समाज Archive
वन मौरीले टोक्दा १ जनाको मृत्यु
भरतपुर, चितवनमा वन मौरीको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । आइतबार अपराह्न पूर्वी चितवनको रत्ननगर नगरपालिका ९ बेलटाँडी बस्ने ७६ वर्षीया ठगिया थरुनीको मृत्यु भएको हो । घरमै बसिरहेकी थरुनीलाई वन मौरीको हुल आएर टोक्दा

रेसुंगाका किसानलाई बजारको छैन चिन्ता
गुल्मी,किसानले उप्पादन गरेका कृषि उपजलाई रेसुङगा नगरपालिकाले सिधै खरिद गरिदिने गरेको छ। बिचौलियाको मारमा किसानहरु पर्ने गरेको सन्दर्भमा किसानले सिधै वास्तविक मूल्य पाउनका लागि घरमै गएर किसानले उत्पादन गरेका कृषिजन्य वस्तुहरुलाई सिधै खरिद गरी ल्याउने गरेको

चितुवाको आक्रमणबाट बालकको मृत्यु
तनहुँ,चितुवाको आक्रमणबाट तनहुँको आँबुखैरेनीमा आइतबार साँझ एक बालकको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका–१ खरानी गाउँका ८ वर्षीय पुजन सिंजाली मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । घर नजिक रहेको मामा घरबाट फर्कने क्रममा
बसपार्क क्षेत्रबाट १ सय १३ जना पक्राउ
काठमाडौं, काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट १ सय १३ जना पक्राउ परेका छन् । सो क्षेत्रका विभिन्न होटल, रेष्टुरेन्ट तथा खाजा घरमा छापा मारी शंकास्पद गतिविधि गर्ने १ सय १३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ

प्रहरीले भत्कायो छाउगोठ
कालिकोट । छाउपडी प्रथा अन्त्य गर्न विभिन्न सङ्घसंस्था लागिपरे पनि कालिकोटको नरहरिनाथ गाउँपालिकामा छाउपडी प्रथा न्यूनीकरण गर्न नसकिएको रहश्य बाहिरिएपछि जिल्ला प्रहरी कार्यालय कालिकोटको टोलीले छाउगोठ भत्काउँदै आएको छ ।बिहीबारदेखि छाउगोठ भत्काउने अभियान शुरु गरिएको जिल्ला
भरुवा बन्दुक र गोली सहित दुई पक्राउ
धरान , बराह सबडिभिजन वन कार्यालय चतराले एक नाल भरुवा र गोलीसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ ।वन गस्ती गर्ने क्रममा बराह क्षेत्र नगरपालिका–३ बस्ने ४५ वर्षीय बमबहादुर मगर र ३२ वर्षीय पे्रम कार्कीलाई पक्राउ
१९ लाख घुससहित सडक डिभिजनका प्रमुख सहित दुई इन्जिनियर पक्राउ
काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब १९ लाख रुपैयाँ घुससहित तीनजनालाई पक्राउ गरेको छ।सडक डिभिजन कार्यालय लहानका प्रमुखसहित अन्य २ इन्जिनियर १८ लाख ९६ हजार घुससहित शुक्रबार साँझ पक्राउ परेका हुन्। अख्तियारको बर्दिबास कार्यालय प्रमुख नारायणप्रसाद

नेपालगन्जमा एका बिहानै चट्याङ्ग पर्दा एकै परिवारका ५ घाईते
नेपालगन्ज, नेपालगन्जमा चट्टयाङ्ग लागेर एकै परिवारका पाँचजना घाइते भएका छन् ।शुक्रबार बिहान चट्टयाङ्ग ५ बजे तिर नेपालगञ्ज उमपहाँनगरपालिका वडा नम्बर १३ महापुरवाका ५४ बर्षिय गुरुदिन खटिक, ५५ वर्षिय श्यामकला खटिक, ४५ बर्षिय राजितराम खटिक, १८ वर्षिय

अछाममा ट्रयाक्टर दुर्घटना हुदा एक जनाको मृत्यु
अछाम, अछाममा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।पूर्बि अछामको पञ्चदेवल बिनायक नगरपालीका वडा नः ४ कालीकास्थान को पलाँता खाल नजिकै भे १ त ८२९४ नम्बरको ट्रयाक्टर भिरबाट खस्दा ट्रयाक्टर चालकको घटनास्थलमै मृत्यू भएको

जाजरकोटकोबिच बजारमै भेटियो बम
जाजरकोट, जाजरकोटको सदरमुकाम ठाटि बजारमा बम भेटिएको छ । बुधबार राति अज्ञात समुहले जाजरकोटको बिच बजारमा बम राखेको हो ।राती अज्ञात समुहले बिच बजारमै रहेको सिटिजन बैङ्क नजिकै रहेको मालिका कानुनि सेवा र छिमेकी बितिय सहकारी

