समाज Archive

आत्महत्या रहर होइन कहर हो

समाजमा धेरै प्राणी अवस्थित हुन्छन् ति प्राणीहरु मध्य मानव एक चेतनशील प्राणी हो । मानवले आफ्नो जीवन निर्वाह गर्न धेरै सङ्घर्ष गर्नु पर्छ । समाजमा हुने खाने भन्दा हुँदा खाने एकदमै निम्न अवस्थामा आफ्नो जीवन गुजारिरहेका

संसद विघटन विरुद्धको मुद्दामा सुनुवाइ जारी

काडमाडौँ, प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा संवैधानिक इजलासमा बहस सुरु भएको छ । आजको बहसमा सो विवाद संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलास तथा किन बृहत पूर्ण इजलासमा भन्ने विषयमा केन्द्रीत रहने बताइएको छ

बाबुले घरमा आगो लगाइएर दुई छोराको मृत्यु एक घाइते

कालीकोट, कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोरा जलेर मुत्यु भएको छ ।  नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर आज मृत्यु भएको हो । भैरे विष

जी न्यूजले भन्यो सगरमाथामा भारतले दाबी गर्नुपर्छ

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्तर्वार्ता लिएको भारतीय टेलिभिजन च्यानल जी न्यूजले विश्वको सर्वोच्च शिखर सगरमाथामा भारतको पनि दाबी हुनुपर्ने जनााएको छ । गत सोमबार अन्तर्वार्ता लिन नेपाल आएको जी न्यूजको टोलीलाई प्रधानमन्त्री ओलीले बालुवाटारमा स्वागत गरेका

भ्रष्टाचार लुकाउन वडाध्यक्ष खत्रिले दिए सर्वसाधारणलाई धम्की

जाजरकोट, जाजरकोट शिवालय गाउपलिका वडा नं. ७ का वडाध्यक्ष बिरवल खत्रीले आफुले गरेको भ्रष्टाचारको ढाकछोप गर्न सर्वसाधारणलाई धम्की दिने गरेको पाइएको छ । २०७५ मंसिर देखि असार मसान्तसम्म निर्माण गरिसक्नु पर्ने सोही वडामा रहेको स्वास्थ चौकीको दुई

बहुमतको सरकार भएपनि अल्पमतको सरकार चलाएको जस्तो भएको छः मुख्यमन्त्री शाही

सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेशमा बहुमतको सरकार भएपनि अल्पमतको सरकार चलाएको जस्तो अनुभव भएको बताएका छन् । मंगलबार नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कर्णाली सरकार बहुमतको सरकार भएपनि अल्पमतको सरकार

घाइते अवस्थामा उद्धार गरिएको चरी बाघको मृत्यु

तनहुँ, तनहुँको बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङबाट घाइते अवस्थामा उद्धार गरिएको चरी बाघको मृत्यु भएको छ । यही पुस २१ गते घाइते अवस्थामा उद्धार गरिएको बाघको सोमबार उपचारका क्रममा मृत्यु भएको हो । डिभिजन वन कार्यालयमा भेटेरीनरी अस्पताल

ओली आसेपासेलाई चलाउन माहिर छन्ः अध्यक्ष नेपाल

काठमाडौं, नेकपाका अध्यक्ष माधव कुमार नेपालले काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली आसेपासेलाई चलाउन माहिर रहेको जनाएका छन् । सोमबार राजधानीमा आयोजित बृहत् नागरिक भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो कुरा बताएका हुन् । कसैले

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सुर्खेतमा निकालियो र्‍याली

सुर्खेत, सुर्खेतको बिरेन्द्रनगरमा पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपा नेपाल र बिर गोर्खाली समुहले र्‍याली निकालेका छन्। सोमबार बिरेन्द्रनगरको मंगलगढि चौकबाट सुरु गरिएको उक्त र्‍याली वजार परिक्रम गर्दै पिपल चौतारा पुगेर

भैँसी चोेरेर २४ वर्ष देखी फरार व्यक्ति पक्राउ

सप्तरी, भैँसी चोरेर फरार भएका एक व्यक्तिलाई सप्तरी प्रहरीले झन्डै २४ वर्षपछि पक्राउ गरेको छ । सप्तरीको कन्चनरुप नगरपालिका(४ का ५० वर्षीय लक्ष्मण सरदार बातरलाई भैँसी चोरी गरेको आरोपमा पक्राउ गरिएको हो । स्थानीय भरत लाल