समाज Archive

तामाङ दम्पतीले छोडे ओली समूह

काठमाडौं, संघीय सांसद शेरबहादुर तामाङ र प्रदेश सांसद उषाकला राई दम्पतीले ओली समूहको केन्द्रीय सदस्य पद अस्विकार गरेका छन् ।  बिहीबार बिहान संयुक्त्त विज्ञप्ती जारी गर्दै तामाङ र प्रदेश १ की सांसद उषाकलाले आफुहरु विघटित संसदको

नेपाली बजारमा सुनको मूल्यमा बृद्धि

काठमाडौं, आज नेपाली बजारमा सुनको मूल्यमा बृद्धि भएको छ ।  सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहिबार प्रतितोला १ सयले बढेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको

प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं, चिनियाँ राजदूत होउ यान्छीले बिहीबार बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेकी छन्। राजदूत यान्छी बिहान प्रचण्ड निवास खुमलटारमा पुगेकी थिइन्। खुमलटार स्रोतका अनुसार उनीहरूबीच बिहान ९ बजेदेखि आधा घन्टा समसामयिक विषयमा कुराकानी भएको

लागु औषध अभियोगमा तीन पक्राउ

झापा, जिल्लाका दुई भिन्न ठाउबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको मेचीनगरबाट दुई र विर्तामोडबाट एक जनालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताएका छन्। पक्राउ पर्नेमा भद्रपुर–२ का ३६

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

पाँचथर, पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङमा एक युवकले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । एकतीस वर्षीय धनबहादुर उभरकोटीले गए राति बञ्चरो प्रहार गर्दा उनकी ३० वर्षीया श्रीमती दुर्गामायाको मृत्यु भएको हो । टाउकोमा चोट

बैतडीमा जीप दुर्घटना : एकको मृत्यु, तीन घाइते

बैतडी, बैतडीको सुनर्या गाउँपालिका–७ आलुगैरामा आज बिहान जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । बिहान ५ बजेतिर से १ ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा बुङ्गल नगरपालिका–११ घर भएका २७

वडाअध्यक्ष हत्या प्रकरण : ४ जनालाई जन्मकैदको फैसला

अछाम, अछामको पन्चदेवल बिनायक नगरपालिका वडा न. २ का वडाध्यक्षको हत्यामा संग्लन ४ जनालाई जन्मकैदको फैसला सुनाएको छ । गतवर्ष माघ २० गते राति भैंसी गोठमा मृत फेला परेका पञ्चदेवल विनायक नगरपालिका–२ का वडा अध्यक्ष पदमबहादुर

आफूले रोजेको केटासँग विहे गर्न नमानेपछि बहिनीकाे हत्या

खोटाङ,  आफैंले रोजेको केटासँग प्रेम विवाह गर्दा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ । पटक–पटक आफूले हेरिदिएको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूूलो बुबाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाको हत्या

जन्मदिनको अवसर पारेर न्यानो कपडा तथा फलफूल वितरण

नेपालगन्ज, जन्मदिनको अवसर पारेर बेवारिसे व्यस्थापन तथा पुनर्जीवन केन्द्रमा रहेका बृद्धबुर्दाहरुलाई न्यानो कपडा तथा फलफुल वितरण गरिएको हो । पत्रकार तथा समाजसेवी किशोर बहादुर शाहीले बेवारिसे व्यस्थापन तथा पुनर्जीवन केन्द्रमा रहेका बेवारिसे बृद्धबुर्दाहरुलाई न्यानो कपडा र

महरालाई स्थायी कमिटी सदस्य बनाउने प्रस्ताव अनुमोदन

काठमाडौं, नेकपा नेता कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने प्रस्ताव केन्द्रीय कमिटीबाट अनुमोदन भएको छ ।  मंगलबार दिउँसो बसेको केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटी सदस्यमा महराको नाम अनुमोदन गरेको हो ।यसअघि बसेको सो समूहको स्थायी समितिको