुक्त मन्त्रीहरुले सपथ ग्रहण समेत गरिसकेका छन्। कोको भए मन्त्री ? ईश्वर पोखरेल, उप्रपधान तथा प्रधानमन्त्री कार्यालय रामबहादुर

प्रधानमन्त्री ओलीले लिए शपथ
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएका छन्। शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई शपथ गराएकी हुन्। संविधानको धारा ७६ (३) अनुसार बिहीबार राति ओलीलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो। राष्ट्रपतिबाट शपथ लिएका ओलीले आजै सिंहदरबार आएर पदभार

