समाज Archive

आज नाग पञ्चमी : देशभर विशेष पूजाआजा गरिंदै

काठमाडौं, श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा गरी मनाइँदैछ । नागका १२ नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी,

एसिड खुला बिक्री, फितलो कानुन

काठमाडौँ, ‘औषधि किन्न डाक्टरको सिफारिस पुर्जी चाहिने तर एसिड निर्धक्क जसरी जहाँ पनि किन्न पाइने । यो नै एसिड आक्रमण निरन्तर हुने आधार हो’ अभियन्ता उज्वलविक्रम थापा भन्नुहुन्छ । नेपालमा एसिड आक्रमणका घटना वृद्धि हुनुको पछाडि

सितापाइलामा युवतीमाथि एसिड प्रहार : भारतीयसहित दुई जना पक्राउ

काठमाडौं, राजधानीको सितापाइलामा २२ वर्षिया युवतीलाई एसिड प्रहार गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर स्थायी घर भएका हाल काठमाडौं,डल्लु बस्ने मोहमद आलम र काठमाडौं डल्लु बस्ने मुन्ना महमद भारतीय

लकडाउनमा अनिच्छित गर्भधारण गर्नेको संख्या बढ्यो

काठमाडौं, ठूला अस्पतालले सेवा नदिंदा असुरक्षित गर्भपतन तथा अनिच्छित गर्भधारण गर्नेको संख्या बढेको छ । कोरोना संक्रमणका बेलामा सरकारले जारी गरेको निर्देशिका कागजमै सीमित हुँदा यस्तो समस्या निम्तिएको हो । नेपाल परिवार नियोजन संघका एक्टिङ पोग्राम

बिपि स्मृति दिवसको अवसरमा वागेश्वरी क्याम्पसमा गरियो वृक्षारोपण

कोहलपुर, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । मंगलवार ३८ अौ विपि स्मृति दिवसको अवसरमा क्याम्पसमा वृक्षारोपण गरिएको हो ।नेपाल विद्यार्थी संघ र प्रजातन्त्रबादी प्राध्यापक संघ बागेश्वरी बहुमुखी क्याम्पस इकाई समितिको आयोजनामा गरिएको

बेचिएका ४१ महिलाको प्रहरीद्वारा उद्धार

काठमाडाैँ, लकडाउनको समयमा मात्र वेचविखनमा परेका ४१ जना महिलालाई प्रहरीले उद्धार गरेको छ। नेपालका विभिन्न नाकाहुँदै भारतका विभिन्न स्थानमा पुर्याइएका २८ र वेचविखन गरी लाने क्रममा नेपालबाट १३ जना गरी ४१ जना महिलाहरुको उद्धार गरेको नेपाल

बाल विवाहमा संलग्न चारजना पक्राउ

स्याङ्जा, बाल विवाहमा संलग्न भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका–१ बस्ने २४ वर्षीय नारायणप्रसाद तिवारीले १७ वर्षीया किशोरीलाई बिहे गरेको किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी

क्यान्सरबाट श्रीमती गुमाएका कठायतको पहिरोमा परि निधन

कालीकोट, पचालझरनाको खार्दुमा पहिरोले ध्वजविर कठायतको ज्यान लिएको छ । खार्दुको लेकमा दार चिरानिमा गएका ५० वर्षिया कठायतको पहिरोमा परि शनिबार मृत्यु भएको हो । केहि समय अगाडि क्यान्सरका कारण उनी श्रीमतीकाे निधन भएकाे थियाे ।   दार

प्रतिष्ठानका कायममुकायम रजिस्ट्रारद्वारा निलसागरलाई खाद्यान्न सहयोग

भालुवाङ, कोरोना कहरको बेला राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका कायममुकायम रजिस्ट्रार कैलाशप्रसाद देबले देउखुरीको एक आश्रममा खाद्यान्न सहयोग गरेका छन् । राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा आश्रममा बस्दै आएका अशक्त,असहायहरुलाई सामाजीक उत्तरदायीत्व बहन

कालोपत्रे गरेको दुई दिनमै खाल्डा

रसुवा ,पासाङल्हामु सडक मर्मत गरेको दुई दिनमै खाल्डैखाल्डा परेको छ । वर्षात्को समयमा हतारमा काम गरेर बजेट सक्ने चटारोमा यस्तो भएकोमा स्थानीयले गुनासो गरेका छन् । पासाङल्हामु सडकको त्रिशूली कालिकास्थान सडकखण्ड अन्तर्गतको कालिकास्थान बजार क्षेत्रमा जानुकादेवी