समाज Archive

ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
सिरहा, चौहर्वा सडकखण्डअन्तर्गत सिरहाको नरहा गाउँपालिका–५ स्थित सडकमा बिग्रिएर रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । एक गम्भीर घाइते भएका छन् । चोहर्वाबाट सिरहातर्फ जाने क्रममा बिग्रिएर रोकिराखेको ज १ त ४३२९ नंको

रुसको कोरोना खोप एन्टिबडी बनाउन सक्षम
काठमाडौं, रुसले विकास गरेको कोरोना भाइरसको खोप ‘स्पुतनिक भी’ शुरुवाती चरणको परीक्षणमा सुरक्षित र प्रभावकारी देखिएको छ ।शुक्रबार सार्वजनिक गरिएको परिणाममा बयानमा त्यो खोप लगाएको ४२ दिनसम्म पनि कुनै नकारात्मक प्रभाव नदेखिएको बताइएको छ । खोपले

समाजसेवाको अग्रपंक्तिमा रहेका देउखुरी लमहीका श्रेष्ठ दम्पतीले गरे निलसागरलाई खाद्यान्न सहयोग
दाङ, समाजसेवाका अग्रपंक्तिमा रहेका दाङ देउखुरी लमही नगरपालिका ५ लमही निवासी रत्नप्रसाद श्रेष्ठ दम्पतीले दाङ देउखुरीमा रहेको एक आश्रममा खाद्यान्न सहयोग गरेका छन् । सवैका प्यारा मनकारी, दयालु तथा सहयोगी स्वभाव रहेका श्रेष्ठ दम्पतीले राप्ती गाउँपालिका

आठ घण्टा लाइन बस्दा पनि मल पाएनन् कृषकले
व्यास, तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसुरका सीता थापा मल आउने थाहा पाएपछि शुक्रबार बिहानै सार्वजनिक सवारी नचलेकाले हिँडेर दमौली आइन्। बिहान आठ बजेदेखि नै मल लिन लाइनमा बसेकी उनले दिउँसो ४ः३० बजे हुँदासम्म पनि मल पाइनन्

देउखुरीको गढवामा खरको छानो हटाउने अभियान सुरु
देउखुरी, दाङ-देउखुरीकाे गढवा गाउँपालिका वडा नम्बर १ रङसिङका ५० बर्षीय चन्द्रे कुमाल शुक्रवार अभिभावकको साहारामा टिन पाइन्छ भन्ने सुचनाका आधारमा वडा कार्यालयमा आईपुगे । अशक्त तथा अपांगता भएका उनलाई गाउँपालिकाका अध्यक्ष सहजराम यादव र वडाध्यक्ष बाबुराम

विप्लव नेकपाद्धारा स्वर्गीय नेता शाहीप्रति श्रद्धाञ्जली
बाँके, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले माअोवादी आन्दोलनका पुराना नेता स्व. राम बहादुर शाही’कुबेर’ प्रति श्रद्धाञ्जली ब्यक्त गरेको छ ।शुक्रबार पार्टीले शोक वक्तव्य जारी गरेर माअोवादी आन्दोनका पुराना नेता स्वर्गीय शाही प्रति श्रद्धाञ्जली ब्यक्त गरेको हो

निजामती कर्मचारी युनियन संघद्वारा स्थापना दिवसको अवसरमा मास्क तथा सेनिटाइजर वितरण
नेपालगन्ज, नेपाल निजामती कर्मचारी युनियन संघ बाँकेद्वारा मास्क तथा सेनीटाइजर वितरण गरिएको छ ।आफ्नो स्थापना दिवसको अवसरमा नेपाल निजामती कर्माचारी युनियन(संघ))ले नेपालगन्जको ह्वाइट हाउस होटलमा रहेको क्वारेन्टाइनका लागि मास्क तथा सेनिटाइजर वितरण गरिएको हो । संघका

बागलुङको बाढी प्रभावित क्षेत्रमा पुगे गृहमन्त्री थापा (फोटोफिचर)
पोखरा, बागलुङ ढोरपाटनमा गएको बाढीको क्षति र स्थलगत निरीक्षणमा गएका गृहमन्त्री रामबहादुर थापाको टोली पहिरो प्रभावित क्षेत्र पुगेको छ ।
वृद्धको हत्या गरी टाउको लिएर प्रहरीसमक्ष आत्मसमर्पण
धादिङ, धादिङमा एक युवकले वृद्धको हत्या गरेका छन । हत्या गरेको केही समयपछि प्रहरीसमक्ष टाउको बुझाएर आत्मसमर्पण गरेका छन् ।जिल्लाको नीलकण्ठ नगरपालिका १३ खलचेत भन्ने ठाँउमा ६४ वर्षीय सोमबहादुर गुरुङको बिहिबार राति खुर्पाले हानेर हत्या गरी

करेन्ट लागेर मकवानपुर एक युवकको मृत्यु
हेटौंडा, घरको पङ्खा चलाउने तार जोड्ने क्रममा करेन्ट लागेर मकवानपुर युवकको मृत्यु भएको छ । मनहरि गाउँपालिकाका २४ वर्षीय युवकको आज बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरि– ६ स्थित आफ्नो घरमा

