समाज Archive

क्यान्सर पीडित ५५ बर्षिय पधारथको उपचारमा समस्या, सहयोग गरिदिन परिवारको याचना

बाँके नेपालगन्ज ,मुखको क्यान्सरबाट पीडित खजुरा गाउपालिका ८ रनियापुर का ५५ बर्षिय पधारथ राणको खर्च अभावमा उपचारमा समस्या भएको आफन्तहरुले बताएका छन । भरतपुर क्यान्सर आस्पताल चितवनमा उपचार गरिहेका पधारथ आर्थीक अभावमा छटपटाइरहेकाे स्थानिय नेता टंक

बाख्राको मासु खाँदा एकै गाउँका १५ बिरामी

डोटी,डोटी जिल्लाको आदर्श गाउँपालिका–१ भेलगडाका स्थानीयवासीले बाख्राको मासु खाँदा गाउँका १५ जना बिरामी परेका छन् । सायल गाउँपालिकाका स्थानीय तथा नेकपाका नेता तेजबहादुर डुम्रेलले दिएको जानकारीअनुसार गाउँमा शनिबार स्थानीयवासीले बाख्रा काटेर मासु खाँदा दुई वर्षीया बालक

यसरी परे अदालतकै कर्मचारी अख्तियारको फन्दामा

नेपालगन्ज,बाँके मुद्दा मिलाइदिने बहानामा घुस माग्ने एक नायव सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास बाँकेमा कार्यरत टाइपिस्ट नायव सुब्बा कृष्ण कुमार पाठकलाई तीन लाख घुससहित अख्तियारको बुटवल

यस्तो देखियो १४ करोड ९५ लाखको नयाँ बसपार्क

नेपालगन्जको नयाँ नयाँ बसपार्क कमसल सामानको प्रयोग गर्नले बसपार्कका पोल र ट्रसहरू गर्ल्याम गुर्लम ढलेका छन । ठेकेदार कम्पनीको चरम लापरबाहीले यस्तो भएको हो । स्थानियका अनुसार ठेकेदार कम्पनी युनाइटेड बिल्ड्रस काठमाडौँले करिब तिन बर्षको लागि

बर्दियाका आँधी पिडितका लागी कोहलपुरका युवाहरुको पहल

बर्दियामा आएको आँधी र हुरीवतास वाट क्षति बेहोरेका परिवार लाई सहयोग गर्न भन्दै कोहलपुर वाट युवाहरुको एक टोली वर्दिया पुगेको छ । कोहलपुरका समाजसेवी युवा मिनु मल्ल, टोपराज जैशी लगायतकोको करिब आधा दर्जन युवाहरुको टोली बर्दियाको

ए हजुर ! खुला दिसामुक्त क्षेत्रमा बोतल बोकेर कता ?

एकाबिहानै याे तस्विरमा एकजना मान्छे बताेल बाेकेर खुला ठाँउतिर हिडिरहेका छन । उनि कुनै महत्वपुर्ण अन्य काम लिएर गएका हाेइनन । उनि बताेल बाेकेर साैच गर्न हिडेका हुन ।  याे त एउटा उदहारण मात्रै हाे । 

यसरी गाडी ब्याग गरेर हत्या गरियो

मंगलबार लम्कीमा मालबाहक ट्रकको टायरमा च्यापिएर क्याम्पस पढेर फर्किरहेकी १९ वर्षीय सुनिता रावलको घटनास्थलमै ज्यान गयो । मृतक युवतीका आफन्तले ठक्करबाट घाइते भएपछि ट्रक ब्याग गरेर ‘हत्या’ गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । ठक्करबाट बायाँ

नेपालगञ्जको ब्यस्तचोकबाट दिउसै घर चोरी

बाँके,नेपालगन्ज उपमहानरपालिका वडा नं ११ पासाङ ल्हामु मार्गमा दिउसै एउटा घर चोरी भएको छ । आज दिउसो घरमा कोही नभएको अबस्थामा उक्त घर चोरी भएको हो । दिउसो करिब साढे ४ बजे लुटेराहरुको समहुले ताला ताेढफाेड

कर्मचारीको मिलोमतोमा अनुदानको चामल बाटोमै बिक्री !

डाेल्पा, नेपाल खाद्य संस्थान सर्मी डिपोका लागि पठाएको चामल बाटोमै बिक्री भएको छ । संस्थानबाट मुड्केचुला गाउँपालिका–७ सर्मीस्थित डिपोका लागि ल्याउँदै गरेको खाद्यान्न रुकुमको आठबिसकोट नगरपालिका–४ त्रिवेणीमा बिक्री भएको खुलासा भएको हो । त्रिवेणी जाजरकोट, डोल्पा

यार्सागुम्बा संकलनका लागि जेठ १३ गतेदेखि सबै पाटन खुला

डोल्पा ,यार्सागुम्बा संकलनका लागि डोल्पाका सबै पाटनमा जेठ १३ गते खुला गरिने भएको छ। सर्वपक्षीय बैठकले जिल्लाका सबै पाटनमा एकसाथ प्रवेश अनुमति दिने निर्णय गरेको हो। तीन हजार पाँच सयदेखि पाँच हजार मिटरसम्मको उचाइमा पाइने यार्सागुम्बा