समाज Archive

लाहपरवाहीको यस्तो पराकाष्टा,विद्यालयबाट हाइकिङ गएका तामाङ चार दिनदेखि बेपत्ता

ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनमा अध्ययनरत एक विद्यार्थी हाइकिङ गएर फर्कने क्रममा तीन दिनदेखि बेपत्ता भएपछि स्थानीयहरु आक्रोसीत भएका छन । उनिहरु बेपत्ता बिद्यर्थीको खोजीको लागि जिम्मेबार निकाय मौण रहेको भन्दै सातदोबाटो स्थीत प्रहरी प्रभाग घेर्न

बैंक नहुदा जाजरकोट नलगाडका उपभोक्तालाई सास्ती

जाजरकोट,नलगाड नगरपालिकाको प्रशासनिक केन्द्र रहेको दल्लीमा हालसम्म कुनै पनि बैंक नहुदा नगरपालिकाले दिएको योजना भुक्तानी चेक साथमा लिएर उपभोक्ता समितिका अध्यक्ष÷कोषाध्यक्षहरु जिल्ला सदरमुकाम खलंगा पुग्न बाध्य भएका छन् । बैंकिक करोवार गर्नका लागि नगरपालिकाले दिएको चेक

गाईवस्तुले खान थाले चकलेट !

मानिसले रुचाउने चकलेट अब गाईवस्तुका लागि उत्पादन हुन थालेको छ। मोरङको एक उद्योगले गाईवस्तुको दानाका रूपमा चकलेट उत्पादन गरेको हो। विशेष गरी यो चकलेट दूध दिने गाईवस्तुका लागि लाभदायी हुने उद्योगको दावी छ। बजारीकरणसँगै घाँस र

नलगाड नगरपालिकाद्वारा सामाजिक सुरक्षा ब्यबस्थापन गर्न बृहत अन्तरक्रिया

नलगाड नगरपालिकाले सनिवार अवलगुर्तामा अपाङ्ग ब्यक्तिहरुसंग अन्तरक्रिया गरेको छ । सामाजिक सुरक्षालाई ब्यबस्थापन गर्न नलगाड नगरपालिकाले अपाङ्ग ब्यक्तिहरुसंग अन्तरक्रिया गरेको हो । अपाङ्ग ब्यक्तिहरुको अधिकारलाई ग्यारेण्टी गर्न नगरपालिकाले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर

भारतीय जेलबाट एक बालिकाको उद्धार

पाँच वर्षदेखि भारतको बहराइज जेलमा रहेकी एक नेपाली बालिकाको उद्धार गरिएको छ। जिल्ला बालकल्याण समितिले आठबीसकोट नगरपालिका– १ कि ६ वर्षीया करिष्मा विकलाई उद्धार गरेर नेपाल ल्याइएको हो। पाँच वर्षदेखि आफ्नी आमाका साथमा कारागारभित्र रहेकी बालिकालाई

दाेहाेराे फाइरिङपछि चितवनमा पक्राउ परे जेलबाट भागेका टिकाबहादुर

गत माघ ४ गते डिल्लीबजार जेलबाट भागेका ‘टिके’ भनिने टीका थापामगरलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ। मगर भरतपुर महानगरपालिका-१ रामनगरस्थित ओम साई पेट्रोलपम्प अगाडी जाँच गर्ने क्रममा पक्राउ परेको जिल्ला प्रहरी कार्यालाय चितवनका प्रमुख प्रहरी

अब चैत १५ सम्ममा मेलम्चीको पानी काठमाडौं ल्याइने

मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खस्नेबित्तिकै उपत्यकामा वितरणका लागि तयारी भइरहेको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले यहाँ आज गरेको पत्रकार सम्मेलनमा ७७ किमी थोक वितरण प्रणालीमध्ये ६७ किमी पाइप बिच्छ्याइ सकिएको जानकारी दिइयो

अब ५५ र ६५ वर्षमै वृद्धभत्ता पाइने

मन्त्रिपरिषद् बैठकले सामाजिक सुरक्षाका रूपमा ज्येष्ठ नागरिकलाई दिँदै आएको वृद्धभत्ता अब ६५ वर्षदेखि नै दिने निर्णय गरेको छ । अहिलेसम्म सरकारले ७० वर्ष उमेर पुगेका नागरिकलाई मासिक एक हजार सामाजिक सुरक्षा भत्ता र एक हजार औषधि उपचार

सरकारले अब ६५ वर्षकै उमेरमा वृद्धभत्ता दिने

सरकारले ६५ वर्षको उमेरमै वृद्धभत्ता दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले ६५ वर्ष उमेरमा बृद्धभत्ता दिने निर्णय गरेको हो। यसअघि ७० वर्ष पुगेकालाई मात्र वृद्धभत्ता दिने प्रावधान थियो। नेपालीहरुको औसत आयु बढ्दै गए पनि

‘खुट्टाले हैन साहसले चढिन्छ सगरमाथा’

रोल्पा थबाङका हरि बुढामगरलाई बाल्यकालदेखि नै घरअघिको हिमालले लोभ्याउँथ्यो । त्यही लोभले उनमा सगरमाथा चढ्ने चाहना पलायो । १९ वर्षको उमेरमा ब्रिटिस गोर्खा सेनामा भर्ती भएका उनले विभिन्न देशमा युद्धमा खटिने क्रममा ३२ वर्षको उमेरमा दुवै