समाज Archive

दुर्लभ सेतो कछुवासहित ललितपुरबाट एकजना पक्राउ
काठमाडौं : ३४ वटा दुर्लभ सेता कछुवासहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले ललितपुरको पुल्चोकस्थित लबिम मलबाट हरिसिद्धिका २२ वर्षीय डेबिट महर्जनलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार निलो-सेतो रंगको कागजको बट्टाभित्र राखेर करिब

दैलेखमा भेटिए मलेरियाका बिरामी
दैलेख ,दैलेखमा मलेरियाका बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय दैलेखका अनुसार जिल्लामा नौ जना मलेरिया बिरामी भेटिएका हुन्। रोजगारीका लागि पैसा कमाउन भारत गएका मानिसमा लामखुट्टेबाट सर्ने मलेरिया रोग देखापरेको हो। नेपालबाट निवारणको अवस्थामा रहेको यो

नहरमा खसेर बालिकाको मृत्यु
बागलुङ, जिल्लाको बडिगाड गाउँपालिकामा नहरमा खसेर एक बालिकाको मृत्यु भएको छ। बडिगाड ५ ग्वालीचौरमा नहरमा खसेर ४ वर्षीया सिजन विकको मृत्यु भएको हो। घरनजिकै आफ्नी आमासँग भाँडा धुन गएका समयमा स्थानीय ग्वालीचौर जलविद्युत आयोजनाको नहरमा खसेकी

अब १८ वर्ष पुगेपछि मात्रै लाइसेन्स..
काठमाडौं ,सरकारले सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) लिने उमेर हद बढाउने भएको छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र पाउनका लागि न्यूनतम १८ वर्ष उमेर पूरा गरेको हुनुपर्ने व्यवस्था गर्न लागेको हो । ‘सवारी तथा यातायात

खेतदेखि पेटसम्म विषादीयुक्त खानेकुरा
स्वच्छता तथा वनस्पतिजन्य स्वच्छतासम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा खेतदेखि पेटसम्म विषादीयुक्त खानेकुरा पुग्ने गरेको पाइएको छ । सीमा क्षेत्रमा रहेका कानून कार्यान्वयन गर्ने निकायहरूले कडाइ नगर्दा उत्पादन स्थलदेखि पेटसम्म विषादीयुक्त खानेकुरा पुगेको जनाइएको छ । खाद्य

रुकुममा अझै ढिके नुन उपभोग गर्दै
रुकुम, रुकुम (पूर्व) का विभिन्न ग्रामीण क्षेत्रमा अझै ढिके नुनको प्रयोग हुने गरेको पाइएको छ । आयोडिन युक्त नुनले स्वास्थ्यलाई फाइदा पुग्ने भए पनि रुकुमका ग्रामीण क्षेत्रमा ढिके नुन प्रयोग गर्न छाडिएको छैन । सिस्ने गाउँपालिका–१,

निर्मला पन्त हत्या प्रकरणमा अन्ततः दिलीप नै दोषी ठहर
काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एआइजी धिरु बस्न्यात नेतृत्वको समितिको प्रतिवेदन खारेज भएको छ । प्रहरीबाट भएका कमजोरीबारे अध्ययन गरेर बुझाइएको प्रतिवेदन प्रहरी प्रधान कार्यालयले खारेज गरेको हो । प्रहरी

दाउरा बोकेको ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु
सिन्धुली, दुधौली नगरपालिका-४ स्थित डकाहा चकमके सडकखण्डको टोड्केमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु र १३ घाइते भएका छन्। मृत्यु हुनेमा दुधौली नगरपालिका-१ गिचियानीका ७० वर्षीय ब्रमहलाल धामीको रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक

आज सकिँदै एक महिने स्वस्थानी व्रत
काठमाडौं, पुस शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी वर्त समापन गरिँदै छ। पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको वर्त शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका भक्तजनले आज वर्त समापन गर्न लागेका हुन्। त्यसैदिनदेखि शुरु

जमुनाहा नाकाबाट लागूऔषध सहित २ जना पक्राउ
नेपालगन्ज, नेपालगन्जको जमुनाहा नाकाबाट ठुलोमात्रामा लागुअौषध सहित दुई जनालाई पक्राउ गरिएको छ ।शनिबार जमुनाहा नाकाबाट बाईकमा सवार एक जना हेल्मेटमा लुकाई ल्याउँदै गरेको र अर्को स्कुटीको टायर मुनि लुकाएर ल्याउँदै गरेको लागू औषध ब्राउन सुगरसहित दुबै