समाज Archive

छोरीको बलात्कार गर्ने बाबु पक्राउ

धादिङ , आफ्नै छोरीको बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।चौध वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक

नेपालमा कोरोना संक्रमणबाट  थप ४ जनाको मृत्यु

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट  थप ४ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८१ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५१ जनामा कोरोना संक्रमित

ओली र दाहाल भेटवार्ता निष्कर्ष बिहिन

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भएको भेटवार्ता सकिएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा ओली–प्रचण्डबीच करिब ३ घण्टा लामो छलफल भएको थियो ।

बलात्कार प्रयासका तीन अभियुक्त पक्राउ

सप्तरी, बलात्कार प्रयासका तीन अभियुक्त पक्राउ परेका छन् । सप्तरीमा चार वर्षअघि सो घटना भएको थियो ।एक्काइस वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका सप्तरीको डाकनेश्वरी नगरपालिका–३ भुतहीका ३२ वर्षीय पवन पण्डित कुम्हार, ५८ वर्षीय

देउखुरीको गढवामा गरिब घर छान्ने काम सकियो

देउखुरी, नेपाल सरकार भूमी ब्यवस्था तथा सहकारी मन्त्रालयद्धारा संचालित गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरणका लागि वडागत तथ्यांक संकलन गर्ने काम गढवा गाउँपालिकामा सकिएको छ । बिगत फागुन ८ गते देखि सुरु भएको तथ्यांक

भालुको आक्रमणबाट एकजना गम्भीर घाईते

बाजुरा, बाजुरामा भालुको आक्रमणबाट एक जना गम्भीर घाईते भएका छन्। जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर १० सिगाडामा भालुको आक्रमणबाट ३६ वर्षीय युवक मने साउँद घाईते भएका हुन् ।बिहान घर नजिकै शौचालय गर्न जाने क्रममा भालुले आक्रमण

संङ्क्रमण दर बढेसंगै बर्दियामा लागु भयो जोर बिजोर प्रणाली

बर्दिया, बर्दियामा कोरोना भाइरसको सङ्क्रमण दर दिन प्रतिदिन बढेसँगै बर्दियामा जोर बिजोर प्रणाली लागू गरिने भएको छ। प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा आइतबार बसेको बैठकले असोज १३ गतेदेखि जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको

खोलामा डुबेर एक युवकको मृत्यु

रौतहट, एक युवकको खोलामा डुबेर मृत्यु भएकाे छ । रौतहटको कटहरिया नगरपालिका वडा ९ डुमरिया गाउँ छेउ मुसहरी टोलका भरत माझीको छोरा वर्ष २८ को किश्वरी माझिको गाउँ छेउमा रहेको झांझ खोलामा डुबेर मृत्यु भएको प्रहरीले

कोरोनाबाट नेपालगन्ज मेडिकल कलेजका एक कर्मचारीको मृत्यु

नेपालगन्ज, बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।आइतबार बिहान उपचारकै क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत एक कर्मचारीको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ । जिल्ला कोभिड संकट

खोलाले बगाउँदा एक दम्पतीको मृत्यु

काठमाडौँ, मकवानपुर जिल्लामा खोलाले बगाउँदा एक दम्पतीको आज मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिकामा सामरी खोलाले बगाउँदा पतिपत्नीको मृत्यु भएको हो । मकवानपुरगढी –६ बाट वडा नं ३ तर्फ जानेक्रममा खोला तर्दा सोही ठाउँका ज्ञानबहादुर परियार