समाज Archive

सामुदायिक वनको जग्गा अतिक्रमण गरी बनाइएको टहरावन कार्यालयले हटायो

भालुवाङ, दाङको देउखुरीमा सामुदायिक वनको जग्गा अतिक्रमण गरि बनाइएको २५ वटा टहरा तथा छाप्रा डिभिजन वन कार्यालय देउखुरी र सब डिभिजन बन कार्यालय राप्तीको एक टोलीले हटाएको छ । राप्ती गाउँपालिका वडा नम्बर ४ मा रहेको

विदेशको कमाइ मोबाइलबाटै घर पठाउन सकिने ब्यबस्था

काठमाडौं, वैदेशिक रोजगारीमा रहेका नेपालीले मोबाइलबाटै आफूले कमाएको रकम आफन्तलाई पठाउन सक्नेछन । नेपाल राष्ट्र बैंकले मोबाइल मार्फत नै आफूले कमाएको पैसा पठाउन सक्ने व्यवस्था मिलाएको हो । यस्तो व्यवस्था पछि अब पैसा हराउने र समयमा

जंगलमा एउटा चितुवा मृत फेला

बैतडी, पाटन नगरपालिका–८ स्थित ज्याफु जंगलमा एउटा चितुवा मरेको फेला परेको छ। करिब सात वर्षको चितुवा मरेको अवस्थामा फेला परेको हो। डिभिजन वन कार्यालय बैतडीका डिभिजनल वन अधिकृत केशव पराजुलीका अनुसार चितुवा एक साताअघि नै मरेको

त्रिविबाट नेपाल विद्यार्थी संघका कार्यकर्ता पक्राउ

काठमाडौं, त्रिभुवन विश्वविद्यालय किर्तिपुरबाट नेपाल विद्यार्थी संघका कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेविसंघ विश्वविद्यालय समितीका सचिव योगेन्द्र रावल, दिपक ओझा र रुपेश शाह छन् । विश्वविद्यालयको उपकुलपतिको कार्यालय अगाडी प्रदर्शनमा उत्रिका उनीहरुलाई प्रहरीले पक्राउ

अल्ट्रासाउन्डबाट गाउँमै गर्भ जाँच

हुम्ला, नाम्खा गाउँपालिकामा गर्भवतीलाई अल्ट्रासाउण्डबाट गाउँमै गर्भ जाँच सेवा प्रदान गरिएको छ । हुम्लाको उत्तरी चीनको तिब्बतसँग जोडिएको नाम्खा गाउँपालिकामा रहेका महिला पछिल्लो समय गर्भाअवस्था हुँदा स्वास्थ्य संस्थामा जाँचका लागि पुग्ने गरेका छन् । गाउँपालिकाको मुचु,

सीमावर्ती क्षेत्रमा माछा मार्न गएका चार जनालाई भारतीय व्यक्तिहरुको नियन्त्रणमा

कञ्चनपुर,नेपाल भारत सीमावर्ती क्षेत्रमा माछा मार्न गएका चार जनालाई भारतीय व्यक्तिहरुले नियन्त्रणमा लिएका छन । बेलडाँडी गाउँपालिका–४ बैवाहाका चार जनालाई भारतीय व्यक्तिहरुले नियन्त्रणमा लिई सोमबार साँझ अज्ञात स्थलतर्फ लगेका थिए । गाउँपालिकाको वडा नं ५ नजिकको

पतिले पत्नीको कपाल जबर्जस्ती खौरिदिए

एजेन्सी, एक पतिले खानेकुरामा कपाल भेटेपछि पत्नीको टाउको जबर्जस्ती मुण्ड्याइदिएका छन् । धेरै मानिस सन्की स्वभावका हुन्छन् । उनीहरुले हतारमा निर्णय गर्छन र फुर्सदमा पछुताउँछन् । बंगलादेशमा यस्तो एउटा घटना घटेको छ जसले सबैलाइ आश्चर्य चकित

एनआरएनका कर्मचारी शाही विप्लव नेकपाको नियन्त्रणमा

अछाम, एनआरएन माईक्राे फाईनाइ्न्सका कमलवजार नगरपालिका वडा नं. ७ मा खटाईएका कर्मचारी दिपक शाहीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नियन्त्रणमा लिएकाे छ ।बन्दावन्दिका कारण अाम जनताकाे जीवन गुजटरा गर्न समेत गाराे भैरहेकाे बेला चर्काे व्याज नअसुल्न

कांग्रेसमा प्रवेश गरेका कार्याकर्ता पुन: नेकपामा फर्किए

भालुवाङ ५ असोज । दाङमा झुक्किएर नेपाली कांग्रेसमा प्रवेश गरेका कर्याकर्ता पुन नेकपामा फर्किएका छन् । गत असोज ३ गते दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ हर्षेडाँडामा नेपाली कांग्रेस राप्ती गाउँपालिकाले २ नम्बर वडाका विभिन्न टोलबस्तीका

बैंक तथा वित्तीय संस्थालाई संकटको बेला जबर्जस्ती ब्याज र किस्ता नउठाउन निर्देशन

अछाम, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अछामले कोरोना महामारीका कारण जनताको जीवन आर्थिक अभावको चपेटामा परेकाले सबै स्थिति सहज नहुँदासम्म विभिन्न बैङ्क र वित्तीय संस्थाहरूलाई जबर्जस्ती ब्याज र किस्ता नउठाउन निर्देशन जारी गरेको छ । सोमवार