समाज Archive

यसरी पिसाब बेचेर कमाउन सकिन्छ पैसा

म्याग्दी- म्याग्दीको मङ्गला गाउँपालिकाले नेपालमा नै पहिलोपटक मानव मूत्र (पिसाब) बेचेर पैसा कमाउने अभियान शुरु गरेको छ । मङ्गला गाउँपालिकाले अभियानलाई सफल बनाउन गाउँपालिकाका सबै वडाका विद्यालय, सार्वजनिक स्थान र घरमा शौचालयमा राख्नका लागि जर्किन वितरण

नहर भित्र भेटियो पुरुषको शव, हत्या गरिएको हुनसक्ने प्रहरीको आशंका

बुटवल, पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको गुठीप्रसौनीस्थित नहरमा एक पुरुष मृतवस्थामा फेला परेका छन् । अन्दाजी ३०र३५ वर्षका देखिने पुरुषको शव नहरमा भेटिएको प्रहरीले जनाएको छ । मृतकको अहिलेसम्म परिचय खुल्न सकेको छैन । मृतअवस्थामा भेटिएका पुरुषको

काठमाडौँ–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन चीनबाटै

काठमाडौं, बहुप्रतीक्षित काठमाडौँ–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन चीन सरकारले गरिदिने भएको छ । चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणका बेला चिनियाँ पक्षले सहमति जनाएको रेलवे विभागका सूचना अधिकारी तथा सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारले बताएका छन् । भौतिक

हिमचुलिको नवौं सेवा कार्यालय जारकोटमा उद्घाटन

कालीकोट,जिल्लाको सबै भन्दा बढि कारोवार भएको हिमबचुलि कृषि सहकारी संस्था लि. कालीकोटको नव सेवा कार्यालय पचालझरना गाउंपालिकाको जारकोटमा उद्घाटन भएको छ । संस्थाका उपाध्यक्ष देवनारायण संज्यालको अध्यक्षता पचालझरना गाउपालिकाका अध्यक्ष खडगराव सेजुवालको प्रमुख आत्थ्यितामा सेवा कार्यालयको

नवलपरासीमा गैंडा आक्रमण : एकजनाको मृत्यु, एक घाइते

नवलपरासी, गैंडाको आक्रमणमा परी नवलपरासीपूर्व कावासोतीमा एक जनाको मृत्यु हुनाका साथै अर्का एक सख्त घाइते भएका छन्।आइतबार खुला गरिएको कावासोती नगरपालिका–१३ स्थित नमूना मध्यवर्ती सामुदायिक वनमा दाउरा लिन गएका सोही स्थानका ६५ वर्षीय आशबहादुर तामाङको गैंडाको

युवतीको विषयमा विवाद,सैनिक जवानमाथि खुकुरी प्रहार

बाँके । मेलामा युवामाथि खुकुरी प्रहार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । बैजनाथ गाउँपालिकामा लागेको मेलामा युवामाथि खुकुरी प्रहार गर्ने पाँच जनालाई बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरेको हो । गाउँपालिका–२ भौंरीकुनास्थित शिवमन्दिर

प्रहरी चौकी नजिकै गाँजा खेती, हेरेको हेर्यै प्रहरी

जाजरकाेट, गाँजा (चरेस), अफिम जस्ता अबैद्य लागु औषधको उत्पादन, खरिद, विक्रि, ओसार पसारका लागि केन्द्रविन्दुका रुपमा रहेको जाजरकोट जिल्लाको कुशे गाउँपालिका–५ पाँचकाटिया स्थित प्रहरी चौकी नजिकैको झण्डै तीन रोपनी जग्गामा गाँजा (चरेस) खेती भईरहेको पाईएको छ

जङ्गलबाट ल्याएको अरिङ्गाल भुटेर खाँदा १० जना बिरामी

रुकुमपूर्व, अरिङ्गाल खाँदा पुथा उत्तरगङ्गा गाउँपालिका–१२ कोलका १० जना बिरामी परेका छन् ।बिरामी पर्नेमा रेश्मा बुढा, नरबहादुर बुढा, आसापुरी बुढा, गङ्गा बुढा, एलीना बुढा, करमाया बुढा, सरेश्मा बुढा, मनपुरी बुढा, मीना बुढा र आभास बुढा रहेका

स्काभेटरले पैदलयात्रीलाई किच्यो, एक जनाको मृत्यु

डडेल्धुरा, डडेल्धुराको आलिताल गाउँपालिका–४ जालटुडामा स्काभेटरले किचेर एकजनाको मृत्यु भएको छ । स्काभेटरको ठक्करबाट मृत्यु हुनेमा आलिताल गाउँपालिका–४ का ५२ वर्षीय मानबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । आइतबार राति परशुराम नगरपालिकाको जोगबुडाबाट

रौतहटमा गोली चल्यो, एक जनाको मृत्यु

गौर, रौतहटमा एक युवकको गोली हानी हत्या गरिएको छ ।जिल्लाको इशनाथ नगरापलिकामा आइतबार साँझ एक युवकलाई गोली हानी हत्या गरिएको हो । प्रहरीका अनुसार गोली हानी मारिएका व्यक्तिको पहिचान खुलेको छैन । इशनाथ गाउँपालिका–६ अन्तर्गत पर्ने