समाज Archive

तिहारको यमपञ्चक आजदेखि सुरु : काग तिहार भोलि

काठमाडौं , शनिवार यमपञ्चक शुरु हुँदैछ। कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्मको अवधिलाई यमपञ्चक भनिन्छ। पाप धर्मका साक्षी धर्मराज अथवा यमराजसँग सम्बन्धित भएको पाँच दिन हुनाले यमपञ्चक भनिएको कथन छ। शनिवार २६ घडी ४ पला अर्थात् ४

कर्णालीमा पहिरो : पन्छाउने काम तीव्र

जुम्ला, गएको असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाले कर्णाली राजमार्ग पूर्णरुपमा क्षति भएको छ । माथिल्लो कर्णालीवासीको सबैभन्दा सहज माध्यम भनेको कर्णाली राजमार्ग हो । यही राजमार्ग भएर देशका विभिन्न स्थलमा कर्णालीका बासिन्दा पुग्ने

दाङमा हाइस दुर्घटना, चालकसहित चार जना घाइते

दाङ , दाङमा हायस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । बुधबार दिउँसो साढे ३ बजे तुलसीपुर उपमहानगरपालिका– १३ भञ्ज्याङमा दुर्घटना भएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ । घाइते मध्ये चालकको अवस्था गम्भीर छ

त्रिवेणी स्पिनिङ उद्योगमा झडप, प्रहरीले चलायो गोली

वीरगञ्ज । बाराको जीतपुर सिमरा उपमहानगरपालिका– ९ छातापिपरास्थित त्रिवेणी स्पिनिङ उद्योगमा मजदुर र प्रहरीबीच झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले १ राउण्ड गोली र ३४ राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ । झडपमा परी

सडक मर्मत नहुँदा सामग्री ढुवानी खच्चडकै सहारा

जाजरकोट, जाजरकोटमा ग्रामीण सडक मर्मत नहुँदा यहाँ दैनिक उपभोग्य सामग्री ढुवानी गर्न खच्चडकै सहारा लिनुपरेको छ । हप्ता दिनसम्म आएको अविरल वर्षाका कारण भारी मात्रामा क्षति भएपछि यहाँका ग्रामीण सडक मर्मत हुन सकेका छैनन् ।  

भाइटीकाको साइत कात्तिक १० गते बिहान ११ :३७ बजे

काठमाडौं,  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गरेको छ। जसअनु्सार कात्तिक १० गते बिहीबार बिहान ११: ३७ बजे भाइटीकाको साइत उत्तम रहेको छ। यमपञ्चक कात्तिक ५ गते शनिबारदेखि सुरु

भाइटीकाको साइत कुन देशमा कतिबेला ?

काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको तिहारमा भाइटीकाको साइत कात्तिक १० गते बिहिबार बिहान ११ बजेर ३७ मिनेट जुरेको जनाएको हो ।

जनताका पक्षमा काम गर्नुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आपराधिक गतिविधि रोकथाम गर्दै सभ्यसमाज निर्माणमा सबैले योगदान गर्न जरुरी रहेको बताएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा आज आयोजित ६७ औँ प्रहरी दिवस कार्यक्रमका मुख्यमन्त्री भट्टले संघीय व्यवस्थाको

बिक्री हुन छाडे मादल , व्यवसाय संकटमा

 बागलुङ ,  ढोरपाटनका मीनबहादुर दर्जी मादल बनाउन निकै सिपालु छन्। उनले मादल बनाएर जीविकोपार्जन गर्दै आएको २० वर्ष पूरा भयो। दर्जीले मादल व्यवसायबाटै नौ जनाको परिवार पाल्दै आएका थिए तर, अहिले मादल बिक्न छोडेपछि गिट्टी कुट्ने

छात्राहरुको लागी आत्मशुरक्षा तथा प्रतिरोध तालिम सन्चालन

नेपालगन्ज, पछिल्लो समय बढी रहेका महिला हिंसाका घटनाहरुलाई मध्यनजर गर्दैँ नेपालगन्जमा छात्राहरुको लागी आत्मशुरक्षा तथा प्रतिरोध तालिमको सन्चालन गरिएको छ ।नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ द्धारा सोमबार देखी छात्राहरूकाे शारिरिक विकास र आत्मसुरक्षाको लागी भन्दैँ एक