समाज Archive

गाई काट्नेलाई कार्बाहीको माग गर्दै बजार बन्द
देउखुरी, केहिदिन पहिले देउखुरीको गढवा स्थित रामपुरमा गाई काटेको बिरोधमा बिहिवार स्थानीयहरुले दोषी माथी कानूून सम्मत कार्बाहीको माग गर्दै ईलाका प्रहरी कार्यालयलाई दबाव दिएका छन् । दोषी पत्ता लगाएर कानून सम्मत ढंगले कार्वाही गर्नुपर्ने र दोषीलाई

पौडी खेल्न गएका युवक बेपत्ता
रुकुम , सिस्ने गाउँपालिका–१ मा रहेको गुप्ता दहमा डुबेर सोही वडाका १९ वर्षीय लजिम बुढा बेपत्ता भएका छन्। जिल्लाकै उच्च स्थानमा रहेको र निकै गहिरो भएकाले अहिलेसम्म बुढाको खोज र उद्दार गर्न सकिएको छैन। बस्तुभाउलाई लेकमा

सिन्धुपाल्चोकमा पहिरोले घर पुर्यो, ५ जना बेपत्ता
काठमाडौं,सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा मध्यरातमा पहिरोले घर बगाउँदा पाँच जना वेपत्ता भएका छन् । बुधबार राति १ बजे आएको पहिरोले दुईवटा घर बगाउँदा घर भित्र सुतिराखेका पाँच जना वेपत्ता भएको स्थानीयले बताएका छन् । यद्यपी कति

रुकुम घटना: ‘आक्रमणपछि निर्मम हत्या’
काठमाडौँ, रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा जेठ १० गते भएको घटनामा मृत्यु भएका नवराज विकसहितका व्यक्तिलाई ठूलो समूहले निर्मम आक्रमणपछि हत्या गरेको निष्कर्ष संसदीय छानबिन समितिले निकालेको छ । अदालतमा मुद्दा विचाराधीन रहेकै बेला प्रतिनिधि सभाद्वारा गठित संसदीय

जब गाई काटेर खाएको हल्ला गाउँभरी फैलियो…
दाङ, देउखुरीको गढवा स्थित रामपुर गाउँमा गाई काटेर खाएको गाइगुँइ हल्ला फिजियो । हल्लाले ब्यापकरुप लिन थालेपछि बालापु र बालाखुटीबाट स्थानीयहरु मंगलबार बिहान त्यसतर्फ गए । गढवा-६ रामपुरका प्रधान भनिने बिराहिम गुजरले आफ्नो गोठबाट ६ दिन

थोकमा सस्तो, खुद्रामा छोइनसक्नु तरकारी
काठमाडौं, कालीमाटी थोक बजारको तुलनामा खुद्रामा तरकारीको भाउ पाँच गुणासम्म महँगो छ । कालीमाटी तरकारी बजारमा प्रतिकेजी १२ रुपियाँ थोकमा किनबेच भएको गोलभेँडा कीर्तिपुरमा प्रतिकेजी ६० रुपियाँमा खुद्रा किनबेच भइरहेको छ । गोलभेँडा मात्रै होइन हरेक
श्रीमानलाइ हत्या गरेको आरोपमा श्रीमती पक्राउ
रुकुम, रुकुम(पूर्व)मा पति हत्या आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । सिस्ने गाउँपालिका वडा नम्बर ६ झिङ्ग्रीकी महिलालाई प्रहरीले पतिको हत्या आरोपमा पक्राउ गरेको हो । शनिबार साँझ ५ बजेतिर घरायसी विवाद हुँदा पत्नी तिलसरादेवीले

झनै ठूलो समूह बनाएर सलह दाङ पस्यो, किसानहरुले लगाएको मकै ध्वस्त
दाङ, दाङकाे देउखुरीमा भारतबाट पसेको सलहको नयाँ समूह देखापरेकाे छ । राप्ती गाउँपालिका र गढवा गाउँपालिका क्षेत्रमा किसान लगाएको मकै वालीमा नयाँ सलह कीरा देखा परेको कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालले जानकारी दिए ।
घरबेटीका रोदन : ‘६ महिनादेखि भाडा नदिँदा खानै समस्या भयो’
काठमाडौं, कोरोना महामारीको कारण डेलावालमात्र होइन घरबेटी समेत आर्थिक समस्यामा परेको पाइएको छ । कोठाभाडाबाट जीविका चलाउँदै आएकी काठमाडौं सिनामंगलकी देवकुमारी काफ्लेले डेरावालले ६ महिनादेखि भाडा नदिँदा जीविका चलाउन समस्या परेको बताइन् । उनको तीन तले

सलह पुनः आउने सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं, कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नेपालमा भारत हुँदै सहल अझै प्रवेश गर्ने सम्भावना रहेकाले त्यसमा सतर्क रहन प्रदेश तथा स्थानीय तहलाई आग्रह गरेको छ । असार १४ गते नेपाल प्रवेश गरेका सलह फाट्टफुट्ट रूपमा मात्र

