समाज Archive

चाँचरीले मनायाे ८ औं बर्षगाँठ
सुदुरपश्चिमकाे भाषा, साहित्य र संस्कृतिमा केन्द्रित रहेकाे हिमालय टेलिभिजनकाे कार्यक्रम ‘चाँचरी’ले अाफ्नाे ७ औं वर्षगाठ मनाइको छ । टेलिभिजनको प्राङगणमा केक काटेर चाँचरीले अाफ्नाे ७ औं वर्षगाठ मनाएकाे हाे । मध्य तथा सुदुर पश्चिमको मौलिक कला,

काकाकुल चेपाङ बस्ती, सुत्केरी हुँदा समेत तिन दिनसम्म पानी खान नपाउँदा…..
काम गर्न पति मनाङ गएका बेला सुत्केरी भएँ । सरसफाइ र लुगा धुन त परको कुरा, तीन दिनसम्म पानी पिउनसमेत पाइनँ’, धादिङको दक्षिणी भेगको विकट चेपाङ गाउँ ब्रुसवाङकी फूलमाया चेपाङले भनिन्, ‘वृद्ध ससुराले दिनभर लगाएर ल्याएको

डोल्पामा पाँच महिनादेखि चामल अभाव, ठेकेदारको चरम लापरवाही
चालु आर्थिक वर्षमा डोल्पाका लागि २३ हजार नौ सय क्विन्टल चामल स्वीकृत भएको छ। तर, पाँच महिना बितिसक्दा जम्मा एक हजार क्विन्टल मात्रै जिल्लामा पुगेको छ। ठेकेदारहरुको लापरवाहीका कारण डोल्पामा लामो समयदेखि चामल ढुवानी हुन सकेको

सावधान ! जहाँ पायो त्यहीँ फोहोर फाल्दै हुनुहुन्छ ?
राजधानीको सडक, गल्ली र बाटोमा जथाभावी फोहोर फ्याक्ने क्रम बढेपछि त्यसलाई नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाले प्रहरी परिचालन गर्ने भएको छ । काठमाडौं महानगरपालिकाको आग्रहमा आज(सोमबार)बाट प्रहरी परिचालन हुने भएको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

आज माघे सङ्क्रान्ति, कसरी मनाउने ?
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । साउन १ गतेदेखि शुरु भएको दक्षिणायन अन्त्य भई माघ १ गतेदेखि नै उत्तरायण शुरु हुने भएकाले दिन भन्दा

स्वास्थ्य चौकी मैनाद्धारा स्वास्थ्य शिवीर सञ्चालन
बारेकोट गाउँपालीका, ४ मैनामा रुघाखोकिका विरामीहरुको संख्या बढ्दै गएको छ । भाईरल ज्वरोका विरामीहरुको संख्या वढ्दै गएपछि मैना स्वास्थ्य चौकीको आयोजनामा आईतवार बारेकोट ४ मैना स्थित गोरख आधारभुत विद्यालयमा स्वास्थ्य शिवीर सञ्चालन गरिएको स्वास्थ्य ब्यबस्थापन समितिका

उपेन्द्र यादवद्धारा दलित बस्तीमा सयौं थान कम्बल वितरण
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दलित बस्तीमा कम्बल बाडेका छन् । शीतलहर प्रभावित क्षेत्रमध्ये दलित बस्तीका स्थानीयको अवस्था अत्यन्तै नाजुक देखेपछि यादवले विपन्न परिवारलाई न्यानोको लागि कम्बल वितरण गरेका छन् । सप्तरी क्षेत्र नं.

यसरी बर्सेनि पोलिन्छन् चेपाङ बालबालिका
चितवनको इच्छाकामना गाउँपालिका १, थाप्राङका श्याम चेपाङले छोरीको नाम खुइलीमाया राखे । आगोले पोलेर कपाल खुइलेका कारण १० वर्षीया ती बालिकालाई गाउँमा सबैले ‘खुइली’ नै भन्छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । दुई वर्षको हुँदा

मुड्केचुलामा भिषण आगलागि सात घर जलेर नष्ट
मुड्केचुला गाउपालीका बडा नं ९ होर्तमा बुधबार दिउसो आगालागी हुदा ७ घर जलेर खरानी भएका छन । दिउसो एक्कासी घरमा आगो लागे पछि लाखौको क्षेति भएको स्थानिय तथा सोही बडाका अडा अध्यक्ष जय प्रशादबुदाले बताए ।

कुलतमै नेपालीले २२ अर्ब सक्छन्
लागूपदार्थका दुव्र्यसनीले बर्सेनी २२ अर्ब रुपैयाँभन्दा वढी रकम कुलतमा सक्ने गरेका छन्। गाँजा, चरेस, हिरोइन तथा फर्मास्युटिकल ड्रक्सका दुव्र्यसनीले दैनिक खर्च गर्ने रकमको अनुपात बार्षिक २२ अर्बभन्दा वढी हुने गरेको पाइएको अनुसन्धानमा संलग्न नेपाल प्रहरीका अधिकारीहरु