समाज Archive

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिको कार्यालयमा बम विस्पोट, एक जना पक्राउ

सिरहा, सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा बम विस्फोट भएको छ।अज्ञात समूहले गएराति कार्यालयको माथिल्लो कोठामा विष्फोट गराएको हो । विस्फोटबाट कार्यालयको झ्याल, ढोकामा क्षति पुगेको प्रहरीले जनाएको छ। घटनामा संग्लनता भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा

चिनियाँ प्याज भित्रिएपछि सस्तियो प्याज

काठमाडाैँ,उपत्यकावासीको प्याजको माग केही दिनदेखि चिनियाँ प्याजले धान्न थालेको छ । भारतबाट प्याज आउन रोकिएपछि चिनियाँ प्याज भित्रिएर उपत्यकावासीको माग धानेको हो । गएको असोजमै भारतले विदेशमा प्याज निर्यातमा रोक लगाउने नीति लिएसँगै भारतीय प्याज व्यापारीहरूले

फेरी राजधानीमा भूकम्पको धक्का महसुस

काठमाडौँ, राजधानीमा भूकम्पको धक्का महसुस भएको छ ।बिहीबार बेलुका ७ बजेर ११ मिनेट जाँदा भूकम्पको धक्का महसुुस भएको हो । यसबारे थप विवरण आउन बाँकी छ ।

दैलेखमा चितुवाको छालासहित एक पक्राउ

दैलेख, दैलेखमा चितुवाकोे छालासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेखको चामुण्डा बिन्द्रासैनि नगरपालिका–४ तिलुखानाका ६८ वर्षीय शिवबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले बताए ।शाहीले आफ्नै घरमा चितुवाको छाला लुकाइछिपाई

समलिंगी महिलाका पिडा सुनेर जब सासंदहरू भक्कानिए

काठमाडौं,परिवारबाट सबैभन्दा बढी पीडा खेप्दै आएको भन्दै मकवानपुर हेटौंडाकी समलिंगी महिला मोनिका तामाङ भक्कानिँदै जब रुन थालिन । कार्यक्रममा सहभागी सांसददेखि सहभागीसम्मका आँखा रसाए। जन्मदिने आमाबाट समेत तिरस्कृत हुनुपरेको पीडा सुनाउँदै तामाङले समलिंगी महिला भएकैले परिवारले

स्रोत नखुलेको १३ लाख रुपयाँसहित बाबुछोरा पक्राउ

नेपालगन्ज, बाँके सुन कारोवार गर्दै आएका बाबुछोरालाई प्रहरीले नेपालगन्ज–२, घरबारी टोलबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले रु १३ लाखसहित सौरभ सोनी र विनोदकुमार सोनी पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा

बाेल्न नसक्ने महिलाकाे पेटमा बलात्कारवाट ७ महिनाकाे गर्भ

बलात्कारबाट तुलसीपुरमा एक बहिरा महिला गर्भवती भएको रहस्य खुलेको छ । पीडित पक्षले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा परीक्षण गराउँदा सात महिनाको बच्चा भएको पुष्टि भएपछि यस्तो रहस्य खुलेको हो । आवश्यक अनुसन्धान गरी कारबाहीका लागि पीडित

सवारी दुर्घटनामा एकको मृत्यु

झापा, पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–४ कोटिहोम नजिकै आज भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको अमरदह नगरपालिका–२ का २३ वर्षीय किसन साह रहेका छन् । सडक छेउमा रोकी राखेको

गाउँमा बस पुग्दाको खुशीयाली

बागलुङ- गलकोट नगरपालिका–३ को बोहोराफाँट–लमाइ सडकमा शनिबार पहिलोपटक बस गुड्यो । दुई गाउँ जोड्ने सडक ‘लिङ्क रोड’ उद्घाटनका लागि नगरप्रमुख भरत शर्मा गरैलगायत बसमा सवार थिए । उद्घाटनस्थलमा प्रमुख अतिथिसहितलाई गाउँलेले स्वागत गरे । अबिर र

च्याँउको बीउ बिक्रि बितरण शुरु

तुलसिपुर,दाङमा च्याउको बीउ उत्पादन गरि बिक्रि बितरण गर्न शुरु भएको छ । जिल्लाको तुलसिपुर उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको नवदुर्गा कृषि सहकारि सस्थाले च्याउको बीउ उत्पादन गरि बिक्रि गर्न शुरु गरेको हो । ८ जनाको