समाज Archive

गलत प्रवृतिको हिसावकिताव अवको क्रान्तिले गर्छः सेक्रेटेरी आखिर
अछाम, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अछामले विपद र महामारिको वेला जनता संग पार्टि अभियान संञ्चालन गरेको छ ।जिल्लाको ढकारी गाउँपालिका २ हिच्मामा व्यापक जनसहभागिताका साथ अभियानको उद्घाटन गरेको हो । जिल्ला समिति सदस्य किशोरको अध्यक्षतामा

मेयरका छोरा सहितको टोलिद्धारा इन्जिनियर माथि कुटपिट
अछाम, कमलबजार नगरपालिकामा कार्यरत एक जना कर्मचारी माथि नगरपालिकाका मेयर ओमप्रकाश विष्टका छोरा सहित ३ जना ले आक्रमण गरेका छन ।पंञ्चदेवल विनायक नगरपालोका घर भई कमलवजार नगरपालिकामा कार्यरत इन्जिनियर नरेश न्यौपाने माथी असोज १३ गते साझ

इप्रका भालुवाङको नयाँ प्रहरी प्रमुखमा (भुवन भट्ट)
भालुवाङ, इलाका प्रहरी कार्यालय भालुवाङमा नयाँ प्रहरी प्रमुखको रूपमा प्रहरी निरिक्षक भुवन भट्ट आएका छन् । केही दिन अघि इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक गंगाबहादुर सारुको संघीय प्रहरी कार्यालय भैरहवा सरुवा भएपछि नयाँ प्रहरी प्रमुखको

भारतले सरकारको विरोध गरेको आरोपमा एम्नेष्टी इन्टरनेशनलको कार्यालय बन्द
काठमाण्डौ, लोकतन्त्र विश्वकै सबैभन्दा ठूलो देश दावि गर्दै आएको भारतले सरकारको विरोध गरेको आरोपमा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलको कार्यालय बन्द गरिदिएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै एम्नेष्टी इन्टरनेशनल इन्डियाले भारत सरकारले आफ्नो बैंक खाता

बालुवा झिक्ने क्रममा एक जनाको मृत्यु
वालिङ, बालुवा झिक्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ–११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा रहेको प्रहरीले जनाएको छ । बालुवा निकाल्ने क्रममा आज बिहान पुरिएर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मृत्यु

ब्रोइलर कुखुराको चल्लालाई रंग लगाएर लोकल बनायर बेच्दै
काठमाडौँ, काठमाडौंको कलंकीबाट २८ हजार ६ सय वटा ब्रोइलर कुखुराको चल्ला प्रहरीले बरामद भएको छ । ब्रोइलर कुखुराको चल्लालाई रंग लगाएर लोकल भनेर बिक्री गरेको सुचना आएपछि महानगरीय प्रहरी वृत्त, कालिमाटीको टोलीले मंगलबार तयारी गरेको र

बारेकोट गाउँपालिकाको चरम लापरबाही
जाजरकोट, बारेकोट गाउँपालिका भित्र चरम लापरबाही भएको छ । गाउँपालिकाको कार्यालय रात्तीको समयमा पनि कार्यालय खुल्ने गरेको पाइएको छ ।कार्यालय समयभन्दा बाहेकको समयमा कार्यालय खुल्ला राखेर आखिर के हुने गरेको छ त ? यसको बिषयमा यथासिग्र

नेपाली सेनामा रोकिएको भर्ना प्रक्रिया पुनः सुरु
काठमाडौं, नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले कोरोनाभाइरसका कारण रोकिएको भर्ना प्रक्रिया पुनः सुचारु गरिएको जनाएको छ । निर्देशनालयले गत माघमा विभिन्न पदहरुमा खुलाएको विज्ञापन कोरोनाका कारण चैत ६ गते स्थगित गर्ने निर्णय गरेकोमा मंगलबार

बुहारी मार्ने अधिकारीलाई पुर्पक्षमा राख्न आदेश
काभ्रे, जिल्ला अदालत काभ्रेपलाञ्चोकले बुहारी रञ्जनाको हत्या गर्ने सुदर्शन अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । नमोबुद्ध नगरपालिका–८ डराउनेपोखरीका सुदर्शन अधिकारीलाई थुनामा राख्ने आदेश दिइएको हो । न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलासले सोमबार थुनछेक

नारी स्वतन्त्रता र अधिकारको उच्च मागले निम्त्याएको विकृत सामाजिक परिवेश
पुर्वीय समाज मुलत: आफ्नै संस्कृति र मान्यताको समाज हो। यो समाज वैद्धिक समाजको रूपमा पनि नामांकित छ। आफ्नै सभ्यता र मौलिकताको बिबिध नमुनाहरु बोकेर आदिम कालदेखी आधुनिक कालसम्म आइपुग्दानपुग्दै हाल भने विभिन्न बिद्रोह र परिवर्तनका बुलन्द