समाज Archive

आज आमाको मुख हेर्ने दिन, आमाप्रति श्रद्धाअर्पण गरी आशिर्वाद लिइँदै
काठमाडौं, प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने

जन्मदिनको अबसरमा टोल सुधार समिति गठन, ५ हजार सहयोग
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिका ४ राम्नाकोटका गाेगन कुमार बिश्वकर्माले आफनो जन्मदिनको अबसरमा कुमाल टोल सुधार समिति गठन गरि उक्त समितिलाइ ५ हजार नगद सहयाेग गरेका छन । आफनो जन्मदिनको अबसर २६ बर्ष पुगेको अबसरमा बिश्वकर्माले टोल

मातातिर्थ ओैँसीको अघिल्लो दिन पेटीबाट एक आमाको उद्धार
भालुवाङ, अहिले विश्वलाई कोरोना भाइरसले अक्रान्त बनाएको छ । नेपाल सरकारले कोरोना भाइरस रोकथामका लागि देश पुरै लकडाउन गरेको छ । अति अावश्यक काम बाहेक कसैलाई पनि बाहिर निस्कन दिएको छैन । साथीभाई, इष्टमित्र भेटघाट,भेला तथा
भरुवा बन्दुकसहित दुई पक्राउ
काठमाडौं, कैलाली, मोहन्याल गाउँपालिका–३ फल्लेबिसौनाबाट दुई नाले भरुवा बन्दुक १ थान र करिब ३१ क्युफुट सालको काठ एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४५ वर्षीया धनसरा गिरी छन् । इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको

विवाहमा पाँचजना भन्दा बढी सहभागी हुन नपाइने
काठमाडौं, कञ्चनपुरमा हुने विवाहमा अधिकतम ५ जनामात्रै सहभागी हुन पाउने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोनाभाइरसको जोखिम न्युनीकरण गर्नका लागि यस्तो निर्णय गरेको छ । प्रशासनको निर्णयमा भनिएको छ,“विवाह प्रयोजनमा अधिकतम ५ जना उपस्थित

देउखुरी सिसहनियाँका थापा परिवारद्वारा एक महिनाको घरभाडा नलिने घोषणा
भालुवाङ, दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानीका एक घरबेटी परिवारले अाफ्नाे घरको सटरमा व्यापार व्यवसाय गर्नेहरू संग लकडाउन अवधीको एक महिनाको सटर भाडा नलिने घाेषणा गरेका छन् । सिसहनियाँ बजारमा रहेको घरको ९ वटा

भालुवाङको इन्द्रेणी युवा क्लब सामाजिक अभियानमा
भालुवाङ, दाङ—देउखुरीको राप्ती गाउँपालिका वडा न. १ स्थित इन्द्रेणी युवा क्लबले भालुवाङ क्षेत्र भएर प्रवेश गर्ने पैदल यात्रीहरुलाई भालुवाङ पुलचोक बजारको सडकमै खाजा नास्ता खुवाउने सामाजिक अभियान सञ्चालन गरेको छ । कोरोना भाईरसको संक्रमण रोक्न सरकारले

नमाज पढ्दै गरेका १४ जना पक्राउ
बुटवल, कपिलवस्तुमा मस्जिदमा नमाज पढदै गरेका १४ जनालाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ७ धुपहीस्थित मस्जिदमा नमाज पढदै गरेका १४ जनालाई आइतबार दिउँसो १ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय

छैटौं दिनपछि आमाको किरिया बसेका वासुदेवलाई घर पठाइयो
लकडाउनका कारण आमा बित्दासमेत नेपाल आउन नपाएका दार्चुलाका युवा वासुदेव भट्ट क्वारेन्टाइनमा किरिया बसेको छैटौं दिन घर पुगेका छन् । उनी आइतबार दिउसोमात्रै नेपाल आएका हुन् । सीमा बन्द भएको पाँच दिनपछि सीमामा आइपुगेका भट्टकी आमाको

पैदल हिडेर घर फर्किने मजदुरलाई गायक विक्रमले दिए निशुल्क चप्पल
भालुवाङ , दाङ देउखुरीको भालुवाङमा गायक विक्रम रानाले देशका विभिन्न जिल्लाबाट पैदल हिडेर अाउने मजदुरलाई निशुल्क रूपमा चप्पल दिन थालेका छन् । राप्ती गाउँपालिका २ लालमटिया निवासी गायक रानाले अाफ्नो लगानीमा अाशाका किरणहरू नामक संस्था र

