समाज Archive

बाघको आक्रमणबाट माहुतेको मृत्यु
काठमाडौं, बाघको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्जको कसरा हात्तीसार केन्द्रमा कार्यरत कर्मचारी (माहुते)को मृत्यु भएको छ। बारा कोल्बी नगरपालिका–१ घर भएका अन्दाजी २२ २३ वर्षका रमेश चौधरी थारुको हात्तीसार केन्द्रमा कार्यरत रहेकै अवस्थामा बाघले आक्रमण गरेको हो।

भिरबाट लडेर एक मृत्यु
बाग्लुङ, बागलुङको निसीखोलाको भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–४ का ५१ वर्षीय डिलमणि थापाको आइतबार भिरबाट लडेर मृत्यु भएको हो । घरायासी कामका लागि बाँस खोज्न घरदेखि एक किलोमिटर टाढाको जङ्गलमा पुगेका थापा

पञ्चदेवल विनायक- ४ को वडाध्यक्षमा शाहीको उम्मेदवारी
अछाम, स्थानीय तहको निर्वाचनमा पञ्चदेवल नगरपालिका वडा-४ को वडाध्यक्षको लागी युवा नेता बखत बहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन् । बौद्धिक तथा समाजसेवी नेताका रुपमा आफ्नो परिचालन बनाएका युवा नेता शाही नेकपा एमालेबाट वडाध्यक्षमा भिड्दै छन्

जुम्लामा आगलागीबाट चार बालबालिकाको मृत्यु
जुम्ला, जुम्लाको तिला गाउँपालिकाका–३ कुडारी सार्की वाडामा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिंह सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको छ । मृत्यु हुनेमा सार्कीका छोरीहरू ११

नेपाली जाँड तथा छ्याङको ब्रान्डिङ गरिने
काठमाडौं, नेकपा एकीकृत समाजवादीले आफूले चुनाव जितेको पालिकाहरुमा मदिरा सेवन गर्नेहरूले अनुमतिपत्र लिनुपर्ने व्यवस्था गर्ने घोषणा गरेको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा एकीकृत समाजवादीले मदिरा सेवदनमा कडाइ गर्ने

पल प्रकरणमा नाबालिकाका बाबुले पनि फेरे बयान
काठमाडौं । अभिनेता कलाकार पल शाहमाथि जबर्जस्ती करणीको आरोपमा जाहेरी दिने नाबालिकाका बाबुले पनि बयान फेरेका छन् । जिल्ला अदालत तनहुँमा बकपत्र गर्ने क्रममा उनले मंगलबार सुरुमा आफूले जाहेरी दिएको तर पछि बुझ्दै जादा त्यो कुरा

पल शाह प्रकरणमा बालिकाले बयान फेरिन्
पोखरा, कलाकार पल शाहले बलात्कार गरेको आरोप लगाउँदै अदालत गएकी बालिकाले अदालतमा बयान फेरेकी छन् । तनहुँ जिल्ला अदालतमा आइतबार बालिकाको तर्फबाट बकपत्र भएको छ । त्यसक्रममा उनले अदालतमा आफूमाथि बलात्कार नभएको बयान दिएकी छन् ।अदालत

सुनकोसीमा पौडी खेल्न गएका किशोरको डुबेर मृत्यु
सिन्धुपाल्चोक, सुनकोसी नदीमा पौडी खेल्न गएका एक जनाको डुबेर मृत्यु भएको छ । चौतारा साँगाचोकगढी नपा–९ सुकुटे नजिक रहेको बालुवा भन्ने ठाउँको सुनकोशीमा पौडी खेल्न गएका २२ वर्षीय रञ्जन श्रेष्ठको डुबेर मृत्यु भएको हो । आज

केजीएफ–२ ले रच्यो नयाँ इतिहास
काठमाडौं, यश स्टारर फिल्म केजीएफ–२ ले भारतमा शानदार ओपनिङ गरेको छ। फिल्मले पहिलो दिन नै हिन्दी बेल्टमा ५३.९५ करोडको व्यापार गर्यो, जुन अहिलेसम्म कुनै पनि भारतीय फिल्मको लागि सबैभन्दा धेरै ओपनिङ डे कलेक्सन हो । करिब

आगलागी हुँदा सप्तरीमा एक बालकको मृत्यु
सप्तरी,सप्तरीको बोदेबर्साइन नगरपालिका–१० अमरैंया टोलमा आज आगलागी हुँदा एक बालकको मृत्यु भएको छ । स्थानीय एक जनाको फुसको घरबाट सल्केर आगलागी भई पक्की घरमा सल्किँदा स्थानीय शत्रुधन यादवका आठ वर्षीय छोरा शैलेशकुमार यादवको मृत्यु भएको हो