समाज Archive

वडाध्यक्ष मृतावस्थामा फेला
कञ्चनपुर, कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ का वडाध्यक्ष कृष्णबहादुर रोकाया मृतावस्थामा फेला परेका छन् । सन्ताउन्न वर्षीय वडाध्यक्ष रोकायालाई घरबाट करीब एक किलोमिटर टाढा आत्महत्या गरेको अवस्थामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले बिहान

बाँकेको हिरासतमा रहेका एक थुनुवाले गरे आत्महत्या
बाँके, बाँके प्रहरी कार्यालय बाँकेको हिरासतमा रहेका एक जना थुनुवाले आत्महत्या गरेका छन् । हिरासतमा रहेका बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ३ बन्कट्टीका बाबुलाल रैदास चमारले आत्महत्या गरेको बाँके प्रहरीले जानकारी दिएको छ । बालक अपहरण तथा

अर्कैकी पत्नी लिएर फरार वडाध्यक्ष
सल्यान, बन्गाडकुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष इन्द्र कुमाई दुई पत्नी हुँदाहुँदै अर्कैकी पत्नी लिएर फरार भएका छन् । उनी गाउँकै गौरी बोहरालाई भगाएर फरार भएको प्रहरीले जनाएको छ ।दुवैको खोजीका लागि सबै नाकाहरुमा प्रहरी परिचालन गरिएको जिल्ला

नेपाल प्रहरीमा थपिए एक एआईजी र पाँच डीआईजी
काठमाडौं, नेपाल प्रहरीमा एक अतिरिक्त महानिरीक्षक एआईजी र पाँच प्रहरी नायव महानिरीक्षक डीआईजीको दरबन्दी थपिएको छ । योसँगै नेपाल प्रहरीमा प्राविधिक बाहेक ४ एआईजी रहने भएका छन् । गृह मन्त्रालयले दरबन्दी थपको पत्र बिहीबार प्राप्त भएको

सेयर बजारमा नयाँ रेकर्ड
काठमाडौँ, सेयर बजारमा बिहीबार कारोबार रकमले नयाँ रेर्कड रचेको छ । सेयर बजारको इतिहासको कारोबार रकममा सबैभन्दा धेरै कारोबार हुदै ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाँको कारोबार भएसँगै इतिहास रचेको हो ।

वाना खाँदबारी सडकखण्डमा बम फेला
सङ्खुवासभा, सङ्खुवासभा पाँचखपन नगरपालिका–४ फापुङमा अज्ञात समूहले राखेको बम फेला परेको छ । वाना–खाँदबारी सडकखण्डमा राखिएको बम नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रवक्ता सन्तोष बुढाथोकीले बताएका छन ।बुधबार अज्ञात समूहले सो सडकखण्डमा बेवारिसे बम

कोरोना संक्रमितको उपचार निःशुल्क नगरे अस्पताललाई सरकारले कारवाही गर्ने
काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ ।मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड–१९ का सङ्क्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारवाही गरिने बताएका छन् । उनले

हिमपातले अलपत्र परेको ४ दिनपछि परिवारको सम्पर्कमा
जाजरकोट, तिहार मान्न जाजरकोटदेखि जुम्ला आएका दुई जना हिमपातले लेकमा अलपत्र परेको चार दिनपछि परिवारको सम्पर्कमा आएका छन् । अलपत्र पर्नेमा जाजरकोट, जुनीचाँदे गाउँपालिकाका हरिबहादुर शाही र जुम्ला तिला गाउँपालिकाका प्रेमबहादुर सिंह रहेका छन् ।मौसम राम्रो

अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गर्ने एकजना पक्राउ
सिरहा, अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका ४ बस्ने २० वर्षीय अजय महरा रहेका छन् । २२वर्षीया महिलालाई सोही नगरपालिका–४ बस्ने २३ वर्षीय जितन रामले जबरजस्ती करणी

छठ पर्वको दोस्रो दिन खरना विधि गरिँदै
जनकपुरधाम, आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत आज दोस्रो दिन खरना विधि गरी मनाइदै छ । जीवनपद्धतिलाई प्रतिविम्बन गर्ने छठको खरनालाई पापको क्षय हुने दिन भनिन्छ । खरना बिधिमा के के गरीन्छ ? खरनाअन्तर्गत गाईको गोबरले