समाज Archive
‘हामी यहाँ छौँ’ नारासहित माइतीघर मण्डला पुगे प्रचण्ड-नेपाल
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतका शीर्ष नेताहरु माइतीघर मण्डलामा पुगेका छन् । ‘हामी यहाँ छौँ’ लेखिएको प्लेकार्ड छातीमा टाँसेर उनीहरु माइतीघरमा जारी आन्दोलनमा सहभागी भएका हुन् । यसपछि सर्वोच्च

आज विश्वभर क्रिसमस डे मनाइँदै
काठमाडौँ, आज प्रभु येशुको जन्मोत्सवको उपलक्ष्यमा नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले क्रिसमस दिवस मनाउँदैछन् । ग्रेगोरियन पात्रो अनुसार प्रत्येक वर्षको २५ डिसेम्बरका दिन क्रिश्चियन धर्मावलम्बीहरूले क्रिसमस डे मनाउँछन् । तर, पछिल्लोसमय यस पर्वमा अन्य धर्मका युवायुवती पनि रमाउने

आगो ताप्ने क्रममा एक महिला जलेर मृत्यु
कञ्चनपुर, कञ्चनपुरको पुनर्वास नगरपालिका –६ प्रतिभा नगर, टाउन बजारकी ४३ वर्षीया गीतादेवी थापाको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । आगोमा जलेर सख्त घाइते थापाको उपचारका लागि धनगढीतर्फ लग्दै गरेका बेला बाटामै मृत्यु भएको हो

उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशकोलागि उम्मेदवारी घोषणा
बिरेन्द्रनगर, सुर्खेत नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको निर्वाचनको लागि उम्मेदवारी घोषणा गरिएको छ । शुक्रबार पत्रकार सम्मेलन मार्फत उम्मेरदवारी घोषणा गरिएको हो । कर्णाली समृद्धिको आधार , राज्य निजि क्षेत्र साझेदार भन्ने मुल नाराका साथ उम्मेदवारी घोषणा

कांग्रेसले १३ गते देशभरका विरोध कार्यक्रम गर्ने
काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनविरुद्ध पुस १३ गते देशैभर आन्दोलन गर्ने तयारी गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो बसेको केन्द्रीय कार्यसमितिको बैठकले पुस १३ गते देशभरका एक सय ६५ संघीय
काँग्रेस वरिष्ठ नेता पौडेल समूहको छुट्टै भेला
काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षका नेताहरूको छुट्टै भेला बोलाएका छन् । बिहीबार अनामनगरमा रहेको नेता पौडेलको कार्यालयमा उनीहरु छलफलमा जुटेका हुन् । छलफलमा महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, गगन थापा

गृहमन्त्री बादल ओली समूहको बैठकमा
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी नेकपा केपी शर्मा ओली समूहको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले उपस्थिति जनाएका छन् । बिहीबार बालुवाटारमा जारी ओली समूहको केन्द्रीय कमिटी बैठकमा बादल सहभागी भएका हुन् । कुनै समूहको बैठकमा नगएका
जबरजस्ती करणी अभियोगमा एक पक्राउ
काठमाडौं, ३९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । शंखरापुर नगरपालिका-६ सलम्बुटार बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-२ हैबुङ बस्ने ४६ वर्षीय भिम बहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको हो । भिमले ती महिलालाई झारफुक

ठेकेदारलाई नौ पटक पत्र तर शुरु भएन नाग्म-गमगढी राजमार्गको काम
सिजा, नाग्म–गमगढी राजमार्गको शुरुदेखि १३ किलोमिटरको काम पाँच वर्षमा समेत हुन नसकेपछि डिभिजन सडक कार्यालयले निर्माण कम्पनी हिल्दुङ एण्ड थोकर– हीरा नमिता जेभीलाई अन्तिम पत्र पठाएको छ । कार्यालय प्रमुख लीलाबहादुर भण्डारीले बाँकी काम शुरु गर्न

प्रचण्ड-नेपाल पक्षको महासचिवमा पाण्डे
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको महासचिवमा सुरेन्द्र पाण्डे चयन भएका छन्। प्रचण्ड र नेपालसहितका वरिष्ठ नेताको आज बिहान बसेको बैठकले महासचिवमा पाण्डेलाई चयन गर्ने निर्णय गरेको हो। पाण्डेलाई केहीबेरमा

