समाज Archive

राष्ट्रिय युवा संघ बाँकेको इन्चार्जमा जागा र सह-इन्चार्जमा शर्मा
नेपालगन्ज, राष्ट्रिय युवा संघ नेपाल बाँकेको इन्चार्ज र सह-ईन्चार्जको टुङ्गो लागेको छ ।युवा संघ बाँकेको इन्चार्जको जिम्मेवारी सुरज जागाले पाएका छन भने सह-ईन्चार्जमा खेमराज शर्मालाई छनौट भएका हुन् ।माओवादी केन्द्र र नेकपा एमालेको एकिरण पछि गठन

बाँकेमा पौडि खेल्ने क्रममा दुई बालकको मृत्यु
नेपालगञ्ज, बाँकेको राप्तीसोनारी गाउँपालिकाको फत्तेपुरमा तलाउमा डुबेर दुई बालकको ज्यान गएको छ । फत्तेपुरमा रहेको नागराफल झरना अवलोकन गरेर फर्कने समयमा नजिकैको तालमा पौडी खेल्नेक्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका वडां नं. ९

क्रसर उद्योग संचालनगर्न नदिने भन्दै गाउँपालिकामा ध्यानाकर्षण–पत्र
दाङ, गढवा गाउँपालिका वडानं ५ मगहर,लोखरपुर र लालपुरका स्थानीय नागरिकहरुले तिन गाउँको सिमाना क्षेत्रमा क्रसर उद्योग संचालन हुन थालेको भन्दै संचालन गर्न नदिन गढवा गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् । तिन गाउँका झण्डै ८९ जना नागरिकहरुले

नेपाल समाजशास्त्र संघको कर्णाली प्रदेश स्तरिय समिति गठन सम्पन्न
सुर्खेत, नेपाल समाजशास्त्र संघको कर्णाली प्रदेश स्तरिय समिति गठन भएको छ ।नेपाल समाजशास्त्र संघका केन्द्रिय सचिब नरेन्द्र आर सीको प्रमुख आतित्यमा प्रदेश स्तरिय समिति गठन सम्पन्न भएको हो । मध्यपच्शिमाञ्चल बिश्वबिद्यालयमा वेद प्रशाद ढकाल संयोजक रहने

गलत प्रवृतिको हिसावकिताव अवको क्रान्तिले गर्छः सेक्रेटेरी आखिर
अछाम, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अछामले विपद र महामारिको वेला जनता संग पार्टि अभियान संञ्चालन गरेको छ ।जिल्लाको ढकारी गाउँपालिका २ हिच्मामा व्यापक जनसहभागिताका साथ अभियानको उद्घाटन गरेको हो । जिल्ला समिति सदस्य किशोरको अध्यक्षतामा

मेयरका छोरा सहितको टोलिद्धारा इन्जिनियर माथि कुटपिट
अछाम, कमलबजार नगरपालिकामा कार्यरत एक जना कर्मचारी माथि नगरपालिकाका मेयर ओमप्रकाश विष्टका छोरा सहित ३ जना ले आक्रमण गरेका छन ।पंञ्चदेवल विनायक नगरपालोका घर भई कमलवजार नगरपालिकामा कार्यरत इन्जिनियर नरेश न्यौपाने माथी असोज १३ गते साझ

इप्रका भालुवाङको नयाँ प्रहरी प्रमुखमा (भुवन भट्ट)
भालुवाङ, इलाका प्रहरी कार्यालय भालुवाङमा नयाँ प्रहरी प्रमुखको रूपमा प्रहरी निरिक्षक भुवन भट्ट आएका छन् । केही दिन अघि इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक गंगाबहादुर सारुको संघीय प्रहरी कार्यालय भैरहवा सरुवा भएपछि नयाँ प्रहरी प्रमुखको

भारतले सरकारको विरोध गरेको आरोपमा एम्नेष्टी इन्टरनेशनलको कार्यालय बन्द
काठमाण्डौ, लोकतन्त्र विश्वकै सबैभन्दा ठूलो देश दावि गर्दै आएको भारतले सरकारको विरोध गरेको आरोपमा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलको कार्यालय बन्द गरिदिएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै एम्नेष्टी इन्टरनेशनल इन्डियाले भारत सरकारले आफ्नो बैंक खाता

बालुवा झिक्ने क्रममा एक जनाको मृत्यु
वालिङ, बालुवा झिक्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ–११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा रहेको प्रहरीले जनाएको छ । बालुवा निकाल्ने क्रममा आज बिहान पुरिएर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मृत्यु

ब्रोइलर कुखुराको चल्लालाई रंग लगाएर लोकल बनायर बेच्दै
काठमाडौँ, काठमाडौंको कलंकीबाट २८ हजार ६ सय वटा ब्रोइलर कुखुराको चल्ला प्रहरीले बरामद भएको छ । ब्रोइलर कुखुराको चल्लालाई रंग लगाएर लोकल भनेर बिक्री गरेको सुचना आएपछि महानगरीय प्रहरी वृत्त, कालिमाटीको टोलीले मंगलबार तयारी गरेको र

