समाज Archive

आज शनिबार यसरी गर्नुहोस् शनिदेवको पूजा

आज शनिबार । कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ। यस दिन व्रतालुहरूले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने हुन्छ ।मानव जीवनमा राहु, केतु जस्तै शनिको दशाले

नक्कली आर्मी बनेर ठगी गर्ने पक्राउ

झापा, प्रहरीले नक्कली आर्मी बनेर लामो समयदेखि स्थानीयलाई ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झापाले भद्रपुर नगरपालिका वडा नं. ०८ बस्ने ४६ वर्षीय राजकुमार राउतलाई काँकरभिट्टाबाट पक्राउ गरेको हो । उनले

मृगौला पिडित बिर्षे कामीद्भारा सहयोगको याचना

 अछाम, मिर्गौला रोगाबाट पिडित बिर्ख कामीले उपचारको लागी सहयोगको याचना गरेका छन् । अछामको पन्चदेवल विनायक नगरपालिका वडां नं. ७ पुल्लेतोलाका बिर्षे कामीले आफ्नो मिर्गौलाको उपचारको लागी सहयोगको याचना गरेका हुन् । एउटा मिर्गौला फेल भएको

उच्च रक्तस्रावका कारण सुत्केरीको मृत्यु

जाजरकाेट, नलगाड नगरपालिका–१२ औलगुत्ता स्वास्थ्यचौकीमा सुत्केरी भएकी रुकुम पश्चिम आठबीसकोट नगरपालिका–६ दामाचौरकी २७ वर्षीया विष्णु विकको मृत्यु भएको छ । मंगलबार बेलुकी सुत्केरी भएकी विकको अत्यधिक रक्तस्रावका कारण बुधबार बिहान मृत्यु भएको उनका श्रीमान् रविलाल विकले जानकारी

अछाममा भीरबाट लडेर जनप्रतिनिधिको मृत्यु

धनगढी । भीरबाट लडेर अछाममा एकजना जनप्रतिनिधिको ज्यान गएको छ ।रामारोशन गाउँपालिका–६, का वडासदस्य मानसिंह साउदको भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, अछामले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय, अछामका प्रहरी नायव उपरीक्षक दीपक

यी ७ सामग्री जसलाई मागेर कहिल्यै प्रयोग नगर्नुहोस्

यदि अरुसंग मागेर कुनै सामाग्री चलाउने बानि छ भने त्यो बानी आजै त्याग्नुहोस् । किनकी धार्मीक मान्यता अनुसार यो बानि आफै माथि समस्या निम्त्याउने कारक मानिन्छ । कतिपय अवस्थामा त यसरी अरुसंग सामान मागेर काम चलाउने

काभ्रेको पनौतीमा अनिश्चितकालीन कर्फ्यू

काठमाडौं, काभ्रेको पनौतीमा अनिश्चितकालीन कर्फ्यु लगाइएको छ। बिहान ९ बजेदेखि कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ । सोमबार पनौती नगरपालिका ५ मानेश्वरीमा टिप्परको ठक्करबाट आमाछोरीको ज्यान गएको विरोधमा राति प्रहरी र स्थानीयबीच झडप भएको

दाङमा खुकुरी प्रहार गर्ने तीन पक्राउ

तुलसीपुर, तुलसीपुर उपमहानगरपालिका–५ का २३ वर्षीय हीरा डाँगीलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरले तीन जनालाई पक्राउ गरेको छ । प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६

कोरोना भाइसविरुद्धको पहिलो खोप अमेरिकी महिलामा परीक्षण गरियो

एजेन्सी, कोरोना भाइरसविरुद्धको खोपको पहिलो परीक्षण  ४३ वर्षीया महिलामा गरिएको छ।अमेरिकाको सियाटल निवासी जेनिफर हलरलाई कोरोनाविरुद्धको खोप परीक्षण गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ।  सो खोप परीक्षणका क्रममा कोरोना भाइरसको कपि गरएिको जेनेटिक कोड उनको शरीरमा

बाजुराको जगन्नाथ गाउपालिकाका कार्यालयमा बम बिस्पोट

बाजुरा, बाजुरा जिल्लाको पूर्वी उत्तरी क्षेत्रमा रहेको जगन्नाथ गाउपालिकाको गेट नजिकै बम बिस्फाेट भएको छ । आइतवार राति साढे एक बजे गाउपालिकाको गेट भन्दा ५० मिटरको दुरीमा बम बिस्फाेट हुदा स्थानिय कर्मचारी तथा जनप्रतिनिधि चिन्तित बनेका