समाज Archive

समयमा उपचार नपाउँदा जाजरकोटको बाटुलेमा एक सुत्केरीको मृत्यु

जाजरकोट,जाजरकोटको कुशे गाउँपालिका–५ बाटुलेकी २७ वर्षीया पशुपति थापा पुनको सुत्केरी भएको बेला उच्च रक्तस्राबका कारण मृत्यु भएकाे छ ।  सुत्केरी भएकाे  केहि घण्टापछि मृत्यु भएको हाे  ।  सोमबार बिहान छोरा जन्माएकी पशुपतिको सालनाल खस्न ढिलो हुँदा

बारेकोट पहिरो : २४ दिनपछि मात्रै धौ-धौ पुग्यो खाद्यान्न

जाजरकोट, जाजरकोटको बारेकोट गाउँपालिकामा पहिरो गएको २४ दिनपछि खाद्यन्न पुगेको छ । करिब २४ दिनको अन्तरालमा पहिरो प्रभावित क्षेत्रमा खाद्यान्न आपूर्ति गरिएको होे । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले असार २५ गते पहिरोमा परी १४

दाङमा करेन्ट लागेर २ जनाको मृत्यु

  दाङ,दाङमा करेन्ट लागेर सोमबार बिहान दुई जनाको मृत्यु भएको छ । मृतक दाजुभाइ हुन् । जिल्ला प्रहरी कार्यालय दाडका अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर १ हर्नौक निवासी १० वर्षीय तेजबहादुर रावत र १४ वर्षीय वीरबहादुर

सिन्धुपाल्चोकको मेलम्ची पहिरोमा पुरिएर आठ जना वेपत्ता

काठमाडौं,सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर आठ जना वेपत्ता भएका छन् । एक जनाको भने प्रहरीले जीवितै उद्धार गरेको छ । कभर्ड हल निर्माणमा खटिएका कामदारहरु गए राति करिब दुई बजेतिर आएको पहिरोमा पुरिएका हुन् ।

आज जनैपूर्णिमा देशभर रक्षाबन्धन धारण गरिंदै

काठमाडौं,  श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज (सोमबार) जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदैछ । हरेक वर्षको श्रावण शुक्ल पूर्णिमामा जनैपूर्णिमा मनाउने गरिन्छ । आजकै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन

स्वास्थ्यकर्मी विष्टद्वारा भालुवाङकी घाइते एक सय वर्षीय वृद्वाको निशुल्क उपचार

भालुवाङ , दाङ देउखुरीका एक स्वास्थ्यकर्मीले घाइते एक सय वर्षिया वृद्वा आमाको निशुल्क उपचार गरिदिने भएका छन् । साउन १६ गते राती राप्ती गाउँपालिका १ भालुवाङ पुल्चोक स्थित शिवालय मन्दिरमा अाश्रय लिई कुटीमा बस्दै अाएकी पुरानो

गढवाका अगुवा कृषकहरूका लागि एक हप्ते पशु स्वास्थ्य तालिम

देउखुरी , गढवा गाउँपालिकाका अगुवा कृषकहरूका लागि एक हप्ते पशु स्वास्थ्य(भेटनरी) तालिम आज देखि गढवामा शुरू भएकाे छ । नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा दाङकाे आयाेजना तथा गढवा गाउँपालिका पशु विकास शाखाकाे प्राविधिक सहयाेगमा रेडक्रस दाङ

मोटरसाइकल ठोक्किए दुई जनाकाे मृत्यु

काठमाडौं ,सर्लाहीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। शनिबार साँझ लालबन्दी नगरपालिका–१७ घिमिरे चोकमा मोटरसाइकल ठोक्किँदा घाइते भएका लालबन्दी नगरपालिका–५ का ५० वर्षका ब्रह्मदेव चौधरी र रौतहट ईशनाथ नगरपालिका–७ का ५५ वर्षका नन्दकिशोर शाहको

कुटपिटबाट एक युवकको मृत्यु

रोल्पा,  जिल्ला प्रहरी कार्यालय रोल्पाले रोल्पाको रुन्टिगढी गाउँपालिका–६ सालबाङमा कुटपिटबाट एक युवकको मृत्यु भएपछि १४ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय युवा भीमबहादुर बस्नेत, झुपलाल बुढा, प्रेमबहादुर बुढाथोकी, चेतलाल साहु, चन्द्रलाल रोका, दिलबहादुर रोका,

शिवालय मन्दिरको कुटीमा बस्ने एक वृद्धामाथि आक्रमण, आक्रमण गर्ने प्रहरी फन्दामा

भालुवाङ, दाङ देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङ पुल्चोक स्थित शिवालय मन्दिरको कुटीमा बसेकी एक सय वर्षीया वृद्धा माथि आक्रमण भएको छ । गएराती सडक बालकले ती बृद्धा महिलालाई आक्रमण गरी घाइते बनाएको हो । पुरानो घर