समाज Archive

प्रदेश २ को नेकपा संसदीय दलको नेतामा शत्रुधन

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को प्रदेश नम्बर २ को संसदीय दलको नेतामा शत्रुधन महतो चयन भएका छन् । संसदीय दलको नेतामा उनको एकल उम्मेदवारी परेपछि मङ्गलबार उनी दलको नेतामा निर्विरोध चयन भएका हुन् । यसअघि संसदीय दलको नेता

मन्त्री बुढाले पनि त्यागे ओली समुह

सुर्खेत, नेकपा विभाजनपछि केपी शर्मा ओली नेतृत्वको नेकपालाई समर्थन गर्दै आएका कर्णाली प्रदेश, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले ओली समूह त्यागेका छन् । कर्णाली सरकारमा प्रचण्ड–माधव समूह बहुमतमा छ । मंगलबार एक प्रेस विज्ञप्ती

ओलीले विचार नगरी बोल्दा झोक्रिने अवस्था आयोः माधव नेपाल

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले विचार नगरि बोल्दा आफूहरुले शिर निहुर्याएर झोक्रिने अवस्था आएको जनाएका छन् । जनता समाजवादी पार्टीले काठमाडौंमा आयोजना गरेको अन्तक्रियामा नेपालले यस्तो

ओलीको गल्तिलाई अदालतले सच्याउनुपर्छः रामचन्द्र पौडेल

काठमाडौं, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अदालतलाई सिधा प्रतिनिधि सभा पुनर्स्थापनाका लागि भन्नुपर्ने बताएका छन् । संसद विघटनबारे जनता समाजवादी पार्टी (जसपा)ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले भने अदालतमा भएका मुद्दाबारे बोल्न हुने

ओली गणतन्त्र र संघीयता विरोधी पात्र हुनः योगेश भट्टराई

काठमाडौँ, नेकपाका नेता योगेश भट्टराईले प्रधानमन्त्री ओली पश्चगमन, गणतन्त्र र संघीयताविरोधीको प्रतिनिधि पात्र भएको आरोप लगाएका छन् । नेकपाको प्रचण्ड–नेपाल समुहले आयोजना गरेको पत्रकार भेटघाटका क्रममा नेता भट्टराईले यस्तो आरोप लगाएका हुन् । सो क्रममा उनले

जर्जियामा चुनावी गर्मी बढ्यो बाइडेनको अग्निपरीक्षा

एटलान्टा, अमेरिकाको जर्जिया राज्यमा मङ्गलबार सिनेटका लागि मतदान हुने भउको छ । अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनको पहिलो दुई वर्षे कार्यकालको सफलतासँग पनि यो चुनाव जोडिएकाले रिपब्लीकन र डेमोक्रेट दुबै पार्टीका लागि महत्वपूर्ण रहेको मानिएको छ । यस

ओलीको कारण देशमा विदेशीलाई चलखेल गर्ने वातावरण बन्योः उपेन्द्र यादव

काठमाडौं, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीको कारण देशमा विदेशी शक्तिको चलखेल गर्ने वातावरण बनेको बताएका छन् । जसपाले मंगलबार आयोजना गरेको ‘सरकारको असंवैधानिक कदम र राजनीतिक संकट विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष यादवले प्रधानमन्त्रीको

बिडारीले राष्ट्रियसभामा दर्ता गरे संवैधानिक अध्यादेश अस्वीकार गर्ने प्रस्ताव

काठमाडौं, सत्तारुढ नेकपाका राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश २०७७ अस्वीकृत हुनुपर्ने मागसहित प्रस्ताव दर्ता गरेका छन्। बिडारीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश प्रधानमन्त्रीले सिफारिस गरेपछि राष्ट्रपतिले स्वीकार गर्न नमिल्ने दाबीसहित प्रस्ताव दर्ता गरेको बताएका हुन्। संसद

 भारतीय वन रक्षकबाट नेपाली युवकमाथि गोली प्रहार

कञ्चनपुर, भारतीय वन रक्षकबाट कञ्चनपुरका एक नेपाली युवकमाथि गोली प्रहार भएको छ । सोमबार साँझ ६ः३० बजेतिर दोधाराचाँदनी नगरालिका–१ चाँदनीका नरेश सुनारमाथि गोली प्रहार भएको छ । घरयासी कामका लागि भारतीय बजारबाट घर फर्किने क्रममा भारतीय वन

हेटौँडामा एन्टिजेन विधिबाट कोरोना परीक्षण

हेटौँडा,  हेटौँडा उपमहानगरपालिकामा सोमबारदेखि एन्टिजेन विधिबाट कोरोना संक्रमण परीक्षण सुरु भएको छ । पिसिआर विधिबाट परीक्षणका लागि भिटिएम सकिएको र एन्टिजेन विधिलाई प्राथमिकता दिँदै आधिकारिकता पाइसकेको कारणले नयाँ प्रणालीको सुरुआत गरिएको उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताएका