यसरी थाहा पाउन सकिन्छ बस्ने तरिकाबाट महिलाहरुको बानी

२. खुट्टा माथि खुट्टा राखेर बस्ने महिलाः जो महिला यस प्रकारले बस्छन्, उनीहरु चञ्चल स्वभावका हुने गर्दछन् । त्यति मात्रै होइन,उनीहरु केहि पनि नसोची फ्याट्ट बोलिदिन्छन् । उनीहरु दिमागमा जे आयो फ्याट्ट बोलिहाल्छन् ।

३. सिधा बस्नेः जो महिला एकदम सिधा बस्छन्, उनीहरु धेरै वुद्धिमानी हुन्छन् । उनीहरु चुनौति लिन मन पराउँछन् । उनीहरु एकअर्कासँग घुलमिल गर्न अत्याधिक रुचाउने किसिमका हुन्छन् । उनीहरुका धेरै साथीहरु पनि हुन्छन् । यस्ता महिलाहरु जीवनमा धेरै अगाडि बढ्न सक्दछन् । एजेन्सीको सहयोगमा